सरकारी खाता १० अर्बले ऋणात्मक, कर्मचारीलाई दशैं पेस्की दिइए निर्माण व्यवसायी ‘चिल्लै’

काठमाडौं। सरकारी खाता ऋणात्मक हुँदै गएपछि सरकार थप आर्थिक जटिलतामा फसेको छ । अहिले सरकारी खाता १० अर्ब रुपैयाँभन्दा बढीले ऋणात्मक हुन गएको छ । यस आर्थिक वर्षमा हालसम्म सरकारले १ खर्ब ९२ अर्ब रुपैयाँ कुल प्राप्‍ति गरेको छ।...


वर्ल्डलिंक, मर्कन्टाइलसहित ८ ठूला इन्टरनेट कम्पनी खारेज गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

काठमाडौं । गुणस्तरीय सेवा दिने नाउँमा प्रयोगकर्तासँग अचाक्ली शुल्क असुल्ने ८ वटा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीलाई ७ दिनभित्र बक्यौता नतिरे नेपाल दूरसञ्चार प्राधिकरणले खारेजी गर्नेसम्मको चेतावनी दिएको छ । प्राधिकरणले वर्षौदेखि तिर्न बाँकी रोयल्टी र ग्रामीण दूरसञ्चार कोष...


प्रचण्डका घरबेटीसहित २० ठेकेदार परे कालोसूचीमा (विवरणसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारी संलग्न कम्पनीसहित २० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको हो । तीनदेखि एक वर्षसम्म...


सुन तस्करीको जरो पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन

काठमाडौंं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबिनका लागि पोखरा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कायम मुकायम मुख्य न्यायाधीश आचार्यको...


‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड

काठमाडौं । देशको मूख्य र सामरिक महत्व अनि नेपाली सेनाको एक मात्र हवाइअड्डा समेत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्य भन्दाबाहेकका गैरकानूनी व्यक्तिहरुको खुला पहुँच जहाजको ढोकादेखि आगमन र भन्सारको गोदामसम्म छ भन्दा आश्चर्य लाग्न सक्छ । राष्ट्रिय सुरक्षा र...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

काठमाडौं । ‘नेपालमा जे हुन्छ, मध्यरात मै हुन्छ’, यो अहिले जनकथन नै भइसकेको छ । त्यसरी नै ३ साउनमा रातकै समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट गेटपास भएर क्विन्टल सुन बाहिरिएपछि केही समय खैलाबैला मच्चियो । तत्कालै सुन तस्करीमा संलग्न...


राष्ट्र बैंकका गभर्नरनै नीतिगत भ्रष्टाचारमा, कालोसूचीमा पर्नुपर्ने ऋणीको नविकरणमा कमिशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नै नीतिगत भ्रष्टाचारमा मुछिएका छन् । गभर्नर अधिकारीले नेपालका ठूला व्यापारीलाई विभिन्न बैंक तथा वित्तीय संस्थामा तिर्न तथा बुझाउन बक्यौता रहेको रकम नतिरी ब्याजलाई पुनः सावाँकरण गर्न छुट दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप...


भारतीय नोट, राष्ट्र बैंकको नियतमा खोट् !

काठमाडौं । एक सय रुपैयाँभन्दा ठूला दरका नोट साथमा राख्न वा बोक्न नपाइने भन्दै राष्ट्र बैंकले बेलाबेला झस्काउने गरेको छ । यो पल्ट दशैंको मुखैमा झस्काएपछि आम जनसाधारण र यस मामिलाका जानकारहरु राष्ट्र बैंकसँग रिसाएका छन् । राष्ट्र बैंकले...


सिआईबीले गतिलो अनुसन्धान नगर्दा फिफिअका नेपाली एजेन्टहरु धमाधम भाग्दै, १० हजार नेपालीको अर्बौ रुपैयाँ डुब्यो

काठमाडौं । सिआईबीले सूचना पाएर पनि गहिरो अनुसन्धान नगर्दा अनलाईन जुवा धन्दा फिफिअका नेपाली एजेन्टहरु भाग्न सफल भएका छन् । यसअघि गत असार १३ गते बीमापोष्टले फिफिअका नेपाली एजेन्ट जीवन श्रेष्ठको धन्दाको बारेमा समाचार प्रकाशित गरेर नेपाल प्रहरीको केन्द्रीय...


