नेपाल बङ्गलादेश बैंकमा बचत खाता खोलेका दिनेश श्रेष्ठका परिवारले पाए बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैकले बचत खाता खोल्ने ग्राहकहरूको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ। बैंकले सवाग्राही स्व. दिनेश श्रेष्ठका बुवा कालिदास श्रेष्ठलाई १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।...


आइएमई जनरल इन्स्योरेन्स एसियाको उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्डबाट सम्मानित

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी एसियाका उत्कृष्ट रोजगार सेवा प्रदान गर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । भारतको मुम्वईमा यही अक्टोवर ७ गते आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्र्ड एचआरडी कंग्रेसले एसियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१...


दशैं तिहारमा घुम्न जाँदै हुनुहुन्छ ? यात्रा बीमा गरेर पो निस्कने हो कि ?

काठमाडौं । । चाडपर्वमा स्वदेश र विदेशमा नेपालीहरुको देश विदेश घुमफिर गर्ने पुरानो चलन नै छ । नेपालीहरुको महान चार्ड दशै, तिहार, छठ पर्वको अवसरमा कार्यालय पनि लामो समयसम्म बिदा हुने हुँदा आफन्त र साथीभाईहरुसँग घुमफिर गर्ने चलन रहेको...


आइएमई जनरल इन्स्योरेन्सले पायो बीबीबी निष्कासनकर्ता रेटिङ

काठमाडौं । इक्रा नेपालले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्काशनकर्ताको...


दशैं बिदाको पाँच दिन सबै बीमा कम्पनी नखुल्ने, आपतकालिन सेवा सुचारु

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको बिदा अवधिभर सबै बीमा कम्पनीहरु बन्द हुने भएका छन् । बीमा सेवालाई नियमित राख्नुपर्ने बाध्यताका कारण बीमा कम्पनीहरुले आप्तकालिन सेवा भने जारी राख्ने भएका छन् । दशैंको अवधीमा पनि हुनसक्ने घटनामा बीमा दावी...


प्रभु इन्स्योरेन्सको संचालक परिर्वतन

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । कम्पनीको असोज २४ गते सम्पन्न संचालक समितिको बैठकले शाक्यलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने...


४१ वटै बीमा कम्पनीलाई बीमा सचेतना सम्बन्धी कार्यतालिका पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समितिका अध्ययक्ष सूर्यप्रसाद सिलवालले सबै बीमा कम्पनीहरुलाई बीमा सचेतनाका लागि कम्पनीहरुलाई कार्य तालिका बनाएर समितिमा पेश गर्न निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले १९ जीवन बीमा...


दशैंको शुभकामना दिँदै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘गल्ती गर्नेलाई पत्र काटेर अल्झिदैनौ सिधै एक्सन लिन्छौ ’

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख...


लुम्बिनी जनरल इन्स्योरेन्सका डिपुटी सिईओ बि.के श्रेष्ठद्धारा राजिनामा, स्वीकृत हुने प्रक्रियामा

काठमाडौं । असोजदेखि यता श्रृंखलाबद्ध रुपमा बीमा कम्पनीका सिईओहरु र उच्च तहका कर्मचारीहरुको राजिनामा दिने बढिरहेको छ । यसैक्रममा लुम्बिनी जनरल इन्स्योरेन्सका डिपुटी सिईओ बिनोद काजी (बिके) श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी...


बीमा समितिले जनताको बीमा रकमको सुरक्षाको ग्यारेन्टी खोजेको हो : अध्यक्ष सिलवाल

काठमाडौं ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाहरूको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवम् पारदर्शी ढङ्गले अघि बढाउन जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई निर्देशन दिएका छन् । बीमा समितिले जीवन बीमासँग सम्बन्धित समस्या...


यस्तो छ नेको इन्स्योरेन्सको ९ आर्थिक बर्षको लाभांश इतिहास, कति कमाए शेयरधनीले ?

काठमाडौं । शेयरधनीलाई उत्कृष्ट लाभांश वितरण गर्दै आएको नेको इन्स्योरेन्स कम्पनीले नौ अवधीको समीक्षा गर्दा अधिकांश समय डबल डिजिटको लाभांश दिँदै आएको छ । कम्पनीको विगतको लाभांश समीक्षा गर्दा आव २०७५।७६ मा नगद लाभांश ८ प्रतिशत दिएको बाहेक पछिल्लो...


१३ निर्जिवन बीमा कम्पनीमा समितिको स्थलगत निरिक्षण, उधारो पोलिसी बिक्रि गर्ने समस्या यथावत्

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमा बीमा समितिले स्थलगत निरिक्षण गरको छ । १३ कम्पनीको सुपरिवेक्षण सम्पन्न भईसकेको बाँकिको दशैंपछि पुन स्थलगत सुपरिवेक्षण कार्य सुरु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा पोष्टलाई जानकारी दिए । स्थलगत निरिक्षणका क्रममा...


सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ रावलद्वारा पदबाट राजिनामा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ श्रवण कुमार रावलले पदबाट राजिनामा दिएका छन् । बीमा क्षेत्रमा लामो समय बिताएका रावल अनुभवी बीमा प्रशासक समेत हुन् । रावलले केही दिन पहिलो राजिनामा पत्र बुझाएको सगरमाथा इन्स्योरेन्स स्रोतले जनाएको छ...


प्रुडेन्सियल इन्स्योरेन्सका सिईओ बीरकृष्ण महर्जनद्वारा राजिनामा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ बीरकृष्ण महर्जनले पदबाट राजिनामा दिएका छन् । उनले यही असोज १ गतेदेखि नै राजिनामा दिएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ । सिईओ महर्जनले कार्तिक १ गतेबाट नआउने जानकारी सञ्चालक समितिलाई गराइसकेका छन्...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरले कति पायो रेटिङ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका रेटिङ पाएको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर ट्रपल बि’ रेटिङ प्राप्त गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेका...


शिखर इस्योरेन्स सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाउँदा सबैभन्दा बढी कारोबार...


भदौ महिनामा बीमा कम्पनीको व्यवसाय ५९ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । भदौ महिनामा सम्रग बीमा क्षेत्रको व्यवसायमा गिरावट आएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै उत्साह थपिएको बीमाको व्यवसायमा भदौ मसान्तसम्ममा ५९ दशमलव २४ अंकले घटेको बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै बीमा व्यवसायमा...


नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्न बीमक संघको प्रस्ताव

काठमाडौं । नेपाल बिमक संघले संस्थागत मर्यादा विपरित नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । बीमक संघले केही दिन पहिले कोरोना बीमाको दावी भुक्तानी गर्न भन्दै सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने...


२० निर्जिवन बीमा कम्पनीमा कृषि बीमा सम्बन्धी अनुगमन

काठमाडौं । बीमा समितिले २० निर्जिवन बीमा कम्पनीहरुमा गरेको कृषि बीमाको स्थलगत अनुगमको कार्यक्रम सम्पन्न गरेको छ। कृषि बीमा क्षेत्रमा निर्देशन विपरित कार्य भएमा कम्पनीहरुलाई कानुन बमोजिम कारवाही गर्ने बीमा समितिले जनाएको छ । बीमा समितिले यस बाहेक निर्जिवन...


एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक यौग्यता ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं, सुर्खेत, बर्दिया, कालिकोट र दैलेखका लागि जुनियर टेक्निल असिस्टेन्ट इन एग्रिकल्चर । एग्रिकल्चर।लाइभस्टक।भेटनरी...