राष्ट्रिय बीमा कम्पनीको सिईओ ओझालाई पुन: फिर्ता बोलाउने अर्थमन्त्रालयको तयारी

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ओझालाई पुन : फिर्ता बोलाउने तयारी गरेको छ ।अर्थ मन्त्रिस्तरको गत चैत १३ गतेको निर्णयले सो मन्त्रालयका उपसचिव ओझालाई छ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले निःशुल्क निर्जिवन बीमा अभिकर्ताको तालिम दिने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले यहि भदौ २८ गतदेखि भदौ ३० गतेसम्म तीन दिने तालिम प्रदान गर्ने भएको हो । कम्पनीले भर्चुअल माध्यमबाट, बीमा व्यवसाय अभिबृद्धि गर्न अर्थात्...


लुम्बिनी जनरल इन्स्योरेन्सबाट पूर्वाञ्चलमा तालिम तथा प्रशिक्षणहरु सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत भाद्र ०९ गतेदेखि १७ गतेसम्म पूर्वका बिभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपंक्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको छ । यस सिलसिलामा भाद्र...


नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने, १० प्रतिशत अनिवार्य प्रावधान हट्ने

काठमाडौं । नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने भएका छन् । बीमा कम्पनीहरुले लघुबीमा व्यवसायलाई विस्तारमा ध्यान नदिएको भन्दै समितिले नयाँ लघुबीमा कम्पनी स्थापना प्रकृया अघि बढाएको समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । उनले...


साउन महिनामा इन्जिनियरिङ र कन्ट्रक्सन बीमा सबैभन्दा बढि, माेटर बीमालाई सम्पत्ति बीमाले जित्याे

काठमाडौं । गत साउन महिनामा निर्जीवन बीमा क्षेत्रमा इन्जिनियरिङ र कन्ट्रक्सन बीमाले सबैलाई उछिन्न सफल भएको छ । बीमा समितिका अनुसार साउन महिनामा नेपालमा सञ्चालित १९ वटा बीमा कम्पनीहरुले संकलन गरेको चार अर्ब ४५ करोड ५५४ लाख ८७ हजार...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे चार अर्ब नजिक, कुनले कति कमाए ? (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउनको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको हो । समितिले प्रकाशन गरेको तथ्यांक अनुसार पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहरुले चालु...


बीमाप्रतिको विश्वसनीयता बढाउन सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । इन्स्योेरेन्सले प्रोजेक्ट म्यानेजरमा १ जना र प्रोजेक्ट सुपरभाइजर पदका लागि केहि संख्याले कर्मचारी माग गरेको छ । कम्पनीले...


गम्भिर दुर्घटनामा परेका मोटरसाइकल चालकको बीमाकर्मीद्धारा उद्धार, जयसवालले पाए जीवनदान

काठमाडौं । मकवानपुरमा केही दिन पहिलो गम्भिर सडक दुर्घटनामा परेका एक जना मोटरसाइकल चालकलाई बीमाकर्मी यम प्रसाद चौलागाईले उद्धार गरेर हेटौडास्थित चुरेहिल अस्पताल पुर्याउन सफल हुँदा बाराका राम कुमार जयसवालले जीवनदान पाएका छन् । हाल हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत...


सिद्वार्थ इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, बीमाको रियल टाइम क्लेम सुविधा

काठमाडौं । निर्जीवन बीमा कम्पनी सिद्वार्थ इन्स्योरेन्स लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच बुधवार एक समझदारीपत्र मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मा सिद्वार्थ इन्स्योरेन्सका नायब महा प्रबन्धक दीपक कुमार धूत र ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखील बंकाले...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ ठाउँमा नयाँ शाखा खोल्ने, कार्यालय राख्न घरखोजी सुरु

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा कार्यालय विस्तारका लागि घरबहालमा लिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपत्यकाभित्र र बाहिरका शाखा कार्यालय संचालनको लागि घर बहालमा लिनका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो...


जनरल इन्स्योरेन्सको संचालक हेरफेर

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड संचालक हेरफेर भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक परिवर्तन गरेको जनाएको हो । कम्पनीका संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेडको पत्रानुसार बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक भोला नाथ ढुङ्गानाको सट्टामा बैंकका...


एनएलजी इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले म्यानेजर लेभल, अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले...


एनएलजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम भदौ महिनाको २४ गतेदेखि २६ गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा सञ्चालन हुने भएको हो । उक्त तालिम कम्पनीको बीमा अभिकर्ता भई काम गर्न...


ओरियन्टल इन्स्योरेन्सको कुल बीमा आम्दानी अर्बमाथि, अन्य सूचाङ्क कस्तो ?

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जनमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको असार मसान्तसम्म एक अर्ब ४४ करोड ३...


काेराेना बीमाकाे भुक्तानी गर्न एक अर्ब निकासा ल्याउदैछाैंः बीमा समिति

काठमाडाैं । बीमा समितिले काेराेना बीमाकाे दावी भुक्तानी गर्न अर्थ मन्त्रालयबाट एक अर्ब रूपैयाँ गरेर ल्याउन लागिएकाे जनाएकाे छ । समितिका अध्यक्ष सुर्य सिलवालले आगामी साताभित्रमा रकम निकाशा भएमा काेराेना बीमाकाे रकम वितरण गर्न सहज हुने बताए । अध्यक्ष...


नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरको ओपनिङ्ग मूल्य तोकिदिएको छ । नेप्सेले आज सो कम्पनीको प्रोमोटर शेयरको ओपनिङ्ग मूल्य २१० रुपैयाँ निर्धारण गरिदिएको हो । सोही मूल्यका आधारमा नै कम्पनीको शेयर धितोपत्र दोस्रो...


निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ५३ अर्बमाथि, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित २० वटा (मर्जरपछि १९ वटा) निर्जीवन बीमा कम्पनीहरुले कूल ५३ अर्ब ९१ करोड ९२ लाख ५७ हजार रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निक्षेप लगानी, कर्जा तथा अन्य लगानी...


पशुबीमाको अनुदान रकम पाइने रकमले किसानलाई ठूलो राहत मिलेको छ: कृषक खत्री

काठमाडौं । पनौती नगरपालिका–१२ का यज्ञ खत्रीको गोठमा हाल सातवटा भैँसी छन् । ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले उनमा उत्साह जगाएको छ। केही वर्षअघि उचित प्रतिफल नदेखिएपछि भैँसीपालन छाडेका खत्री पुनः त्यहि व्यवसायमा फर्किएका छन् । विभिन्न रोगको प्रकोप र...


हिमालयन एभरेष्टमा कर्मचारी समायोजन नहुँदा मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमा तनाव फैलदै

काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुको समायोजन हुन नसक्दा मर्जर प्रक्रियामा रहेका अन्य कम्पनीहरुमा समेत तनाव बढेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु तनावमा पर्दै अन्यत्र जागिर खोज्न...