आइजीआई प्रुडेन्सियल नेपाल पुनर्बीमा कम्पनीको संस्थापकबाट बाहिरिदै

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने भएको छ । पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री...


हिमालयन रि इन्स्योरेन्सको साधारणसभा फागुन २० गते, हकप्रद शेयर जारी गर्ने, बुक क्लोजको मिति तय

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी...


प्रिमियमको रकम फिर्ता गर्न माग सहितको रिट आज हेर्न नभ्याइनेमा

काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओको विषयमा उच्च अदालत पाटनमा दायर भएको रिट आज हेर्न नभ्याइनेमा परेको छ । उच्च अदालत पाटनमा न्यायाधीशद्वय रमेश ढकाल र विदुर कोइरालाको इजलाशमा पेशी तोकिएको थियो । यो मुद्दा उक्त इजलाशको सातौ नम्बरमा...


कस्तो रह्यो आज नेपाल रि र हिमालयन रिको शेयर कारोबार ?

काठमाडौं । बुधबार पनि बजारले बढ्ने निरन्तरता पाएको छ । बजार उकालो लाग्दै जाँदा आज नेप्सेमा सूचीकृत १६८ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ । यस दिन हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि शेयरमूल्य...


हिमालयन रि को शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को शिर्ष कारोबार

काठमाडौं । साताको तेस्रो दिन आज पनि नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा हिमालयन रि इन्स्योरेन्सको शेयरमै लगानीकर्ताको आकर्षण बढेको छ । कम्पनीको आज ७ सय माथिको शेयर कारोबार दोस्रो बजारमा भएको छ । कम्पनीको आज ३३ करोडको...


हिमालयन र नेपाल रिइन्स्योरेन्सको कस्तो रह्यो शेयर कारोबार ?

काठमाडौं । यस साताको नेप्से दोहोरो अंक (३०.९२) ले घटेर २०६७ को विन्दुमा कायम रही बन्द भएको छ । बिहीबार हिमालयन रि र नेपाल रिको शेयरमा खरिद बिक्रीको चाप अत्यधिक भएपछि दुबै कम्पनीको शेयरमूल्य घटेको हो । यस साताको...


हिमालयन र नेपाल रिइन्स्योरेन्सको शेयरमा खरिद बिक्रीको चाप, यस्तो छ कारण

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पूँजी बढाउने निर्णय गरेसँगै कम्पनीको शेयर खरिद बिक्रीमा लगानीकर्ताको चाप बढेको छ । प्राधिकरणले हाल सञ्चालमा रहेका सरकारी स्वामित्वमा रहेको नेपाल रिइन्स्योरेन्स र निजी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई २०८१ सम्ममा...


बीमा कम्पनीहरुले समयमा जुटाउन सकेन पुँजी, पुनर्बीमा कम्पनीलाई हकप्रदकै भर

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन दिएको समयसीमा सकिंदा समेत बीमा कम्पनीहरुले पूँजी पुर्याउन सकेका छैनन्। स प्राधिकरणको निर्देशन अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले...


२० अर्बको चुक्ता पुँजी जुटाउन नेपाल पुनर्बीमा र हिमालयन रि लाई बीमा प्राधिकरणको निर्देशन, पुँजी एक बर्षभित्र पुराउनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल संचालनमा रहेका पुनर्बीमा कम्पनीको चुक्ता पुँजी पुराउन १५ दिनभित्र क्यापिटल प्लान प्लान पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक बर्षको समयअवधि दिएर पुँजि वृद्धि योजना पुराउने समय दिएको छ । सो अवधिमा...


हिमालयन रिको अर्काे सफलता, पायो विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट ‘बी प्लस’ रेटिङ

काठमाडौं । केही दिन अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृती पाएको हिमालयन रिइन्स्योन्स लिमिटेडले अर्काे सफलता हासिल गरेको छ । कम्पनीले विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट ‘बी प्लस’ रेटिङ पाएको हो । कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम...


कतिमा हुँदैछ अहिले हिमालयन रिको कारोबार?

काठमाडौं । गत सातादेखि नै सर्किट लेभलमा बढेर कारोबार भइरहेको हिमालयन रिको शेयर आज पनि सर्किट लेभलमा बढेर कारोबार हुने देखिएको छ । किनभने लगानीकर्ताको आकर्षण यस कम्पनीको शेयरतर्फ बढी देखिएको छ । आइतबार ११ बजेर ४५ मिनेट जादै...


हिमालयन रिन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने, भारतीय रेगुलेटरले दियो स्वीकृति

काठमाडौं । हिमालयन रिन्स्योरेन्सलाई भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ। भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डियाले स्वीकृति प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको कम्पनीले जनाएको छ । हिमालयन...


हिमालयन रिको शेयरमा आजपनि सर्किट, ६०२.२० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बुधबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर रुपमा सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । बुधबार यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ६०२ रुपैयाँ...


गत सातादेखि निरन्तर सर्किट लेभलमा हिमालयन रिको शेयर, ४९७.८० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालय रिइन्स्योरेन्स कम्पनीको शेयर आइतबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । आईतबार पनि यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ४९७.८० रुपैयाँमा...


पुनर्बीमा कम्पनीको चौथौ त्रैमास रिर्पोटः निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफामा वृद्धि, अन्य वित्तिय अवस्था कस्तो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बीमा व्यवसायतर्फ खुद नाफा बढेको छ । अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ...


हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट, शेयर मूल्य कति पुग्ला ?

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट लागेको छ। गत सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९।२० रुपैयाँमा सुरु भएको थियो। बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य बढेर ४५२।६० रुपैयाँ पुगेको छ। बिहीबार पनि...


हिमालयन रिको शेयर १०% ले बढ्यो, ३७४.१० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर कारोबारको दोस्रो दिन पनि सर्किट लेभलमा बढेको छ । हिजो सोमबार पहिलो कारोबारको दिनपनि कमपनीको शेयर सर्किट लेभलमा बढेर कारोबार भएको थियो । हिजो हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा...


नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । नेपाल पनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्नेछन् । कम्पनीको उक्त शेयरमा न्यूनतम २ लाख कित्ता र...


सरकारीलाई छोडेर निजि पुनर्बीमा कम्पनीलाई प्रोत्साहन गर्दै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी पुनर्बीमा कम्पनीलाई छोडेर निजि पुनर्बीमा कम्पनीलाई प्रोत्साहन गर्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीको काम थाती राखेर हिमालयन रि इन्स्योरेन्स कम्पनीको काम छिटो सम्पन्न गर्न कर्मचारीहरुलाई...


कारोबार सुरु भएको केही सेकेन्डमै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यमा सर्किट

हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुचारु भएको केही सेकेण्ड मै कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशत बढेको हो ।कम्पनीको आज सोमबार बाट नै शेयर कारोबार सुरु भएको हो। कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा भएको...