शिखर इन्स्योरेन्सको १७ औं बार्षित्सव सम्पन्न, शेयर लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिवद्धता

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १७ औ बार्षित्सव कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले १७ औं वार्षिकोत्सवको अवसमा एक कार्यक्रमको आयोजना गरी मनाएको हो । साथै सो अवसरमा १० वर्ष सेवा अवधि पुरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ।...


शिखर इन्स्योरेन्सद्धारा १० वषदेखि कार्यरत २५ जना कर्मचारीलाई सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्सले १७ औ बार्षित्सवको अवसरमा २५ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा १० वर्ष भन्दा बढि सेवा गर्ने २५ जना कर्मचारीलाई सम्मान गरेको हो । कम्पनीमा विगत लामो समयदेखि निरन्तर रुपमा...


बीमा कम्पनीहरुलाई साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको छ ।बीमा समितिले आज एक निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा कम्पनीहरुले आफनो साईनबोर्ड वा कार्यालयको बोर्डमा...


शिखर इन्स्योरेन्स कम्पनी १८औं वर्षमा, कृषि बीमालाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउने प्रतिबद्धता

काठमाडौं । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रुपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आजबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १७ वर्ष अघि आजैका दिनबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनी आज देशकै सबैभन्दा अग्रणी निर्जिवन बीमा...


१८ नेपाली निर्जिवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे नौ अर्ब कूल बीमा शुल्क, शिखर सबैभन्दा अगाडि, कसको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपालमा कानुन बमोजिम दर्ता भई सञ्चालित निर्जिवन बीमा कम्पनीहरु १८ वटा छन् । सबै कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । त्रैमासिक वित्तिय विवरणमा आधारित तथ्याङ्क अनुसार कूल १८ वटा कम्पनीले तीन महिनामा...


भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, कृषि बीमामा दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानिय कृषकको माग

काठमाडौं । बीमा समितिले भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नगरपालिकामा सुनिल प्रजापती थिए । त्यस्तै विशेष अतिथि रजनी जोशको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न गरिएको हो । साथै सम्पुर्ण...


सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले बढ्यो, मुनाफामा सामान्य सुधार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्मा आफनो खुद बीमाशुल्क आर्जन २२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफामा भने सुधार...


सानिमा जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफनो खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले वृद्धि गरेर ६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल...


सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले बृद्धि, अधिकांश सूचाकहरुमा प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा करिब ११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । चालु आवको तीन महिनामा कम्पनीले खुद नाफा १०.११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । आज प्रकाशित पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा...


पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले गर्यो यस्तो प्रगति, मुनाफा र कूल बीमा शुल्क आम्दानी दुवै बढ्यो

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरणमा कम्पनीले प्रगतिपथमा अघि बढेको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी ३३ करोडबाट बृद्धि भई ३५...


लुम्बिनी जनरल इन्स्योरेन्सको अंधिकाश सूचकमा सामान्य सुधार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले पहिलो त्रैमााससम्ममा १९ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा १९ करोड ७८...


प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ६१ करोडमाथि, मुनाफा बढ्दा अन्य सूचांकहरु कस्तो ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ६१ करोडभन्दा माथि पुगेको छ । चालु आवको तीन महिनाको वित्तिय विवरण प्रकाशित गर्दै कम्पनीको बीमा व्यवसाय फैलिएको देखाएको हो । प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ३४.०६ प्रतिशतले बृद्धि...


आइएमई इन्स्योरेन्स कम्पनीको खुद नाफा २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । आइएमई इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्कमा सामान्य सुधार देखिएको छ । पहिलो त्रैमासको अवधिसम्ममा १६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक...


लयमा फर्कदै एभरेष्ट इन्स्योरेन्स, अधिकांश सूचांकमा देखियो प्रगति

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । गत आवमा आरालो लाग्दै गरेको कम्पनी चालु आवको पहिलो त्रैमासमै रचनात्मक प्रगति गर्न सफल भएको हो । कम्पनीको कूल बीमा शुल्क आम्दानी २६.४३...


पहिलो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय २५ प्रतिशतले बृद्धि, आम्दानीमा बृद्धि हुँदा अन्य सूचांक यस्तो

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार निर्जिवन बीमाको व्यापार २५.०५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आवको तीन महिनामा अघिल्लो आवको तुलनामा...


हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क १३० प्रतिशतले बृद्धि, खुद नाफा बढ्यो

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी उल्लेख्य रुपमा बृद्धि भएको छ । गत वर्ष खराव व्यवसाय हटाउने अभियानमा रहेको कम्पनीको व्यवसायमा गिरावट आएको देखिएको थियो । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय...


पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकाश सूचक घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यसले ४ करोड ७ लाख १०...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन भएका हुन् । कम्पनीको कार्तिक २६ गते बसेको बैठकले संचालकमा अर्जुन भण्डारीलाई शपथ समेत गराइसकेको छ ।


नेको इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमाससम्ममा आइपुग्दा खुद नाफा ४२।१८५ ले घटेर ७ करोड १९ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा...


एनएलजी इन्स्योरेन्सको बीमा व्यवसाय २० प्रतिशतले बृद्धि, बीमा कोषमा अर्बबढि संचिती

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चाल आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । कम्पनीले चालु आवको तीन महिनामा निर्जिवन बीमा व्यवसाय २०.१३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको तीन महिनामा कूल बीमा...