नेपाल इन्स्योरेन्समा ४० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट/सिनियर असिस्टेन्ट २५ जना, जुनियर अफिसर–डेप्यूटी म्यानेजर १० जना र म्यानेजर/सिनियर म्यानेजर ५ जना माग गरेको हो। असिस्टेन्ट/सिनियर असिस्टेन्टका लागि कम्तीमा प्लस टू पास गरी २...
नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन हो। कम्पनीले ७६ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत ७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग...
सौर्य एयरलाइन्सको दुर्घटनाका मृतकको परिवारले पाएनन् बीमा क्षतिपूर्तिको रकम, आयोगले देखायो चासो
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले आठ महिना बित्दासमेत बीमा क्षतिपूर्ति नपाएको भन्दै गुनासो गर्न थालेका छन् ।एयरलाइन्स कम्पनी र सरकारी निकायको जानाजानको गम्भीर लापरबाहीले दुर्घटना भएको र पीडितले न्याय नपाएको बिषयलाई लिएर मानवअधिकार आयोगले छानबिन...
प्रतिकित्ता २०५ रुपैयाँमा आइजीआई प्रुडेन्सियलको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन...
सलिकोद्वारा पाँचथर पावरलाई ४२.५० करोडको बीमा दावी भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पाँचथर पावर कम्पनी लिमिटेडलाई ४२.५० करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ। सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले उक्त रकम पाँचथर पावर कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेका हुन्। यो बीमा दावी भुक्तानी...
शिखर इन्स्योरेन्सद्वारा २० वर्षको विश्वास सम्मिलित विषयगत फिल्म सार्वजनिक
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २० वर्षको उत्सव मनाउँदै कम्पनीको विषयगत फिल्म सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सो फिल्ममा ग्राहकहरूले कम्पनीप्रति राखेको लचिलोपन, विश्वास र उनीहरूको जीवनमा खुशी फिर्ता ल्याउन शिखर इन्स्योरेन्ससँगै गरेको यात्रालाई सुन्दर ढंगले चित्रण...
युनाटेड अजोडको महाप्रबन्धकमा सञ्जय र काशीनाथ नियुक्त, धिरज ढुंगानाले पाए मुख्य प्रबन्धकको जिम्मेवारी
काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका छन् । कम्पनीको महाप्रबन्धकमा संजय अर्याल र काशी नाथ वुर्लाकोटी नियक्त भएका हुन् । त्यस्तै, धिरज ढुंगानाले कम्पनीको मुख्य प्रबन्धकको जिम्मेवारी पाएका छन् । सञ्जय अर्यालसँग २६ वर्षको बीमा क्षेत्रको...
के तपाई बीमा कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ शेयरमुल्य
काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबार शेयर बजारमा बीमा क्षेत्रका अधिकांश कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ को बिन्दुमा कायम भएको हो । शेयर बजार सामान्य अंकले बढसँगै...
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइजीआई प्रुडेन्सियलको सहयोग
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सहयोग स्वरूप कम्पनीका अध्यक्ष हेमराज ढकालले चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन्।...
ट्राफिक प्रहरीलाई बीमा कम्पनीको सहयोग
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तथा लुम्बिनी प्रदेशमा क्रियाशील विभिन्न बीमा कम्पनीहरूको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवललाई ट्राफिक सुरक्षा सामाग्री प्रदान गरिएको छ। नेपाल बीमा प्राधिकरणको...
हिमालयन एभरेष्टको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेको साधारणसभाबाट पारित ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा पठाउन शुरू गरेको छ। नेप्सेमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। साथै शेयर अभौतिकीकरण...
एक दर्जन बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनश र नगद कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका ११ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०/८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमक र ६ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश...
अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न समयमा परेको दाबीहरूमा अपुग कागजात पेश गरी तत्काल दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। बीमितले पर्पाप्त कागजात पेश नगरेकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले बीमितलाई...
नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थपिएको छ। कम्पनीले चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता शेयर बराबर...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै एसिस्टेन्ट म्यानेजर, एसआर. अफिसर, अफिसर, जेआर. अफिसर, एसआर. एसिस्टेन्ट लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीका...
हिमालयन एभरेष्टको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत)...
आइजीआई प्रुडेन्सियलको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्री खुला गरेको ८० हजार कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २११ रुपैयाँ तोकेको छ। शेयर...
लाभांश र संशोधित हकप्रद प्रस्तावसहित सानिमा जिआईसीले बोलायो साधारणसभा
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आगामी चैत २१ गते बिहीबार सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले हाल कायम चुक्ता...
हिमालयन एभरेष्टको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत)...
लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १९ गते मंगलबार ७६ औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...