नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित, अशोक खड्का महासचिव, अन्य पदाधिकारीमा को को ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बीमक संघको दुई आर्थिक बर्ष (१९ औं र २०औं) को साधारणसभाले नयाँ नेत्तृव चयन गरेको छ। आज सम्पन्न भएको साधारण सभाले चंकी क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति...
बीमा कम्पनीहरुले लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधनमा लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको छ ।बीमा समितिले उपदफा (२) उपदफा (१) बमोजिम गरिएको विस्तृत लेखापरिक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गनुपर्ने...
हिमालयन जनरल इन्स्योरेन्सका विज्ञ संचालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ संचालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै मिति २०७८ साल पुष २३ गतेसम्म मात्रै श्रेष्ठको पदवधि रहेकाले आजको मितिदेखि उनको कार्यकाल सकिएको र सो कार्यकालमा...
शिखर इन्स्योरेन्सले कृषि बीमा क्षति मूल्याङ्कनकर्ता तालिम दिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा क्षति मुल्याङनकर्ता तालिम दिने भएको छ । कम्पनीले नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा पुस २८ गतेदेखि पुस ३० गतेसम्म ३ दिनेतालिम संचालन गर्ने लागेको हो । उक्त तालिम कम्पनीले बट्टार...
यूनाइटेड इन्स्योरेन्सद्धारा सर्भेयर सूचीदर्ताका लागि आह्वान
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्भेयर सूचीदर्ता गर्र्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बीमा समितिबाट इजाजत प्राप्त सर्भेयरहरुको आवश्यकता भएकाले इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुले आवश्यक...
बीमा कम्पनीहरुले तीन महिनाभन्दा बढी सिईओ पद रिक्त राख्न नपाईने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गरेको छ । उक्त निर्देशिका बीमा कम्पनीमा तीन महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाईने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो...
युनाइटेड इन्स्योरेन्सका दुई संचालकको कार्यावधि थप
काठमाडौं । युनाईटेड इन्स्योन्स कम्पनी लिमिटेडका संचालकहरुको कार्यावधि थप गरिएको छ । कम्पनीको संचालक समितिको ३६३ औं बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विलसनमान रंजित र निरज तुलाधारको पुष २६ गते हुने साधारण सभा सम्मका लागि कार्यकाल...
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो । कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार नियमक निकाय बीमा समितिबाट...
आइएमई जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध
काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...
प्रिमियर इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा गरेको दाबीहरुको निवेदन प्राप्त भएको र तत्पश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समय देखी भुक्तानी हुन बाँकी रहेको कारण आज एक सूचना...
कोरोना बीमाको बक्यौता दायित्व निर्जिवन बीमा कम्पनीमाथि थप्ने तयारी, नगद लाभांश वितरण गर्न नपाइने
काठमाडौं । बीमा समितिले कोरोना बीमाको दायित्व लामो समयदेखि बक्यौता रहेकोले गत आर्थिक वर्षको संचालन मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । साथै नियामक निकाय समितिले कोरोना बीमाको थप रकम दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन...
प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियक्त भएका छन् । लामो समयसम्म सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गरेका रावल केही महिना अघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओमा नियुक्त भएका थिए । यही कम्पनीको पुस २० गते...
नेपाल बीमक संघले नयाँ नेत्तृव चयन गर्दै, पुस २३ गते निर्वाचन हुने
काठमाडौं । बींमक संघको आगामी साधारणसभाले नयाँ नेत्तृव चयन गर्ने भएको छ। बींमक संघको आगामी सभाले बींमक संघको अध्यक्ष र कार्यसमिति समेत हेरफेर गर्ने भएको हो। संघले दुई आर्थिक बर्षको सभा शुक्रबार पुस २३ गते हुन लागेको हो ।सगरमाथा...
आइएमई जनरल इन्स्योरेन्सका दावी विभागकी कृतिका कार्कीको सवारी दुर्घटनामा निधन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा कायरत दावी विभागकी कृतिका काकीको सवारी दुर्घटनामा निधन भएको छ।हिजो कार्यालयबाट घर फर्कर्ने क्रममा काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो । सोमबार साँझ बा...
प्रभु इन्स्योरेन्सको दाङको घोराहीमा नयाँ शाखा शुभारम्भ
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले नयाँ शाखा शुभारम्भ गरेको छ । कम्पनीले दाङको घोराहीमा नयाँ शाखा संचालमा ल्याएको हो । कम्पनीले पुष १६ गेतदेखि उक्त नयाँ शाखा संचालमा ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्चित बज्राचार्यले उक्त...
जनमत पार्टीका कार्यकर्ताले आधा दर्जन भन्दा बढी सवारी साधन जलाएर नष्ट गरे, करोडौंको बीमा दाबी पर्ने
काठमाडौं । सिरहामा जनमत पार्टीका कार्यकर्ताले आधा दर्जन भन्दा बढी सवारी साधनहरु जलाएका छन् । गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा किसानलाई पक्राउ गरेपछि सिरहा जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले विरोध स्वरुप बन्द गरेका हुन् । आधा दर्जन...
एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कृषि तथा पशुपंछी बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न
काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कृषि तथा पशुपंछी बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ। पुस १५ गते देखी नेपालगन्जमा शुरु भएको थियो । तालिममा बिभिन्न जिल्लाका गरी २२ जना को सहभागीता रहेको थियो । बीमा कम्पनीहरुको नियामक निकाय ...
पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह
काठमाडौं । पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह गरेको छ। । पुँजी बजार सुधार संघले आज एक विज्ञप्ती जारी गर्दै बीमा समितिलाई यस्तो जानकारी दिएको हो ।...
नयाँ वर्षमा सहारा एपको नयाँ योजना : यात्रु र चालकलाई ५ लाखको बीमा, अजोड इन्स्योरेन्ससँग सम्झौता, शुन्य प्रतिशत कमिशन
राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता...
नन–ट्यारिफको बिषयमा बीमा समिति र इप्पानबीच भोलि छलफल हुँदै
काठमाडौं । बीमा समितिले इप्पानलाई नन–ट्यारिफको बिषयमा छलफलको लागि बोलाएको छ। बीमा समितिले आज बोलाएको छलफल कार्यक्रममा इप्पानको एक सदस्यको अनुपस्थितीको कारण भोलि हुने भएको छ । यस बिषयमा बीमा समिति, निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बींमक संघ...