स्वाभिमान लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित गरिने
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्दै छ। उक्त सभाले मुख्य रूपमा शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
सान्भि इनर्जीको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार...
कहाँ पुग्यो विन नेपाल लघुवित्तको एफपीओ सूचीकरण प्रक्रिया ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ एफपीओ सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म निष्कासन तथा विक्री गरी वैशाख ७ गते बाँडफाँट गरेको सो एफपीओ सूचीकरण सूचीकरणको अन्तिम तयारीमा रहेको कम्पनीले जनाएको...
गरिमा विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ६५ हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको छ। यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले जेठ २१ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको...
एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने
काठमाडौं । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएको छ। कम्पनीको सभा आउँदो जेठ २ गते त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि शुरू हुने छ। उक्त सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित...
प्रभु महालक्ष्मी लाइफको ७ लाख ३८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको छ। यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन...
नेप्सेमा ओम मेगाश्रीको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल...
आज यी १३ बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । कारोबार साताको चौथो दिन अर्तात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३ विन्दुमा कायम भएको छ । शेयर बजारमा आज लाइफ इन्स्योरेन्स इन्डेक्स ०.०८ प्रतिशतले बढेको छ भने ननलाइफ...
भोलिदेखि लगातार ३ दिनसम्म शेयर बजार बन्द रहने
काठमाडौं । शेयर बजार भोलि अर्थात बिहीबारदेखि लगातार ३ दिनसम्म बन्द रहने भएको छ । भोलि बिहीबार विश्व मजदुर दिवस भएकाले सार्वजनिक बिदा रहेको छ । जसकारण बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने छ । त्यसपछि शुक्रबार र...
बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजार सुस्त छ । बजारमा भइरहेका राजनीति घटना क्रमले बजारलाई प्रत्यक्ष असर गरि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६१ अकंले घटेर २६२६.३६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ४६ लाख...
गभर्नर विवादले लगानीकर्ता निराशः बजारमा देखिदै अन्यौल, कस्तो होला आगामी यात्रा ?
काठमाडौं । नेपाली शेयर बजार महिनौँदेखि साइडवेज ट्रेन्डमा चलिरहेको छ, जसका कारण लगानीकर्ताहरू अन्योलमा परेका छन् । बजार २५ सयदेखि २८ सय बिन्दुको सीमामा अड्किँदा न किन्ने उत्साह देखिएको छ, न बेच्ने तयारी । २६ सय बिन्दु वरिपरि बजार...
समाज लघुवित्त र क्रेष्ट माइक्रो लाइफसहितका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज समग्रमा १०७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको...
सूर्याेदय वोमी लघुवित्तको ३६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्याेज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडले ३६ हजार ३४२ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा...
सिद्धार्थ बैंकको झण्डै ४ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर नक्सालस्थित...
एनएमबि बैंकको शेयर ८६ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा ल्याएको छ। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। निवेदनपछि...
प्रतिकित्ता १०० रुपैयाँमै कामना सेवा बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको छ। बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ भने शेयर खरीदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ताका...
नेरुडे मिर्मिरे लघुवित्तको साढे तीन लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश...
कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुकले अबको १५ दिनभित्र आवश्यक कागजात सहित पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखिन निवेदन दिनु पर्नेछ। साथै संस्थापक...
विकास हाइड्रोपावरलाई आइपीओ निष्कासनका लागि सेबोनले दियो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विकास हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति पाएको छ । सेबोनले बैशाख १६ गते कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ४४ लाख ५४ हजार ५९६ कित्ता...
सुप्रिम हेल्थ केयरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरको १२ लाख ५० हजार कित्ता बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले उक्त कार्यको लागि सोमबार बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको...