भोलि देशभर सार्वजनिक बिदा
अपडेटः इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरी सकेको छ । काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा सरकारले भोलि...
‘सुस्ताएको अर्थतन्त्रको रोग पहिचान नगर्दा समस्या बल्झियो’
म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एकदुई...
अर्बौ खर्च गरिसकेको आयोजनाको वातावरणीय प्रतिवेदन खारेज, लगानीको वातावरण बनाउन ऊर्जा उद्यमीको माग
काठमाडौं । अर्बौ रुपैयाँ लगानी गरिसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) खारेज भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले गम्भीर आपत्ती जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको एउटा निकायले आयोजनाको अनुमति पत्र...
नेपालमै पहिलो पटक मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा
काठमाडौं । बागमती प्रदेशका ७ ठाउँमा २३ ओटा मोबाइल ईभी चार्जिङ स्टेसन शुभारम्भ गरिएका छन् । युएसआईडीको ऊर्जा नेपालको सहयोगमा काठमाडौंको दरबारमार्गलगायत क्षेत्रमा ईभी चार्जिङ स्टेसन सञ्चालन गरिएका हुन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका...
चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेस अग्रवाल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा मल्होत्रा
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेस अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको ७३औं वार्षिक साधारण सभाले अग्रवाल सर्वसम्मत अध्यक्ष नियुक्त गरेको हो । यसअघि अग्रवाल चेम्बरको वरिष्ठ उपाध्यक्षमा रहेका थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग...
कृषि विकास निर्देशनालयका निमित्त प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सहकारी संस्थाको भवन निर्माणका लागि छुट्याइएको बजेट हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा...
तीन ‘द्र’ले मागे भद्रकालीबाट रविको राजीनामा
काठमाडौं । ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आफ्नो ४१औं मागमा उपप्रधान तथा गृहमन्त्री रविलामिछानेको राजीनामा थप गरेको छ । भद्रकाली परिसरमा प्रदर्शनकैबीच अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरुको ४० बुँदे मागमा अर्को एउटा माग गृहमन्त्रीको राजीनामा...
ई–सेवाले माग्यो २३० जना कर्मचारी
काठमाडौँ। ई–सेवाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका २३० जना कर्मचारी माग माग गरेको हो र कम्पनीले बजार प्रतिनिधि पदका लागि कर्मचारी मागेको छ । कोशि प्रदेशका लागि २६ जना,...
धिपधिपे अर्थतन्त्रमा लोडसेडिङ थप मार थपिँदै, अर्थतन्त्र सुधारको आशामाथि विद्युत तगारो
काठमाडौं । देशको अर्थतन्त्र विगत १८ महिनादेखि संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । धिपधिपे अर्थतन्त्रमा अर्को नयाँ चुनौति थपिएको छ, विद्युत । सुख्खा समय र भारतबाट ल्याउने बिद्युतबाट समेत अपुग हुँदा नेपालका उद्योगीहरुले लोडसेडिङको नराम्रो मार खेपिरहेका छन् । देशमा...
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने एडिबीसँग अर्थमन्त्री पुनको दाबी
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भेट गरेका छन् । भेटका क्रममा अर्थमन्त्री पुनले गत वर्षभन्दा चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने दाबी...
२०४७ सालयताका सबै घोटाला काण्ड छानबिन गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ सालयताका सबै घोटाला काण्ड छानबिन गर्न माग गरेको छ । मंगलबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको हो । २०४७ साल यताका...
आन्तरिक अर्थतन्त्र संकुचित नै छ, अबको बजेट घाँटी हेरेर हड्डी निल्ने हुनुपर्छः अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अबको बजेट घाँटी हेरेर हड्डी निल्ने खालको हुनुपर्ने बताएका छन् । चेम्बरको ७३औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘पछिल्लो...
बाराको त्रिवेणी स्पिनिङ्ग मिल्समा भीषण आगलागी, १५ सय जना कामदार प्रभावित
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नँम्बर ९ छातापिपरा स्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रालिमा आगलागी भएको छ । सोमबार दिउसो करिब अढाई बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाको क्षति भएको छ । उद्योगमा भएको...
राष्ट्रिय बीमा कम्पनीको अमलेखगञ्ज शाखा कार्यालयमा तालाबन्दी
बारा । ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको शाखा कार्यालय र राष्ट्रिय बीमा कम्पनीको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् । पेट्रोलियम डिलर्स एशोसिएशन र राष्ट्रिय बीमा कम्पनीले मिलेर आन्तरिक ढुवानी बीमा वापतको रकममा अनियमितता र छानविनको माग...
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ३००...
जलविद्युत क्षेत्रका समस्या समाधान गर्ने दिशामा सरकार अघि बढेको छः ऊर्जामन्त्री बस्नेत
काठमाडौँ ।ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उद्योगमा सरकारको समस्या जन्माउने उद्देश्य नभएको बताएका छन् । सोमवार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालिन महत्व विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले केही गरेन...
हाइड्रोपावरका ६० लाख लगानिकर्ता जोगाउनका लागि उर्जा विधेयक पारित हुनुपर्छ: सांसद सिंह
काठमाडौं । सांसद दिपक बहादुर सिंहले शेयर बजारका ६० लाख लगानिकर्ताका लागि उर्जा विधेयक बन्नु पर्ने बताएका छन् । इप्पानले आयोजना गरेको ‘वातावरणीय प्रभाव मूल्यांकन: प्रक्रिया, उपदेहिता र दीर्घकालीन महत्व’ सम्बन्धि कार्यक्रम यस्तो बताएका हुन् । उनले भने, हाइड्रोपावरमा...
नयाँ वर्षमा बजाजले रु १ लाखसम्मको उपहार दिँदै
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ...
उर्जाको विकासमा नीतिगत अबरोध बाधक भएः अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले सन् २०३५ सालसम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्न तयार रहेको बताएका छन् । इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया, उपदेहिता र दीर्घकालीन महत्व...
विवादित नेशनल मेडिकल कलेजमा प्रहरीले हान्यो छापा
काठमाडौं । जैनुद्दिन र बसरुद्दिन अन्सारी दुई दाजुभाइको चुछाचुँडी चलिरहेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । म्याद सकिएको औषधि र स्वास्थ्य सामाग्री प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले नेशनल मेडिकल कलेजमा छापा हानेको हो । मेडिकल कलेजका...