प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षि गर्ने भोलि (चैत २३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले चैत २३ गतेसम्म...
गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने युनाइटेड इन्स्योरेन्सको निर्णय
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयधरनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो । कम्पनीको चैत २० गते बसेको संचालक...
शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।...
एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमल प्रसाद वाग्ले नियुक्त, बीमा समितिका अध्यक्ष सिलवालबाट सपथ ग्रहण
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमल प्रसाद वाग्ले नियुक्त भएका छन् । कम्पनीको १६औं साधारण सभा पश्चात् बसेको संचालक समितिको बैठकले अध्यक्षमा वाग्लेलाई चयन गरेको हो । साथै बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५...
फागुनसम्ममा २० निर्जिवन बीमा कम्पनीले आर्जन गरे २५ अर्ब बीमाशुल्क, शिखर इन्स्योरेन्सको अग्रता कायमै
काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीबन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड भन्दा...
फागुनमा मात्रै २० निर्जिवन बीमा कम्पनीले संकलन गरे साढे तीन अर्ब, जनरल इन्स्योरेन्सको सबैभन्दा कम
काठमाडौं । फागुन महिनामा मात्रै २० वटा निर्जिवन बीमा कम्पनीहरुले करिब साढे तीन अर्ब रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा कम्पनीले पछिल्लो महिना मात्रै तीन अर्ब ४७ करोड...
के तपाई बीमा गर्दै हुनुहुन्छ? बीमाबाट हुने ठगीबाट यसरी बचौं
काठमाडौं । पछिल्लो समय विश्वब्यापी महामारीपछि जीवन बीमाको माग बढ्दै गएको पाइन्छ । नेपाली समाजमा पनि जीवन बीमाको महत्व र फाइदाका बारे बिस्तारै जन स्थरमा प्रचार भइरहेको छ । नेपालमा २०७२ सालमा आएको भुकम्प पछि बीमा गराउनेको संख्यामा बढ्दै...
बीमा कम्पनीहरूलाई दाबी भुक्तानीमा ढिलाई नगर्न समितिको निर्देशन
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र...
बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा छ: अध्यक्ष सिलावल
काठमाडौ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताएका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा...
एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बसेको सभाले प्रस्तावित लाभांश पारित गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १०...
पूँजी बृद्धि र लाभांश प्रस्ताव सहित आइएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा २०७९ साल वैशाख ९ गते बस्नेगरी डाकेको हो । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स,...
राष्ट्रिय बीमा कम्पनीको सिईओमा ज्ञानेन्द्रराज ओझा नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् । कम्पनीले नेप्से मार्फत सूचना प्रकाशित गर्दै मन्त्रालयका उप सचिव (लेखा) ओझालाई सिईओमा नियुक्त गरेको जनाएको हो । चैत १३ गते बसेको अर्थ मन्त्रीस्तरको...
सिद्धार्थ इन्स्योरेन्ससहित तीन कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सले १५...
४० अंकले बढेको शेयरबजारमा सिद्धार्थ इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । यससाता क्रमशः घट्दै गएको नेप्से परिसूचक आज ४०.६८ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...
प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा वैशाख ११ गते, बुक क्लोज कहिले ?
काठमाडौं । पुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा बैशाख ११ गतेका लागि बोलाएको छ । चैत १५ गते बसेको संचालक समितिको बैठकले सभा पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक...
सर्भेयरको आचार संहिता विपरित जगन्नाथ गौतम कम्पनीको तर्फबाट उच्च अदालतको इजलासमा
काठमाडौं । बीमा सर्भेयरको मूल सिद्धान्त नै स्वतन्त्र र निष्पक्षता हो । बीमाको सिद्धान्त र कानुनमा सर्भेयर पूर्णतः निष्पक्ष रही बीमित वा बीमक कसैको पक्षमा उभिन, मन्तव्य दिन नपाउने व्यवस्था छ । तर, पहुँचवालाले जे गरे पनि कानुन नलाग्ने...
बीमा कम्पनीको पुँजी वृद्धिले संचालकहरु तनावमा, समितिमा योजना पेश गर्दै
काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजनाले संचालहरु तनावमा परेका छन् । समितिले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धिको योजना एक महिनाभित्र पेश गर्न निर्देशन दिएसँगै कसरी अगाडि भन्ने बिषयमा कम्पनीका संचालहरु जुटेका छन् । समितिले गत बिहीबार जीवन र...
युनाइटेड इन्स्योरेन्सका स्वतन्त्र संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालक तथा विज्ञ संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको एक सूचनामा कम्पनीका स्वतन्त्र संचालक पन्तको चार वर्षे पदावधि सकिएको जनाएको हो । साथै कम्पनीले शीघ्र...
निजामती सेवाका सबै तहका कर्मचारीले १० लाखको बीमा सुविधा पाउने
काठमाडौं । सरकारले निजामती सेवाका सबै तहका कर्मचारीहरुको सामूहिक बीमा गराएको छ ।सरकारले पाँच महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्ष २०७८र०७९ को वार्षिक कार्यक्रम अनुसार...
राष्ट्रिय बीमा कम्पनीकाे कामु सिइओमा ज्ञानेन्द्र ओझालाई पठाउने निर्णय
काठमाडाैं । अर्थ मन्त्रालयले राष्ट्रिय कम्पनीकाे कामु सिइओमा सह सचिव ज्ञानेन्द्र ओेझालाई पठाउने निर्णय गरेकाे छ । अर्थले नयाँ सिइओे नियुक्त गर्न नसकेपछि मन्त्रालयबाट कामु सिइओ पठाउने निर्णय गरेकाे हाे ।