शाखा कार्यालय घटाउने कसरतमा बीमा कम्पनीहरु

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले झै बीमा कम्पनीहरुले शाखा कार्यालय घटाउन सुरु गरेको छ। कुनै समय शाखा विस्तार गर्न आक्रमक बनेका बीमा कम्पनीहरुले नै पछिल्लो समय शाखा बन्द गर्न भन्दै बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा धमाधम...


निर्जीवन बीमा ब्यवसायको ३२% हिस्सा मोटर बीमाको, अन्य कुन क्षेत्रमा कति ?

काठमाडौँ । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ४६ करोड २८ लाख रुपौयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार...


नेप्सेमा सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत...


सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको संयुक्त कारोबारको एक वर्ष पुरा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड एक आपसमा गाभिएर संयुक्त कारोबार गर्न थालेको एक वर्ष पुरा भएको छ । २०५१ साल वैशाख २९ बाट संचालनमा आएको प्रिमियर इन्स्योरेन्स र २०६३ साल वैशाख १ गतेदेखि...


शिखर इन्स्योरेन्सको साधारण सभा चैत्र ९ गते बस्दै, यस्ता छन् एजेण्डा

काठमाडों । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा चैत्र ९ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले...


पुषको तुलनामा माघ महिनामा निर्जीवन बीमा ब्यवसाय घट्यो, २ वटाको मात्रै बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन एक महिनाको अन्तरालमा १८.४७ प्रतिशतले घटेको छ । पुष महिनामा ३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले माघ महिना २ अर्ब ९९ करोड ६२...


लघु निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ करोडमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने लघु बीमा कम्पनीहरुले माघ महिनासम्म ७ करोड बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । तीनवटा लघु निर्जीवन बीमाकम्पनीहरुले कुल ३१ हजार ८८१ बीमालेख जारी गरेर माघमसान्तसम्म ७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क...


एक महिनामा निर्जीवन बीमा कम्पनीको ब्यवसाय पौने ३ अर्ब रुपैयाँ

काठमाडौँ । चालु आर्थिक वर्षको माघमा मात्र निर्जीवन बीमा कम्पनीले करिब ३ अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले माघ मात्र २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २२ अर्ब माथि, कुन कम्पनीको कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको सात महिनामा २२ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले चालु् आर्थिक बर्षको माघ मसान्तसम्ममा २२ अर्ब ३९ करोड २२ लाख...


शेयर लगानीकर्तालाई नगद लाभांश दिने सलिकोको निर्णय

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्ना लगानीकर्ताहरुलाई नगदै लाभांश दिने निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई पाँच प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय...


सानिमा जिआईसीले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म भौतिक तथा भर्चुअल माध्यमबाट अभिकर्ता तालिम संचालन गर्न लागेको हो । कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न...


हवाई यातायात सम्बन्धी बीमा विधेयक पर्यटन मन्त्रालयमा, मृतक यात्रुले पाउने रकम बढाउने तयारी

काठमाडौं । सरकारले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ बनाउने भएको छ ।सो विधेयकमा आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँ रकम दिने व्यवस्था गर्न लागेको छ । सो विधेयकको...


हिमालय एभरेष्टले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीन दिने निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने...


बीमा कम्पनीहरुको कुल लगानी पौने सात खर्ब

काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको प्रावधान अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले पौने सात खर्ब रुपैयाँ रकम लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम हाल संचालनमा रहेका १४ जीवन र ,१४ निर्जिवन गरी...


लघु निर्जीवन बीमा कम्पनीको लगानी करिब साढे १ अर्ब, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघु निर्जीवन बीमा कम्पनीहरुले करिब साढे १ अर्ब लगानी गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार ३ लघु निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ लगानी गरेका...


यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । फागुन ८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


बीमा कम्पनीहरुले गत आवकै वित्तीय विवरण अझै बुझाउन सकेनन्, लाखौं जरिवनामा पर्दै

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले समयमा वित्तिय विवरण उपल्बध नगराएको भन्दै नौ बीमा कम्पनीलाई चेतावनी दिएको छ । बीमा ऐनको दफा ८४ अनुसार गत आवको वित्तीय विवरण यस महिनाको पुस मसान्तसम्ममा बुझाई सक्नुपर्नेमा अझै ९ वटा बीमा...


आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ डिजिटल बीमा फिचर

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ डिजिटल बीमा फिचर सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाले ग्राहकलाई व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक...


नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय र बीमकबीच छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन, निर्जीवन तथा लघु बीमकका शाखारउपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन,...


प्रभु इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तिमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास...