पद्मोदय माविका आधा दर्जनबढी व्यवसायिक सटरमा महानगरपालिकाको ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको पद्मोदय माध्यमिक विद्यालयका करिव १५ वटा व्यवसायिक सटर बन्द गराएको छ । विद्यालयलाई व्यवसायभन्दा पनि शिक्षा क्षेत्रमा ध्यान दिन र आवश्यक आर्थिक समस्या भएमा महानगरपालिकामा जानकारी गराउन भन्दै सटरहरु बन्द गराएको हो ।...
राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई निर्देशन दिएका छन् । बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले...
चिया पसलबाट पाँच लाख नक्कली नोट बरामद
काठमाडौँ । चिया पसलबाट प्रहरीले पाँच लाख नक्कली नोट बरामद गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका वडा १४ कलंकीमा चिया पसल संचालन गरी बस्ते तारा देबी डंगोललाई नक्कली नोटसहित प्रक्राउ गरेको हो । शनिबार राति डंगोलको साथबाट नेपाली एक...
राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक चौधरीविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ। चौधरीले मगध विश्वविद्यालय, बोधगया,भारतबाट बीए उत्तीर्ण गरेको...
पुलमा अड्किएका खच्चडको उद्धार कार्य जारी
काठमाडौं । दैलेखको आठबीस नगरपालिका ६ खिड्कीज्युला र अछामको पञ्चदेव विनायक नगरपालिका जोड्ने कर्णाली नदीमाथि पुलमा अड्किएका खच्चडको उद्धार सुरु गरिएको छ । पुलको लठ्ठा चुँडिदा पुलमा खच्चड जालीमा जेलिएर अडिकएका छन् । जाली काटेर खच्चडलाई नदीमा खसालेर उद्धार...
विराटनगरमा विद्यार्थीद्वारा योजना आयोगको गाडीमा आगजनी
काठमाडौँ। विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् । आइतवार बिहान साढे १० बजे क्याम्पसअगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि...
ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ...
नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा चयन
काठमाडौँ। नेपाल क्लियरिङ हाउसले आफ्नो २४६औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शुक्रबारको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक भित्र...
नाडाले दियो भन्सार विभागलाई सात बुँदे सुझाव
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासंग भेटगरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलमा चौधरीले बर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य अभिबृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे...
७ अर्ब ४२ करोड रुपैयाँ तिर्न युनाइटेड टेलिकमलाई १५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई ७ अर्ब ४२ करोड रुपैयाँको बक्यौता भुक्तानी गर्न १५ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । यूटीएललाई अनुमतीपत्रको नवीकरण दस्तुरको किस्ता,...
सुनको मूल्य हालसम्म कै उच्च, प्रतितोला सुन किन्न १ लाख ४५ हजार चाहिने
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार...
प्रभु ग्रुपका देवी भट्टचनलाई मातृशोक, ८६ बर्षीय यम कुमारीको निधन
काठमाडौं । प्रभु ग्रुपका संस्थापक तथा अध्यक्ष देवी प्रसाद भट्टचनलाई मातृशोक परेको छ । उहाँको ममतामयी आमा यम कुमारी भट्टचनको गएराति १०ः४० बजे ८६ वर्षको उमेरमा निधन भएको छ । यम कुमारीको हिजो राति काठमाडौंमा निधन भएको हो ।...
९ लाख पर्ने केटीएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा
काठमाडौं । केटीएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा सार्वजनिक गरिएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ ड्यूक ३९० को सार्वजनिक गरेको हो । बाइकको मूल्य ८ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । जुन पुरानो...
आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता, के के भयो छलफल ?
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा. डा. मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघ नेपालका लागि आवासीय संयोजक हाना सिंगर हृयाम्डीले भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा. श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।...
अब वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण अनलाइनबाट
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनलाइनबाटै हुने प्रक्रिया सुरु गरेका हुन् । काठमाडौँमा बिहीबार एक कार्यक्रमका बीच...
बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको होः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ...
मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको...
खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन् । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुग्नुभएका मन्त्री भण्डारीले नेपाल सरकारको...
चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमतिपत्र खारेज
काठमाडौँ। चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले...
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र...