न्यादी हाइड्रोपावर र समुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.६३ अंकले बृद्धि भएर २५८६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट...
प्रभु महालक्ष्मी लाइफको प्रमोटर शेयर सर्वाधिक खरिदबिक्रि, अन्य कुनको कति?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ। प्रभु महालक्ष्मी लाइफको प्रमोटर शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। त्यस्तै, न्यादी हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी, रिभर फल्स, एनआरएन इन्फ्रास्टक्चर, युनाईटेड अजोड, नेपाल फाइनान्स, ग्रिन डेभलपमेन्ट र आत्मनिर्भर...
आईसीएफसी फाइनान्सलाई ३ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डको स्वीकृति
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कम्पनीलाई प्रतिइकाई एक हजार रुपैयाँ दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्रीका लागि अनुमति दिएको हो। जसमध्ये १ लाख २०...
महुली लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने, १७ लाखको हात रित्तो हुने
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भोलि अर्थात् शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते बिहान १०ः३० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौँमा एफपिओ बाँडफाँटको तयारी गरेको हो । एफपिओमा...
प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। बैंकले यसअघि नै...
माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी बाहेकका सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि नै उक्त शेयर संस्थापक शेयरधनीलाई खरिद आह्वान गरिसकेको जनाएको छ।...
प्रतिकित्ता एक हजार रुपैयाँमै युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।...
प्रतिकित्ता १०० रुपैयाँमै गोरक्ष हाइड्रोपावरको साढे २२ लाख कित्ता जगेडा शेयर बिक्रीमा
काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले जगेडामा रहेको शेयर मध्येबाट २२ लाख ५३ हजार ३७९ कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो। उक्त शेयर कम्पनीले हाल कायम रहेका शेयरधनीहरूलाई प्रतिकित्ता १००...
राधी विद्युतको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज पुस १८ गते बस्दैछ। सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?
काठमाडौं । आज पुस १८ गते विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म कायम शेयरधनीले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल...
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको हो । बुधबार हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४...
आज यी १० कम्पनीको शेयर मूल्यमा देखियो सर्वाधिक चमक
काठमाडौँ । नेप्से ५.१० अकंले बढेर २५८१.६० बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको हो । बजारमा झिनो सुधार आउँदा २ कम्पनीको...
पुँजी बजारमा झिनो सुधारः खुम्चियो कारोबार, लगानीकर्ताको मनोबल दरिलो बनाउनु आवश्यक हो ?
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजारमा सामान्य सुधारले लगानीकर्तामा उत्साह आउन सकेको छैन । नेप्से सूचक लगातार घट्दै २५०० को स्तरमा पुगेको छ, जसको कारण बजारमा अन्योलता कायम छ । यसले लगानीकर्ताहरूको मनोबलमा गिरावट ल्याएको...
बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । पछिल्लो समय सुस्त बन्दै गएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल समेत कमजोर बन्दै गएको हो । आज झिनो सुधारदेखिएपनि लगानीकर्ता निराश बन्न पुगेका छन् । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर सर्वाधिक खरिद बिक्री...
राधी विद्युतको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि पुस १८ गते बस्दैछ। सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनको कति?
काठमाडौं । भोलि पुस १८ गते विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। भोलिसम्म कायम शेयरधनीले सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल...
यूनिक हाईडेल कम्पनीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि यही आउदो माघ ९ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले सर्वसाधारणमा आईपीओ निष्कासन...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्री गर्न लागिएको शेयर संख्या र मूल्यका साथै बिक्री गर्न निवेदन दिने...
एलआईसी नेपालको हकप्रदमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८.४५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन...
बलेफी हाइड्रोपावरको हकप्रद शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि बिक्री गरिरहेको शतप्रतिशत हकप्रद शेयर किन्ने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। यस शेयर खरिदका लागि आज बैंकिङ्ग सयमसम्म मात्रै आवेदन दिन सकिनेछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...