एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (चैत २) गते अन्तिम दिन रहेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड चैत ६ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) गर्ने भएसँगै आजसम्म कायम...


अजोड इन्स्यारेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवासम्बन्धी सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाहरुबीच भविष्यमा संघका सदस्यहरुलाई सरलिकृत र सहज रुपमा निर्जीबन बीमा सेवा उपलब्ध गराउन सहमति भएको हो ।...


एनएलजी इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार (चैत २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । बिहिबार र...


हिमालयन जनरल इन्स्योरेन्सका तत्कालिन सिईओ बज्राचार्यको बार्षिक तलब कति ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीे २८ औं वार्षिक साधारणसभाले कम्पनीको पूर्व सिईओ प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यलाई वार्षिक तलब भत्ता तथा सेवा सुविधा बापत ५२ लाख ४३ हजार ५५४ रुपैयाँ स्वीकृत...


नेको इन्स्यारेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्यारेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो दिन कायम १ हजार २०० रुपैयााका आधारमा नेप्सेले...


शिखर इन्स्यारेन्सको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले पाउछ आवेदन दिन ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिलिमटेडको हकप्रद शेयर आज (चैत १ गते) देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर...


बीमा समितिका संचालक रिजालको संयोजकत्वमा बनेको कार्यदलले पुँजिवृद्धि सम्बन्धी अध्ययन गर्दै

काठमाडौं । बीमा समितिले पुँजिवृद्धिको लागि बनाएको कार्यदलले हाल अध्ययन गरिरहेको छ। हाल बीमा कम्पनीहरुको पुँजी बढाउनु आवश्यक छ वा छैन, बढाए कति बढाउने, कुन मोडेलमा बढाउने भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गरेको टोलीले हाल उक्त बिषयमा...


हिमालयन जनरल इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीे २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो । सभाले लेखा परीक्षकको...


युनाइटेड इन्स्योरेन्सको संचालकमा दीपक ओली नियुक्त

काठमाडौं । युनाइटेड इन्स्यारेन्स लिमिटेडको संचालकमा दीपक ओली नियुक्त भएका छन् । यसअघि कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुप प्रा.लि.को तर्फबाट कम्पनीको संचालक समितिमा प्रेदिद सुब्बाले प्रतिनिधित्व गर्दै आएकोमा फागुन २९ गते बसेको संचालक समितिको बैठकले सो स्थानमा ओलीलाई नियुक्त...


हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ काठमाडौंमा बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चूक्तापूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर...


बीमा समितिद्धारा कर्णाली प्रदेशको सुर्खेतमा अन्तक्रिया कार्यक्रम

काठमाडौं । बीमा समितिले सुर्खेतका बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कर्णाली प्रदेशको सुर्खेत स्थित जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरु अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ । हिजो उक्त अन्तक्रिया कार्यक्रममा...


म्याग्दीमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेन, बीमा दावी भुक्तानी गर्न आनाकानी

म्याग्दी । सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम म्याग्दीमा प्रभावकारी देखिएको छैन् । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसानको सङ्ख्या न्यून देखिएको बताइएको छ । झन्झटिलो प्रक्रिया र अव्यावहारिक नीतिका कारण...


बैंक तथा वित्तीय संस्थालाई मात्र बिक्रि गर्ने बैंकरको क्षतिपूर्ती बीमालेखका यस्ता छन् बिशेषताहरु

काठमाडौं । बीमालेखमा उल्लेख गरिएको बीमाको शर्त, शन्देज, ब्यवस्था, अपवाद, सम्पुष्टि तथा अन्य बिषयको अधीनमा रही बीमकले बीमितलाई अनसूचीमा उल्लेखित कुनै धन द्रब्य वा धितोको रुपमा राखिएको सुरक्षणको अनुसूचीमा उल्लेखित बीमा गरिएको समयावधि भित्र वा नबीकरण भै कायम रहेको...