नेपालमा फ्रिक्वेन्सी नै नमिल्ने लाखौं मोबाईल फोन बिक्री, एनटिसीमा राम्रोसँग चल्दैनन सामसङ–रेडमी–भिभो–वानप्लस ब्राण्डका सेटहरु

काठमाडौं । नेपालको बजारमा बिक्री वितरण हुँदै आएका मोबाइल सेटहरु नेपालमा सञ्चालित दुर सञ्चार सेवा प्रदायकको फ्रिक्वेन्सीसँग म्याच नै नगर्ने तथ्य फेला पारेको छ । मोबाइल आयातकर्ताहरुको लापरवाही र घुस सेटिङमा आयात गरिएको गुणस्तरहिन मोबाइल सेटको निर्वाध बिक्री वितरणका...


प्रधानमन्त्री प्रचण्डको छ महिने त्यो स्कूलिङ: तस्करी र राजश्वमाराहरुका विरुद्धमा फायर खोल्दै सह-सचिव नबराज ढुंगाना

काठमाडौं । सह-सचिव नबराज ढुंगाना इमान्दार छविका कर्मचारी थिएनन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयको नेतृत्व गर्ने जिम्मेवारी पाए लगत्तै उनका विषयमा सञ्चार माध्यमहरुमा समाचार पनि बने । प्रधानमन्त्री प्रचण्डसँग छ महिनासँगै काम गरेका उनै सह सचिव नबराज ढुंगाना अहिले हाई...


कृषि उद्यमीलाई दिइएको सहुलियतपूर्ण कर्जामा ग्लोबल आईएमई बैंकको कैंची, सरकारी अनुदान रकम किसानसँग असुल गरिँदै

काठमाडौं । सरकारलाई कृषि उद्यमलाई प्रोत्साहन गर्न पाँच करोड रुपैयाँसम्मको कृषि उद्यम सहुलियतपूर्ण कर्जामा ग्लोबल आइएमई बैंकले कैंची चलाउन थालेको खुलेको छ । किसानले पाउनुपर्ने कृषि कर्जाको अनुदान रकम सम्झौता विपरित ग्लोबल आइएमई बैंकले ऋणीसँग असुल उपर गरेको तथ्य...


ललिता निवासको सरकारी जग्गा ग्लोबल आइएमई, हिमालयनसहित ११ बैंकमा धितो, दुई अर्ब ४१ करोड जोखिममा

काठमाडौं । चरम विवादित बालुवाटारस्थित ललिता निवासको जग्गा धितोमा राखेर ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतका ११ वटा बैंकका दुई अर्ब ४१ करोड रुपैयाँ भन्दा बढि रकम धितोमा कर्जा दिएको तथ्य फेला परेको छ ।...


दर्जनौं घोटाला काण्डमा मुछिएकी पूर्व प्रधानमन्त्री देउवा पत्नी आरजु राणा अन्ततः छानविनको दायरामा

काठमाडौं । नेपालमा दर्जनौं ठूला घोटाला काण्डमा संलग्न पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा छानविनको दायरामा परेकी छिन् । तत्कालिन गृहमन्त्रीकी पत्नी मञ्जु खाँड, तथा दर्जनौं घोटाला काण्डकी डिजाइनर आरजु राणा अन्ततः भ्रष्टाचार काण्डमा छानविनको दायरामा आउने भएकी हुन् ।...


अख्तियार प्रमुख प्रेम राई छानविनको दायरामा, पन्थी आयोगको प्रतिवेदन बेपत्ता पारेको आरोप

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई चर्चित नक्कली भुटानी शरणार्थी काण्डमा छानविनमा पर्ने लगभग निश्चित भएको छ । उनी गृह सचिव भएको बेला घटाइएको सो घटनामा प्रमुख आयुक्त प्रेम...


लगानीकर्ताले किन खोजे नेपाल स्टक एक्सचेन्जको विकल्प ? कर्मचारीको र्याल चुहाउने प्रवृत्तिदेखि सरकारी रवैयासम्मको कहानी

नेपाल स्टक एक्सचेन्ज नेपाल सरकार र लाइन एजेन्सीहरुको लगानीमा नेपालमा सञ्चालित एक मात्रै सरकारी स्वामित्वको कम्पनी हो । नेपाल स्टक एक्सचेन्जमा कूल २५३ वटा कम्पनीहरु सूचिकृत भइ कारोबार हुँदै आएको छ । देशको एकमात्र पुँजि बजार सम्बन्धी प्लेटफर्म नेप्सेमा...