सलिकोको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले शेयरधनीलाई वितरण गर्न लागेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। यस कम्पनीले २८ औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि वैशाख १७ गते बुक...
आईआईएनद्वारा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने...
यूनाइटेड अजोडका सञ्चालक पानु दत्त पौडेलको राजीनामा स्वीकृत
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका सञ्चालक पानु दत्त पौडेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका पौडेलको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा सोही दिनदेखि नै लागू...
प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको शेयर बिक्री खुल्यो, सबैले किन्न पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री खुला गरेको छ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण...
नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णय...
प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले भोलिदेखि २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री गर्दैछ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको...
बीमा दाबी भुक्तानी लिन सानिमा जिआईसीको आग्रह
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी प्राप्त गर्न आग्रह गरेको छ। कम्पनीमा परेका दाबी निवेदनहरूमध्ये केही निवेदन लामो समयदेखि फर्छ्यौट हुन नसकेको भन्दै कम्पनीले सम्बन्धित बीमितलाई आवश्यक कागजात...
सलिकोले वैशाख २६ देखि अभिकर्ता तालीम सञ्चालन गर्ने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २६ देखि २९ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार प्लस टू पास गरेकाले तालीम लिन सक्नेछन् भने यसका लागि शैक्षिक र नेपाली नागरिकताको प्रमाणपत्र...
प्रभु इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । देशकै एक अग्रणी बीमा कम्पनी प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड अकाउन्टेन्ट र अफिसर/सिनियर अफिसर/ए.एम./डी.एम. पदका लागि दरखास्त आह्वान गरेको हो। चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ र यसका...
शिखर इन्स्योरेन्सले पायो सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र
काठमाडौं । शिखर इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 को प्रमाणपत्र प्राप्त गरेको छ । यस उपलब्धिले कम्पनीको संवेदनशील जानकारीको सुरक्षा, जोखिम व्यवस्थापन, तथा सूचना सुरक्षा प्रणालीप्रति उच्च प्रतिबद्धता जनाउदछ । शिखर इन्स्योरेन्सको प्रणाली, सूचना सुरक्षा,...
१५ प्रतिशत नगद लाभांश पारित गर्न सलिकोले बोलायो साधारणसभा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले वैशाख २८ गते २८औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैंकेटमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै...
नेको इन्स्योरेन्सको अवितरित हकप्रद लिलामीमा आउँदै, सबैले किन्न पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदको बाँडफाँडमा नपरेको अवितरित शेयर लिलाम प्रक्रियाबाट वैशाख १२ गतेदेखि बिक्री गर्ने भएको छ। कम्पनीको हपक्रद बाँडफाँडपछि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण...
बीमा कम्पनीले डिट्यारिफको सहमती कार्यान्वयन नगरेपछि इप्पान पुग्यो प्राधिकरण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले जलविद्युत आयोजनाहरुको बीमालाई डिट्यारिफ गर्नेसम्बन्धमा नेपाल बिमक संघसँग भएको सहमति कार्यान्वयनका लागि बीमा प्राधिकरणसँग आग्रह गरेको छ । मंगलबार इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधि मण्डलले बीमा प्राधिकरणका नवनियुक्त...
नेको इन्स्योरेन्सको हकप्रद बाँडफाँड, भोलिदेखि रकम फिर्ता
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको ४ः१ अनुपातको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर चैत ३१ गते बाँडफाँड गरेको छ। कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ माघ १८ गते बुक क्लोज गरेकाले...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडद्वारा राजविराजमा बीमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न
काठमाडौँ । “नन लाइफ इन्स्योरेन्स अफ द इयर–२०२५” बाट सम्मानित सिद्घार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा प्रवद्र्वनात्मक कार्यक्रम सप्तरी जिल्लाको राजविराजमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा निर्जीवन बीमासंग सम्वन्धित विभिन्न बीमालेखका बारेमा जानकारी प्रदान गरिएको थियो । राजविराज नगरपालिकाको...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘ए’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले इक्रा नेपालबाट [इक्रा–आईआर] ‘ए’ रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको तथा यस्तो कम्पनीको ऋण जोखिम न्यून हुने स्पष्ट संकेत गर्दछ। इक्रा नेपालले दिएको...
सिद्धार्थ प्रिमियरद्वारा २ अर्बभन्दा बढी दाबी भुक्तानी, बाढी पीडितलाई मात्रै ८७ करोड
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्म ११ हजार ३८२ वटा दाबी फर्स्यौट गरी २ अर्ब ९ करोड १० लाख रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीका अनुसार उक्त रकममध्ये ८७ करोड ३१ लाख रुपैयाँ गत...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा लाभांश घोषणा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको...
तीनकुने हुलदंगाको १० दिनभित्रै सबै दावी भुक्तानी गरेर शिखर इन्स्योरेन्सद्वारा नयाँ रेकर्ड
काठमाडौं । बीमा भन्ने वित्तिकै दावी भुक्तानी दिन आनाकानी गर्ने र नदिने प्रवृत्ति व्याप्त छ । तर, शिखर इन्स्योरेन्स कम्पनीले भने गत चैत्र १५ गते भएको तीनकुने घटनाको पहिलो दावी भुक्तानी १० दिनभित्रै सम्पन्न गरेर नयाँ रेकर्ड राख्न सफल...
एनएलजी इन्स्योरेन्सद्वारा निर्जीवन बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा सम्बन्धि अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मंगलबार धनुषा जिल्लाको मिथिला नगरपालिका, ढल्केबरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । मिथिला नगरपालिका धनुषाका कृषि तथा पशुपन्छी विभाग प्रमुख अशेश्वर...