बीमा सचेतना कार्यक्रम लिएर पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका पुग्यो एनएलजी इन्स्योरेन्स

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा जनचेतना सम्बन्धी कार्यक्रम लिएर पश्चिम रुकुम पुगेको छ । एनएलजी ईन्स्योरेन्स कम्पनीद्वारा पश्चिम रुकुमको त्रिवेणी गाँउपालिकामा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रममा...


सल्यानमा एनएलजी इन्स्योरेन्स कम्पनीको घुम्ती बीमा सम्पन्न

नेपालगन्ज । एनएलजी इन्स्योरेन्स कम्पनीले सल्यानको बागचौर नगर पालिकामा एक दिने घुम्ती बीमा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको घुम्ती बीमा शिविरमा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल समेत आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम...


भक्तपुरका किसान कृषि बीमा सेवाप्रति हैरान

काठमाडौं । भुक्तपुरको चाँगुनारायण नगपालिकामा बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। बीमा समितिका उप नर्देशक सन्तोष कार्कीको नेत्तृवमा आज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिका मेयर सोम प्रसाद मिश्र उपस्थिती रहेको थियो...


बीरगन्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सचेतना कार्यक्रम, कृषकहरु लाभान्वित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा सचेतना कार्यक्रम लिएर प्रदेश नं २ को पर्सास्थित बिरगन्जमा पुगेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बीरगन्जको आयोजनामा यही मंसिर २६ गते आइतबार आयोजित कार्यक्रमबाट स्थानीय कृषि उत्पादन तथा पशुपालनमा सक्रिय कृषकहरु लाभान्वित भएका...


बीमा समितिको भवन शिलान्यास कार्यक्रममा, कसले के भने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।समितिको १० रोपनी जग्गामा ४७ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गमैत्री हुनेछ ।...


राजुरमण पौडेलको अध्यक्षतामा पुनर्बीमा निर्देशनका विषयमा अध्ययन समिति गठन, मन्त्रालयमा समेत अध्ययन हुँदै

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ । बीमा समितिले पुष्टि गरेको छ । यसअघि यस्तो ससिति गठन गरिएको जनाए पनि...


नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिनु आवश्यक छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवश्यक नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले कार्यक्रममा बोल्दै बीमा समितिले अर्थमन्त्रालयमा पठाएको लघुबीमा व्यवसाय सम्बन्धी...


एक महिला सहित ११ जनाले दिए राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि आवेदन, दाबेदारहरु को-को हुन् ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि एक महिला सहित ११ जनाले आवेदन दिएका छन् ।  मंसिर १२ गतेबाट खुलाइएको आवेदनको मिति आज सकिएको हो । कम्पनीको सिईओ पदका लागि ११ जनाले आवेदन दिईसेकका छन् । आवेदन...


ओरियण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो,नाफामा सामान्य सुधार

काठमाडौं । ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीको मुनाफा...


प्रभु इन्स्योरेन्सद्वारा ५० जना कृषि तथा पशुपंक्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

काठमाडौं । पशुपंक्षी तथा कृषि बीमाको क्षति मूल्याङ्कनकर्तालाई प्रभु इन्स्योरेन्स लिमिटेडले तालिम प्रदान गरेको छ । कम्पनीले बीमा दावी भुक्तानी सरल र छरितो बनाउन कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको जनाएको छ । कम्पनीले कृषि तथा...


बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

काठमाडौं । बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा बीमित हित संरक्षण कोष खडा गर्न अध्ययन समिति गठन भएको हो । समितिका कार्यकारी...


आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवन शिलयान्स गरेको छ। आज बिहान ८ बजको शुभ साहितमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शिलान्यास सम्पन्न भएको हो । उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी...


एनएलजी इन्स्योरेन्सद्वारा पोखरामा बीमा सचेतना तथा घुम्ती कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको क्षत्रिय कार्यालय पोखराको आयोजना आज पोखरामा घुम्ती बीमा तथा बीमा सचेतना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको । यही मंसिर २३ गते बिहिवार क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोक मा...


पुनर्बीमा निर्देशन सम्बन्धमा २ बीमक संघको ज्ञापन पत्र समितिमा, तत्काल फिर्ता गर्न माग

काठमाडौं स्वदेशमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशन फिर्ता लिन जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन् । दुवै संघले पत्रचार मार्फत बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन्, जुन ज्ञापन पत्र आज (बुधबार)...


गरिबी घटाउन बीमालाई राज्यका निकायहरुसँग टाईअप जरुरी छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरिबी न्यूनिकरणको लागि बीमालाई राज्यले अपनत्व ग्रहण गर्दै हरेक निकायमा टाईअप गर्न सकेमा देशमा गरिबी नबढ्ने बताएका छन् । देशकै अग्रणी बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनीको नयाँ भवनको उद्घटन गर्दै अध्यक्ष...


ज्ञानेश्वरमा भव्य महलमा सर्यो नेको इन्स्योरेन्स, उपेन्द्र महतो र बीमा समितिका अध्यक्षले संयुक्त गरे उद्घाटन

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा निर्माण गरेको नयाँ भवनको आज एक समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ । नेको इन्स्योरेन्स कम्पनीका मुख्य लगानीकर्ता मध्येका एक उपेन्द्र महतो र बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एक कार्यक्रमका...


नेको इन्स्योरेन्स कम्पनी आजबाट नयाँ भवनमा सर्दै, बीमा समितिका अध्यक्षले उद्घाटन गर्ने

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी आजबाट ज्ञानेश्वरस्थित नयाँ भवनमा सर्दैछ । स्थापनाको २५ वर्षपछि कम्पनीले काठमाडौंको ज्ञानेश्वर ओरालोमा भव्य नयाँ भवन निर्माण गरेको हो । कम्पनीले करिब २० करोड लागतमा बनाएको भवन तयार भएको जनाएको छ । पाँच तल्लो...


आइएमई जनरल इन्स्योरेन्सको क्षति मुल्याङ्नकर्ता तालिन सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छि बीमा निर्देशिका, २०७७ बमोजिम कम्पनीले कृषि तथा पशुपन्छि बीमा क्षति मुल्याङ्कनकर्ताको ब्यवस्था गर्न उक्त तालिम संचालन गरेको हो ।...


कोरोना बीमाको ११ अर्ब दावी भुक्तानीको जिम्मेवारी बीमा समिति लिनुपर्ने, अर्थ सचिव मरासिनीको भनाईले तरंग

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले कोरोना बीमाको भुक्तानी बक्यौता रहनु बीमा समिति जिम्मेवार रहेको भन्ने अभिव्यक्ति दिएपछि सिंगो बीमा क्षेत्रमा तरंग पैदा भएको छ । पुनर्बी सम्बन्धी बीमा समितिको निर्देशनका कारण स्तब्ध बनेका बीमक कम्पनीहरु अर्थ सचिव मरासिनीको...


पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्समा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्ड बिच बीमा गराउने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्र्यकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका...