आइजीआई प्रुडेन्सियल र ब्लू क्रस हस्पिटलबीच नगदरहित सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ब्लू क्रस हस्पिटल प्रा.लि. बीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र हस्पिटलका तर्फबाट निर्देशक– लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले...
लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो एजीएम, बुक क्लोज कहिले?
काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनीले १८ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा फागुन ३ गते बिहान ११ बजेदेखि बस्नेगरी सभा डाकेको हो । सभामा कम्पनीले गत वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र...
नेप्से दोहोरो अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)
काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नाफा बुक गर्ने लगानीकर्ता झुम्मिएपछि सेयर बजार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आइतबार...
राष्ट्रिय बीमा कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नगद पुरस्कारसहित दुर्घटना बीमा
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नगद पुरस्कारसहित दुर्घटना बीमा प्रदान गरिएको छ । यसको प्रथम पुरस्कार उत्तर बहादुर ऐरले जितेका छन् । उनले प्रतिस्पर्धी अभिकर्ताहरुलाई पछि पार्दै ३० हजार नगद र एक लाखको व्यक्तिगत दुर्घटना बीमासहित प्रशंसापत्र प्राप्त...
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पाँच जना कर्मचारी मागेको हो । कम्पनीले डट नेट कोर डेभलपरका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात...
युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट वितरण गर्ने लाभांश दिने निर्णय गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०।२६१२ प्रतिशत बोनश शेयर...
कृषि बीमाको अनुदान बापत नौ करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा, कम्पनीहरुलाई वितरण गरिने
काठमाडौं । कृषि मन्त्रालयले कृषि बीमा शुल्कको अनुदान बापतको नौ करोड ७० लाख रुपैयाँ आज निकासा गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल आजै कृषि मन्त्रालयमा पुगेका थिए । मन्त्रालयले आजै...
पाँच बीमा कम्पनीको साधारण सभा माघमा
काठमाडौं । पाँच वटा फरक–फरक बीमा कम्पनीहरुले माघ महिनामा वार्षिक साधारण सभा डाकेका छन् । तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित माघमा साधारण सभा डाकेका हुन् । हिमालयन एभरेष्ट, सिटिजन लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको हो । इप्पानले आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनी भएको भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ९साबिकको एनबी इन्स्योरेन्स०...
नेप्से एकल अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)
काठमाडौँ । साताको अन्तिम कारोबारबो दिन सेयर बजार एकल अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द भएको हो ।आज ३ उपसूचकमा मात्र हरियाली आएको छ भने अन्य १० उपसूचक राताम्य भएका हुन्...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संस्थापक सेयर लिलामी बिक्री खुला, क-कसले आवेदन दिन पाँउछन् ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २२० रुपैयाँ वा...
तेस्रो पक्ष मोटर बीमा पोलिसीमा प्राधिकरणको चलखेल, हचुवाको भरमा लघुबीमालाई अर्बौैको जोखिम बहन गर्ने अनुमति
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मोटर बीमा पोलिसीमा चलखेल गरेको गरी जोखिम धान्नै नसक्ने लघुबीमालाई अनुमति दिइएको पाइएको छ । प्राधिकरणले गत पुस १८ गते लघुबीमा निर्देशिका संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको मोटरबीमा र तेस्रो पक्ष...
हालसम्म नौ बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?
काठमाडौं । हालसम्म नौ बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेको कम्पनीहरुमध्ये चार कम्पनीबाहेक सबै कम्पनीले लाभांश दिने भएको छ ।नौ कम्पनीमध्ये नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले...
नेप्से दोहोरो अंकले बढ्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१ अंकले उचालिएर २१२० विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा हरियाली आउदा ११ उपसूचक बढेको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक ४६.७१ अंकले बढेर १०९३२ विन्दुमा कायम भएको...
नेपाल इन्स्योरेन्स कम्पनीमा कस्को कति छ लगानी?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ औं वार्षिक साधारण सभामा प्रस्ततु गरिएको आव २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार संचालकहरुको शेयर स्वामित्व ८ हजार ४१४ कित्ता शेयर र पदाधिकारीहरुको स्वामित्वमा २ हजार ५०७ कित्ता शेयर रहेको छ । प्रतिवेदनका...
हिमालयन एभरेष्टको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.३७ प्रतिशत...
बीमा कम्पनीको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सुधार आँउदा ६ अर्ब बराबरको शेयर कारोबार भएको छ । शेयर बजार उकालो लाग्दा आज जीवन बीमा उपसमूह ०।९२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०।६० प्रतिशतले वृद्धि भएको छ। हिजोदेखि दोस्रो बजारमा कारोबार...
दाबी प्रक्रिया अघि बढाउन बीमितलाई आइजीआई प्रुडेन्सियलको आग्रह
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितलाई दाबी भुक्तानी प्रक्रिया अगाढि बढाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० सम्मको बीमा दाबी भुक्तानी प्रकिया बढाउन आग्रह गरेको हो । यस कम्पनीका बीमितहरुको २०८० असार मसान्तसम्म क्षति भई बीमित...
लघुबीमा कम्पनीले पनि तेस्रो पक्षको मोटर बीमा गर्न पाउने, ५० लाख रुपैयाँ सीमा निर्धारण
काठमाडौं। नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउने गरेर लघुबीमा निर्देशन संशोधन गरेको छ। प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो बैठकले लघुबीमा कम्पनीले ५० लाख दायित्व सम्मको मोटर लघुबीमा गर्न पाउने व्यवस्था गरेको छ। ‘लघु...
बीमा कम्पनीहरुले बीमित र सर्वसाधारणलाई दिँदैनन् सूचना, नाम मात्रैका सूचना अधिकारी(सूचीसहित)
काठमाडौं । नेपालको संविधान २०७२ ले मौलिक हक मै व्यवस्था गरिदिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनेर । सरकारले पनि आफ्नो प्रमुख प्रशासनिक केन्द्र (सिंहदरबार)देखि गाउँतह सम्मका सबै...