४५ दिनमा कोरोना बीमाको दावी भुक्तानी फस्र्योट गर्ने बीमा समितिको प्रतिबद्धता

काठमाडौं । विवादित कोरोना बीमाको दावी भुक्तानी ४५ दिनभित्रैमा सम्पूर्ण रकम फस्र्योट गर्नेगरी काम भइरहेको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले कोरोना बीमाको दावी भुक्तानीमा ठूलो समस्या नरहेको र अब छिट्टै दावी भुक्तानी सम्पन्न...