शिखर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो । आज सम्पन्न भएको कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजिको ३० प्रतिशत...


शिखर इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारणसभा आज, बोनस अनुमोदन हुँदै र हकप्रद निष्काशन मुख्य एजेण्डा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ र २०७६।०७७ को बार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा एकै पटक गर्न लागेको हो । आज हुँदै गरेको साधारणसभामा कम्पनीले प्रस्तावित बोनस शेयर पछि कामय...


नेपाल इन्स्योरेन्सको साधारणसभा चैत्र २७ गते, बुक क्लोजको मिति घोषणा

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको ७२ औं बार्षिक साधारणसभा यही चैत्र २७ गते शुक्रबार सिनामंगल स्थित एयरपोर्ट होटेलमा हुने भएको छ । सो कम्पनीले आज सूचनामार्फत बार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले गत आर्थिक...


आईएमई जनरल इन्स्योरेन्सले बीमा समितिको नाममा काटेको चेक बाउन्स

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा काटेको दुई लाख २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक बाउन्स भएको छ । बीमा पोष्टले प्राप्त गरेको विवरण अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा चेक...


राष्ट्रिय बीमा कम्पनीद्वारा विद्यार्थी बीमालेखको बिक्री शुभारम्भ

काठमाडौं । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले आजबाट विद्यार्थी बीमालेख औपचारिक रुपमा बिक्री शुभारम्भ गरेको छ । सो कम्पनीका सिईओ डा. डिल्लीराज अर्यालले आज एक कार्यक्रमका बीच काठमाडौंको लालीगुराँस बाटिका माविका ८०४ जना विद्यार्थीको बीमा गर्दै विद्यार्थी...


नेको इन्स्योरेन्सको सञ्चालक फेरिए, बाणिज्य बैंकको तर्फबाट पौडेल बने सञ्चालक

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक कम्पनी राष्ट्रिय बाणिज्य बैंकको पत्रको आधारमा विनयरमण पौडेललाई सञ्चालकमा नियुक्त गरिएको नेको इन्स्योरेन्सले जनाएको छ । गत फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट उनले सञ्चालक पदमा...


४३ दिनपछि खुल्यो राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको धितोपत्र कारोबार ४३ दिनपछि आजबाट खुल्ला भएको छ । नेपालको एक मात्र नेपाल स्टक एक्सचेन्जमा आजबाट सो कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । धितोपत्र नियम अनुसारको आवश्यक कागजपत्र नबुझाएको र वित्तीय विवरणहरु समयमा...


प्रिमियर इन्स्योरेन्सको २७ औं साधारणसभा चैत्र २३ गते, ११.०५% नगद लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २७ औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आज सूचनामार्फत आगामी चैत्र २३ गते काठमाडौंमा बार्षिक साधारणसभा आह्वान गरेको हो । यही फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारणसभा...


नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । यही फागुन २५ गते बसेको बीमा कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको संस्थापक समुहतर्फ रिक्त सञ्चालक पदमा विशाल मिनरल्स एण्ड माईन्स प्रा.लिका प्रतिनिधि विष्णु खेतान अग्रवाललाई आगामी...


शैक्षिक सामग्री व्यवसायी र अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । देशैभरिका स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग अजोड इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रदान गर्ने सम्झौता गरेको छ । संघमा आबद्ध देशैभरिका हजारौं व्यवसायीहरुको बीमा सेवाको लागि अजोड इन्स्योरेन्सलाई अफिसियल बीमा कम्पनीको रुपमा...


अजोड इन्स्योरेन्स र मिग होल्डिङस कम्पनीबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच हिजो आयोजित कार्यक्रममा सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सले मिग होल्डिङसका कर्मचारी तथा लगानीकर्ताहरुको सामुहिक दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो । सो सम्बन्धमा आयोजित एक...


फागुनदेखि नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने

नवलपरासी । नवलपरासी सुस्तापूर्व नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने भएको छ । नवलपुर स्वास्थ्य कार्यालयको सहकार्यमा स्वास्थ्य बीमा बोर्डले जिल्लाको गँैडाकोट, देवचुली र कावासोती नगरपालिकामा अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोट गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले...


४५ दिनमा कोरोना बीमाको दावी भुक्तानी फस्र्योट गर्ने बीमा समितिको प्रतिबद्धता

काठमाडौं । विवादित कोरोना बीमाको दावी भुक्तानी ४५ दिनभित्रैमा सम्पूर्ण रकम फस्र्योट गर्नेगरी काम भइरहेको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले कोरोना बीमाको दावी भुक्तानीमा ठूलो समस्या नरहेको र अब छिट्टै दावी भुक्तानी सम्पन्न...