बीमा समितिको ट्यारिफ विरुद्ध इप्पानद्धारा प्रधानमन्त्रीलाई ७ दिने अल्टिमेटम

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बीमाको दररेट वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका  तत्काल खारेजीको माग गरेको छ ।बीमा समितिले दिएको उक्त निर्देशन प्रति इप्पपान र नेपाल निर्माण ब्यबसायी महासंघले संयुक्तरुपमा आज...


१९ बीमा कम्पनीमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीको शेयरमूल्य चमत्कारिक रुपमा उचालिएको छ । बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुदाँ...


शिवम् सिमेन्टले गरायो निर्माणकर्मीहरुको बीमा, कतिसम्म पाईन्छ सुविधा ?

काठमाडौं । शिवम् सिमेन्टले २ नं. प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानका निर्माणकर्मीहरुको बीमा गराएको छ। एक अन्तर्क्रिरया कार्यक्रमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको हो । ती कार्यक्रममा भवन निर्माणसम्बन्धी...


जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा चमत्कारिक वृद्धि, यसरी झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको शेयरमा झुम्मिएको देखिएको छ । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो । बीमा पोष्टले यस सामाचार तयार पार्दासम्म टप गेनरको शीर्ष स्थानमा...


राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न पाँच जनाको नाम सार्वजनिक, को को परे छनौटमा ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि प्रकाशन गरेको सूचना अनुसार आवेदन दिएका मध्ये पाँच जनाको नाम हिजो प्रकाशित गरिएको छ । यही पुस ९ गते बसेको पदपूर्ति सिफारिस उपसमितिको बैठकले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो । हिजो...


२८ प्रतिशत जनतामा बीमा पहुँच, कुल बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो

काठमाडौं । बीमाको पहुँच २८ प्रतिशतको जनसङख्यामा पुगीसकेको छ। बीमा समितिले प्रंकाशन गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८ दशमलव ०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार(म्यादी...


बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण रावल नियुक्त

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि बीमा समितिले श्रवण रावललाई स्वीकृती दिएको छ। समितिले स्वीकृति दिएसँगै उनले चार बर्षअवधिको कार्यभार समाल्ने भएका छन् । यसअघि कम्पनीको संचालक समितिले उनलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो । संचालनक...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १५ अर्ब माथि, शिखरको अग्रता कायमै

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिसम्ममा १५ अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । पाँच महिनाको अवधिमा हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।...


एनएलजी इन्स्योरेन्स कम्पनीद्धारा बीमा सर्भेयर संघको नव निर्वाचित पदाधिकारीसँग अन्तरक्रिया

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयर संघ नेपालको नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई स्वागत गरेको छ । कम्पनीले आज एक कार्यक्रम गरी बीमा सर्भेयर संघ नेपालका अध्यक्ष पुरुष ढकालसहितको पदाधिकारी टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको...


प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै काठमाडौं, बनेपा र अन्य शाखाहरुका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले उक्त शाखाहरुका लागि अफिसर।सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर पदमा केही संख्यामा...


लुम्विनी जनरल इन्स्योरेन्सद्धारा ९० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाबाट ९० लाख रुपैयाँको वीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । नेपालगंजका एक सफल ब्यवसायी टँक बहादुर धामीले नेपालगंज उपमहानगरपालिका वडा न. १ मा...


सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारीको आवश्यकता रहेको जनाएको हो । कम्पनीले डेपुटी म्यानेजर।असिस्टेन्ट म्यानेजर(क्लेइम), हेड रिस्क एण्ड कम्प्लियन्स, अफिसर (रिइन्स्योरेन्स), अफिसर।जुनियर अफिसर(एचआर एडमिनिस्टे«ट) र अफिसर।जुनियर...


प्रिमियर इन्स्योरेन्स एनपीआईमा आबद्ध हुने पहिलो निर्जिवन बीमा कम्पनी

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी...


कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड निकासा नहुँदा बीमितले रकम पाएनन्

काठमाडौं । नेपाल सरकारले कोरोना दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड अझै पनि निकासा गरेको छैन । बीमितहरु एक वर्षभन्दा लामो समयदेखि कोरोना बीमा बापत पाउनुपर्ने एक लाख रुपैयाँको लागि प्रतिक्षा गरिरहेको भएपनि सरकारले कोरोना बीमा बापतको दावी...


जनरल इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारी हराएको ६ दिनपछि हेटौडामा भेटिए

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका एक जना उच्च अधिकारी (नाम गोप्य राखिएको) कम्पनी र परिवारको सम्पर्कबाट हराएको ६ दिनपछि हिजो हेटौडामा फेला परेका छन् । कम्पनी स्रोतका अनुसार ति उच्च अधिकारी कम्पनी र घर परिवारलाई समेत थाहै नदिई सम्पर्क...


बीमा सर्भेयर संघ नेपालको १३ औं बार्षिक साधारणसभा सम्पन्न, पुरुष ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल (नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन-निसा) को १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्वमा आगामी दुई वर्षका लागि पुरुष ढकाल...


एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चितवनको माडीमा घुम्ती बीमा अन्तर्गत कृषि तथा पशुपन्छी बीमा सम्बन्धी तालिम सम्पन्न गरेको हो । आयोजनामा कम्पनीका क्षेत्रीय प्रमुख भरत...


नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुँदै

काठमाडौं । नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित हवाई उडानका लागि नेपाल भित्रिने र बाहिरिने यात्रुले अनिवार्य कोरोना बीमा सम्बन्धी प्रावधान ल्याउने भएको हो ।...


पाँच वर्षभित्रैमा जोखिममा आधारित पुँजिकोष बनाउन बीमा कम्पनीहरु सहमत !

काठमाडौं । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढ्ने विषयमा लगभग सहमति जुटेको छ । आज विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन...