नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता
काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले...
सूचना प्रविधि, कृषि, उद्योगदेखि पूर्वाधारसम्म लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अथाह सम्भावना रहेकोले विदेशी लगानीकर्ताहरुलाई लगानी गरेर लाभ लिन आह्वान गरेका छन् । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलन २०२४ को आजको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीकर्ताहरुलाई नेपालका विविध...
लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना कुन–कुन हुन् ?
तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल सोल्टीमा उद्घाटन गरेका हुन् । लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता रहेको छ । लगानी बोर्डका...
मे १ देखि नेपालीलाई निःशुल्क चिनियाँ भिसा
काठमाडौँ । चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क दिने भएको छ । चिनियाँ दूतावासले बुधबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो । एक्सप्रेस २ र एक्प्रेस १ भिसाका लागि भने...
नेपालको आर्थिक भविष्यप्रति अमेरिका पूर्णप्रतिबद्ध छः अमेरिकी राजदूत थम्पसन
काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको आर्थिक भविष्यप्रति पूर्णप्रतिबद्ध रहेको जनाएको छ । लगानी सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले यस्तो बताएका हुन् । अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको जनाए...
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
काठमाडौँ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ। उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिने कार्यक्रम छ। उद्घाटन सत्रकै क्रममा केही महत्वपूर्ण परियोजनाको सहमति पत्रमा...
राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी...
लगानीको अपार सम्भावना रहेको भन्दै विश्वभरका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल...
अधिकांश क्षेत्रहरूमा लगानीका अवसर नै अवसर छन्, सहकार्यका लागि हामी तयार छौँः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । नेपालमा अधिकांश...
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन
काठमाण्डौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्धेश्य रहेको बताए । उनले आफूहरुको...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । साताको पहिलो कारोबारको दिन छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ९५०...
विदेशी लगानीकर्तालाई सफलता र नाफा आर्जन गर्ने नेपालमा उत्कृष्ट गन्तव्य होः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्ताको सफलता र नाफा आर्जन गर्नेका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता...
तेस्रो लगानी सम्मलेन आजदेखि, १५१ परियोजना प्रस्तुत गरिने
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना तथा उद्योगधन्दाको स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज (वैशाख १६ गते) आइतबार देखि तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने यस सम्मेलनमा लगानीका...
अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !
काठमाडौँ । अनलाइन जुवा मार्फत रातारात धनी बन्ने मान्छेको प्रवृत्ति बढ्दै गएको छ । गैर कानुनी भनिएको अनलाइन जुवा खेल्ने नेपालीहरूको सङ्ख्या दिनप्रति दिन बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैङ्कले गैर कानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत...
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज सञ्चालन गरिने बताएका छन् । उनले विराटनगर चक्रपथ निर्माणको योजना पनि अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् । मोरङको सुन्दरहरैंचामा शुक्रबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त...
‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’
काठमाडौं । नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द...
महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज...
सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई सम्मानित
काठमाडौं । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैकले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९।८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमई लाई सम्मानित...
डिजिटल एक्स्पोले आर्थिक गतिबिधि बढाउन मद्दत पुग्छः सञ्चार मन्त्री शर्मा
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नेपालको आइटी क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै डिजिटल एक्स्पोबाट देशको आर्थिक गतिबिधि चलायमान बनाउन सकिने बताएकी छिन् । नेपाल उद्योग बाणिज्य संघ, काठमाडौंको आयोजनामा आजदेखि सुरू भएको एनक्लीक डिजिटल एक्स्पो २०२४...
साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नेपालको विज्ञापन बजारमा भएको अनियमितता, साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी भइरहेको बताइन् । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले...