पाँच महिना बितिसक्दा पनि झ्याप्लेखोला पहिरोमा परेर मृतकका परिवारले पाएनन् बीमा रकम
काठमाडौं । पाँच महिनाबितिसक्दा पनि झ्याप्लेखोला पहिरोमा परेर मृतकका परिवारले पाउने बीमा रकमको विवाद अझै टुगिएको छैन । अदालती प्रकृयाको झमेलामा बीमित यतिबेला पर्न बाध्य भएका छन् । यो बिषय हाल अदालतसम्म पुगेको छ । असोज १२ गते धादिङको...
बीमक संघका नवनियुक्त अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले गरे १२ बुँदे प्रतिवद्धता
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिरेन्द्र बैदवार क्षेत्री नेपाल बीमक संघको अध्यक्षमा नियुक्त भएका छन्। काठमाडौँमा सम्पन्न संघको २२औं तथा २३औं वार्षिक साधारण सभापछि उनले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा संघको लक्ष्य...
बीमक संघका नयाँ नेतृत्वद्वारा सपथ ग्रहण, हेर्नुहोस् ७ तस्बिर
काठडमाडौँ । नेपाल बीमक संघका नवनिर्वाचित पदाधिकारीले शुक्रबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। संघको २२औं तथा २३औं वार्षिक साधारण सभा सम्पन्न भएपछि निर्वाचन अधिकृत आनन्द बाबू खड्काले नयाँ कार्यसमितिलाई सपथ ग्रहण...
नेपाल बीमक संघको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल बीमक संघको २२औं तथा २३औं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ। सभाले दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने...
१४ निर्जीवन बीमा कम्पनीहरुको लगानी ६८ अर्ब ७४ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी
काठमाडौँ । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६८ अर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर...
बीमक संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन, अध्यक्षमा वैदवार र महासचिवमा पन्त
काठमाडौँ । नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज हुने साधारण सभाको पूर्व सन्ध्यामा हिजो मनोनयन प्रक्रियाको क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सहमत भएको हो । संघको अध्यक्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख...
सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस र कर...
बाढी पहिरोको १२ अर्ब ७८ करोडको क्षतीमा साढे २ अर्ब मात्रै भुक्तानी, भुक्तानीमा ढिलासुस्ती (सूची सहित)
काठमाडौं । गत असोज महिनामा गएको अविरल बर्षाको कारण कुल १२ अर्ब ७८ करोड बीमा दाबीमध्ये बीमा कम्पनीहरुले साढे २ अर्ब मात्रै भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले ९ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी...
बीमा प्राधिकरणकाे कार्यकारी निर्देशकमा सिफारिस भएका सुवेदीलाई सिईओहरूकाे बधाई
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सुशिल देव सुवेदीलाई नेपाल बीमक संघले सफल कार्यकालको लागि शुभकामना तथा बधाई दिएको छ । बिहीबार नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीसहित विभिन्न निर्जीवन बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख...
राष्ट्रिय बीमा कम्पनीको बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि, पशुपक्षी तथा जडिबुटी बीमाका लागि अभिकर्ता तयार गर्न चार दिने आधारभूत तालिम सम्पन्न गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयले माघ २० देखि २३ गतेसम्म काठमाडौंको बानेश्वरस्थित अल्फा हाउस बैंक्वेटमा उक्त तालिमको आयोजना गरेको हो।...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको...
लाभांश पारित गर्न सिद्धार्थ प्रिमियरले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एकतीसौं वार्षिक साधारणसभा आउदो फागुन १५ गते बिहीबार बोलाएको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले हाल...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आकर्षक लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफना शेयरधनीहरुका लागि आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी...
शिखर इन्स्योरेन्सको साधारणसभा फागुन १३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ले गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो...
एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई उक्त जिम्मेवारी दिएको हो । प्रधानले गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदबहाली गरेका छन्...
फागुन ८ गतेदेखि ५० करोड ३० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने नेको इन्स्योरेन्सको निर्णय
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ बराबरको प्रति शेयर अंकित मूल्य १...
एनएलजी इन्स्योरेन्सको लिलामी शेयर बिक्रि खुल्ला, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?
एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३।२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५।९१ कित्ता सेयर रहेको छ । यस लिलामीमा लगानीकर्ताले...
शिखर इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम...
नेको इन्स्योरेन्सद्वारा देशभरीमा ठूलो संख्याले कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा सातै प्रदेशमा कर्मचारी माग गरेको हो । नेको इन्स्योेरेन्सले हेड अफिस काठमाडौंको लागि चिफ अप्रेटिङ अफिसर र काठमाडौं उपत्यकाका...
युनाईटेड अजोड इन्स्योरेन्सको डिसिईओमा रेना रिजाल नियुक्त हुँदै
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा रेना रिजाल नियुक्त हुने भएकी छिन् । कम्पनीका तत्कालीन डीसीईओ नवीन सुवेदी बाहिरिएसँगै विगत ५ महिनादेखि रिक्त रहेको पदमा रिजाललाई यसै साता नियुक्ति गर्ने तयारी भएको कम्पनीका एक...