मोटर बीमाले धान्यो निर्जिवन बीमा व्यवसाय, ४० प्रतिशत बजार हिस्सासहित मोटरबीमा सबैभन्दा अगाडि, कुन क्षेत्रमा कति ?

काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ४० प्रतिशत रहेको छ । दोस्रो त्रैमासससम्ममा बीमा समितिले उपलब्ध गराएको ततथ्याङ्क अनुसार...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने भोलि (माघ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनको लागि फागुन १ गते बुक क्लोज गर्ने भएकाले माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्...


नेको इन्स्योरेन्सद्धारा समता स्कुललाई ५ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले समता स्कुललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायितव अन्तर्गत उक्त स्कुललाई आर्थिक सहयोग प्रदान गरेको हो । कम्पनीले समाज प्रतिको आफ्नो उत्तरदायित्व महसुस गर्दै सामाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।...


निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब माथि बीमाशुल्क आर्जन, कुनले कति गरे?(तथ्याङ्क सहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशन गरेको वित्तिय विवरणको आधारमा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९...


प्रुडेन्सियल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकोले गत आर्थिक वर्षको संिचत मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम...


६ निर्जीवन बीमा कम्पनीहरुले गरे लाभांश घोषणा, कुनले कति गरे ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म ६ निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स...


सानिमा जनरल इन्स्योरेन्सको मुनाफा ९५ प्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आजा सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा ९५.६५ प्रतिशतले बृद्धि भएको छ । अन्य सूचांकहरुमा सकारात्मक प्रगति देखिए पनि बक्यौता दावी...


सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजरमा रेना रिजाल नियुक्त

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डीजीएम)मा रेना रिजाल नियुक्त भएकी छन् । उनले एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी हुन् । उनीसँग त्यहाँ ११ वर्ष काम गरेको अनुभव छ । त्यसैगरी, उनी कुमारी बैंकमा पनि ११ वर्ष...


जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि,  दावी भुक्तानी बक्यौता दोब्बर, व्यवसाय खुम्चियो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले मुनाफा उल्लेख्य बृद्धि हुँदा अन्य सूचांकले खराव चित्र कोर्न पुगेको छ । कम्पनीको बक्यौता दावी भुक्तानी ११९.८८ प्रतिशतले बृद्धि हुँदा कम्पनीभित्र चुस्त दुरुस्त प्रशासनिक काम हुन नसकेको पुष्टि हुन आएको छ । कम्पनीको बीमा...


जनरल इन्स्योरेन्सका सिईओ श्रेष्ठ असफल बन्दै, कम्पनीको चेनअफ कमाण्ड फेल !

काठमाडौं । गत साउन १२ गते जनरल इन्स्योरेन्स कम्पनीको सिईओ पदमा नियुक्त भएका रामचन्द्र श्रेष्ठले प्रशासनिक दक्षता र कुशल नेतृत्व प्रदर्शन गर्न नसक्दा कम्पनीको साख दिनानुदिन खस्किदै गएको छ । यसअघिका ७४ बर्षिय महाप्रबन्धक एसके तमोटले जत्ति पनि सिईओ...


आइएमई जनरल इन्स्योरेन्सको बुक क्लोजको मिति तय

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी संचालक समितिको आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ माघ २७ गते...


शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ९...


सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल...


शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन्...


२० निर्जिवन बीमा कम्पनीका यस वर्षको मुनाफा कोरोना बीमा दावी भुक्तानीमा जाने, शेयरधनीको हात रित्तो हुने लगभग निश्चित

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि ठूलो रकम खर्च गर्नुपर्ने भएपछि यस वर्ष नेपालमा सञ्चालित १८ वटै निर्जिवन बीमा कम्पनीहरुले मुनाफा वितरण गर्न नपाउने संकेत देखिएको छ । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि २० वटै बीमा कम्पनीहरुले...


शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, भोलि बिहीबारसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न...


नेपाल इन्स्योरेन्सले प्रुडेन्सियल क्यापिटलको शेयर बिक्री गर्दै, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटलले आफ्नो नाममा रहेको शेयर...


आईएमई जनरल इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश, उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । मुलुकमा बीमा कम्पनीको उपस्थिति निकै कम भएको अवस्थामा २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आजबाट २१...


नियमनमा लय पक्रदै बीमा समिति, गलत गर्नेमाथि थप कारवाही गर्न दरिलो हिम्मत जरुरी छ

काठमाडौं । बीमा कम्पनीहरुप्रति पछिल्लो समय बीमा समिति आक्रामक बन्दै गएको छ । बीमा समितिले जारी गरेको पछिल्लो निर्देशनप्रति बीमा कम्पनीहरुले विरोध गरिरहेको हुँदा समितिले कम्पनीहरुप्रति आक्रामक बन्दै गएको देखिन्छ । यस अघि यती धेरै कम्पनीहरुलाई बीमा समितिले जरिवाना...


दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय मुनाफा दुवै बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बढेको देखिएको छ । चालु आवको छ महिनामा अजोड इन्स्योरेन्स कम्पनीले...