बीमा समितिद्धारा किवी र ड्रागन फलको नयाँ बीमालेख जारी

काठमाडौं । बीमा समितिले दुई नयाँ बीमालेख जारी गरेको छ। कृषकहरुको मागलाई सम्बोधन गर्दै आज किवी र ड्रागन फलको बीमालेख जारी गरेको हो । समितिले बोटको संख्याको आधारमा प्रतिबोटको लागत मूल्य तोक्ने हिसाबले सो बीमालेख जारी गरेको हो ।...


जलविद्युत आयोजनाको पुनर्बीमा गर्न आनाकानी गर्दै विदेशी रि इन्स्योरेन्स कम्पनी

काठमाडौं । नेपालको जलविद्युत आयोजनामा विदेशी रि इन्स्योरेन्स कम्पनीहरुले त्यस्ता आयोजनाको पुनर्बीमा गर्न आनाकानी गरेका छन् । बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका जस्ता जोखिम बढ्न थालेसँगै विदेशी रि इन्स्योरेन्स कम्पनीहरुले त्यस्ता आयोजनाको पुनर्बीमा गर्न आनाकानी गरेको जलविद्युत आयोजनाका अधिकारीहरु बताँउछन्...


मोटर बीमा दावी भुक्तानीमा ‘नक फर नक’ सिद्धान्त र नेपालमा यसको प्रयोग

मोटर बीमाको दावी भुक्तानी हरेक बीमा कम्पनीमाहरु सबैभन्दा धेरै प्रयोग हुने गर्दछ । नेपालमा दैनिक रुपमा हुने गरेको सवारी दुर्घटना र तेस्रो पक्ष बीमा अनिवार्य गरिएको कारण मोटर बीमा दावी भुक्तानी हरेक कम्पनीमा दिनहु जसो दावी भुक्तानी विभागले सामना...


एनएलजी इन्स्योरेन्सको १६औं साधारण सभा चैत १७ गते, कहिले हुँदैछ बुकक्लोज?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत १७ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको संचालक समितिको फागुन २३ गते बसेको बैठकले सभा चैत १७ गते बिहिबार आम्रपाली ब्याङ्क्वेट,...


शिखर इन्स्योरेन्सद्धारा दुई हजार स्याउ कृषकलाई ८ करोड दाबी भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्सले जुम्ला जिल्लामा स्याउ बीमा गर्ने किसानहरुलाई दाबी भुक्तानी गरेको छ । करिब २ हजार बीमितलाई ८ करोड रुपैयाँ भन्दा बढी रकम दाबी भक्तानी गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले आईतबार जुम्लामा आयोजित कार्यक्रमका बीच स्याउ...


कृषि तथा पशुपंक्षी बीमामा केन्द्रीत हुन अध्यक्ष सिलवालको निर्देशन, लगानी निर्देशिका परिमार्जन गर्न चन्द्र ढकालको सुझाव

काठमाडौं । सरकारले कृषि तथा पशु बीमाको लागि ८० प्रतिशत बीमा शुल्क अनुदान दिँदा समेत बीमा कम्पनीहरुले किसानहरुका बीचमा बीमा सेवा प्रवाह गर्न नसकेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गुनासो गरेका छन् । सरकारले कृषि बीमा अनुदान दिएर प्रोत्साहन...


आइजिआई हेल्थप्लस बीमालेख र इजि क्यासलेस क्लेम सेटलमेन्ट सेवा भित्र के-के सुविधाहरु छन् ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २ वटा सेवाको शुभारम्भ गरेको छ । कम्पनीले सार्वजनिक गरेको सेवामा आइजिआई हेल्थप्लस बीमालेख र आइएजिआई इजि क्यासलेस क्लेइम सेटलमेन्ट रहेको छन । आइजिआई हेल्थप्लस बीमालेख आइएमई जनरल इन्स्योरेन्सले दुर्घटना, स्वास्थ्य तथा घातक...