निर्जीवन बीमा कम्पनीसँग नेपाल रिको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले जेठ ३२ गते शुक्रबार सम्पूर्ण निर्जीवन बीमा कम्पनी तथा लघु निर्जीवन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटलमा आयोजना गरिएको उक्त...
अधिकांश बीमा कम्पनीले बेचे नेपाल पुनर्बीमा कम्पनीको शेयर, बाहिरिए ११ संस्थापक
काठमाडौं । सरकारी स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीबाट अधिकांश शेयरधनीहरु बाहिरिने क्रम जारी रहेको छ । कम्पनीको संस्थापक स्वामित्व रहेका शेयरधनीहरुले आफ्नो स्वामित्वको शेयर बिक्री गर्दै बाहिरिएका हुन् । कम्पनीबाट विभिन्न संस्थापक समुहका शेयरधनीहरुले पछिल्लो समयमा करिव १ करोड...
हिमालयन रिको लक इन अवधि असार १० गते सकिने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि असार १० गते सकिने भएको छ । कम्पनीले गत मंसिर २७ गते देखि पुस २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर पुस ११...
हिमालयन रिइन्स्योरेन्सले प्राप्त गर्यो विश्व चर्चित जिआइसी रिको ट्रिटीमा हिस्सा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एकपछि अर्को उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ । भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी...
नेपाल रि इन्स्योरेन्सको सञ्चालकमा एशियन लाइफका सीईओ श्रेष्ठ चयन
काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा दिनेश लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । कम्पनीको बैशाख १७ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाले नेपाल सरकार बाहेकका संस्थागत...
नेपाल पुनर्बीमा कम्पनी सिईओ सुरेन्द्र थापाले सम्हाले कार्यभार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेन्द्र थापाले कार्यभार सम्हालेका छन । जेठ १८ गते अर्थात आज उनले नियुक्त पत्र बुझ्दै औपचारीक रुपमा कार्यभार सम्हालेका हुन् । कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि...
नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा आज सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीका ४.७५...
नेपाल रिको साधारण सभा आज, ५% लाभांश पारित गरिँदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)को नवौं वार्षिक साधारण सभा आज (जेठ १७ गते) बस्दैछ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा विहान साढे ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजी १२ अर्ब...
महालेखाको प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा, सुधारदेखि कर छलीसम्म
काठमाडौं । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा र नीतिगत सुधारदेखि कर छलीसम्मका बुदाँहरु समेटिएका छन्। महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदनमा बीमा प्राधिकरण, पशु तथा बाली बीमा,...
नेपाल पुनर्बीमा कम्पनीको सिईओमा सुरेन्द्र थापालाई नियुक्त गर्ने निर्णय, नियामकीय स्वीकृति बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुरेन्द्र थापा (पाल्पा) नियुक्त भएका छन्। कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको सिईओ छनौट समितिले सर्टलिष्टमा...
दोस्रो त्रैमासमा नेपाल रिको मुनाफा सुध्रियो, ईपीएस कति?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १५.४९ प्रतिशत वृद्धि भएको छ...
नेपाल रिको मुनाफामा उच्च गिरावट, व्यवसाय खस्कियो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवमा कम्पनीको खुद नाफा ४७ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको...
नेपाल पुनर्बीमा कम्पनीमा सिईओ छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा छानियो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा छानिएको छ । सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा गरी जम्मा पाँच जना रहेका...
नेपाल रिइन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल रिइन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको छ...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा...
५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी (फोटोफिचर)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...
हिमालयन रिइन्स्योरेन्सको मुनाफा शतप्रतिशतले वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित सम्पूर्ण वित्तीय सूचांकहरुमा प्रगती झल्किएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको खुद नाफा...
लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमा कम्पनीको नवौं वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजे बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको...
स्वदेशी पुनर्बीमाको हिस्साको बिषयमा प्राधिकरणको निर्णयमा जीवन बीमा कम्पनीहरुमा अन्यौलता सिर्जना
काठमाडौं । नेपालको स्वदेशी पुनर्बीमा कम्पनीहरुमा बुझाउनुपर्ने प्रत्यक्ष हिस्सा सम्बन्धी थरी थरी पत्रको कारण जीवन बीमा कम्पनीहरु दोधारमा परेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणको पुनर्बीमा कम्पनीहरुमा बुझाउनुपर्ने प्रत्यक्ष हिस्साको पटक पटक पठाइएको पत्रको कारण जीवन बीमा कम्पनीहरु...
नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्नपीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य अन्य संगठित संस्थाहरूले आवेदन दिन पाउने गरी शेयर लिलामीमा ल्याएको...