बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही
काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...
आइपीएलको सिजनमा ५० अर्बको बीमा
काठमाडौं । इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको सिजनमा १० टीमका २०४ खेलाडीले ७४ वटा खेल खेलिने भएका छन् । खेल प्रतियोगितामा आइपीएल भारतको इतिहासमा सबैभन्दा ठूलो बीमा गरिएको खेल बनेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कभरेज सीमा २५...
सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।कम्पनीले आर्थिक बर्ष २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको...
इजलाशको साहारामा बीमितमाथि अपराध गर्दै सगरमाथा इन्स्योरेन्स
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क लिई बीमा गरेर बीमितलाई अप्ठेरो परेको बेला दावी भुक्तानी दिन भने अनेकन बाधा मात्रै सिर्जना गर्दैन उल्टै अदालतमा जाने मुद्दा दायर गर्ने र इजलाशको साहारामा बीमितमाथि अन्याय गर्दै आएको पाइएको छ ।...
आइएमई जनरल इन्स्योरेन्सको वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता...
२०७९ को पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीको कतिले घट्यो ?
काठमाडौं । नयाँ वर्षको शेयर कारोबार सुरुवातसँगै बीमा कम्पनीहरुको शेयरमा भने उत्साह आउन सकेन । नयाँ वर्षको सुरुवातको आज पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा अधिकांश बीमा कम्पनीको शेयरमा गिरावट आएको छ । आज नेप्से परिसूचकसंगै अधिकांश उपसमूह...
नेपाल पुनर्बीमालाई दिइएको २० प्रतिशत आरक्षित बीमा खोसेर हिमालयन रिलाई दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आफ्नै लगानी कम्पनीको २० प्रतिशत व्यवसाय खासेर निजि हिमालयन रि नामक कम्पनीलाई सुम्पने निर्णय गरेको छ । माफियाहरुको डिजाइनमा बिहिवार प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले प्रम पत्नी आरजु राणा देउवाको दवावमा उक्त निर्णय गरिएको...
कोरोना बीमाको रकम भुक्तानी चाँडै हुन्छ: अर्थमन्त्री शर्मा
काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी नपाएकाहरुले चाँडै नै दिने तयारी भईरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।नाफिजसँगको भेटमा मन्त्री शर्माले यस्तो बताएका हुन् । बजेटमाथि सुझाव लिने क्रममा उनले दोस्रो लहरमा कोरोना संक्रमित हुनेले बीमाको दाबी भुक्तानी चाडै...
प्रभु इन्स्योरेन्सद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । इन्स्योरेन्सको चैत ३० गते सम्पन्न २६औं वार्षिक साधारण सभाको निर्णय बमोजिम चालु आर्थिक वर्षको लागि...
बीमितलाई चार करोड रुपैयाँ नतिरी सगरमाथा इन्स्योरेन्स कम्पनी फरार !
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने बीमा दावी भुक्तानी बापत करिब चार करोड रुपैयाँ नतिरी फरार भएको छ । जिल्ला अदालत सरह न्यायिक अधिकार प्राप्त बीमा समितिले उच्च अदालत पाटन पाटनको फैसला कार्यान्वयन गराउन खोज्दै उल्टै सगरमाथा...
तीन बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा
काठमाडौं । तीन वटा बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा हुदैछ । बैशाख भित्र एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्स र नयाँ सारथी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको हो । आइएमई जनरल...
हिमालयन जनरल इन्स्योरेन्सको १० जिल्लाका लागि घरभाडा सम्बन्धी दरखास्त आव्हान
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले घर भाडामा दरखास्त आव्हान गरेको छ । कम्पनीले संचालनमा ल्याउन लागेका उप शाखा कार्यालयका लागि घर भाडा माग गरेको हो । कम्पनीले बाग्लुङ, चन्द्रौटा, धादिङ, गोर्खा, लाहान, महेन्द्रनगर, मेलम्ची, फिदिम, सिन्धुली र...
सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दाखिला गरी फैसला कार्यान्वयन गर्न अस्वीकार, बीमा समितिको पत्र नक्सालमा अलपत्र
काठमाडौं । बीमा समितिले दावी भुक्तानी सरल, सहज र छरितो बनाउन बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दिइसकेको छ । तर, बीमितसँग असहमति भई चार वर्षदेखि दावी भुक्तानी नदिदै रोकेको रकम फैसला कार्यान्वयन मार्फत दावी भुक्तानी दिन अस्वीकार गरेको छ...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित
काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै हाल शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुनर्र्बीमा कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जन सेवाश्री...
राष्ट्रपति भण्डारीद्वारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट बिभुषित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजित एक कार्यक्रममा बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जनसेवाश्री पदबाट विभुषित गर्नु...
एक बर्षभित्र निर्धारित पुँजी नपुराए फोर्स मर्जर गराउछौ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी बृद्धि गर्न, बीमकको जोखिमधारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन् । नववर्ष २०७९...
प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हकप्रद जारी गरी पूँजि पुराउने र लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा बिद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक...
सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडकोे १५ प्रतिशत वोनस शेयर...
कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा आज आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको...
प्रभु इन्स्योरेन्सको २६औं साधारण सभा बुधबार बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा बुधबार (चैत ३० गते) बस्दैछ । सभा प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...