सांसद हरि ढकालको आक्रोसः धितोपत्र बोर्ड हो कि ढिलोपत्र बोर्ड ? अध्यक्ष भाग लगाउने बेला भएन ?
काठमाडौँ । प्रतिनिधि सभाका सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्ड ढिलोपत्र बोर्ड भएको सरकारले प्रमाणीत गरेको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् । उनले भने, नेपालको पुँजी बजारमा ६५ लाख लगानीकर्ता प्रत्यक्ष...
श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न
काठमाडौँ । श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पयर्टकहरूको पहुँच अझ सहज र सुरक्षित गर्ने उद्देश्यका साथै पूर्वपश्चिम राजमार्गको केन्द्रबिन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरूको अत्याधिक चापलाई सहज...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...
पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र प्राप्त
काठमाडौँ । पञ्चकन्या स्टील प्रा. लि.ले गर्वका साथ घोषणा गर्दछ कि यसको ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि...
३२ प्रतिशतले घट्यो सीजी ब्रुअरीको आम्दानी, एक वर्षमा ३ अर्बको व्यापार
काठमाडौँ । सीजी ब्रुअरी नेपालले एक वर्षको अवधिमा ३ अर्ब रुपैयाँ व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ५ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ३२.८१ प्रतिशतले कम हो...
दुई उप कार्यकारी निर्देशक र तीन निर्देशक पद थप गर्ने प्रस्ताव बोकेर बीमा प्राधिकरण अर्थ मन्त्रालयमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अन्यत्र अभ्यास नै नभएको उप कार्यकारी निर्देशक पद थप गर्ने भन्दै अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले हिजो अर्थमन्त्रालयमा पुगेर उप कार्यकारी निर्देशक दुई जना र निर्देशक तीन जना...
वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सको थप डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्ने सरोकारवालाहरूको जोड
काठमाडौँ । रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिटेन्सबाट अर्थतन्त्रमा...
अर्बौ राजस्व छलि गर्ने बिवाईडीको साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागको छापा
काठमाडौँ । बिवाईडी विद्युतीय गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ । अर्बौ रकम भन्सार छलेर गाडि आयात गरेको सूचनापछि विभागले असार ४ गते मंगलबार कम्पनीमा छापा हानेको हो । विभागका महानिर्देशक चक्र बहादुर बुढाले...
धितोपत्र बोर्डको अध्यक्ष कानुनी प्रक्रियाबाट गर्न सरकारसँग सांसद रामहरी खतिवडाको आग्रह
काठमाडौँ । प्रतिनिधि सभाका सांसद रामहरी खतिवडाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष कानुनी प्रक्रियाबाट गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सत्तारुढ दलहरुका रस्साकस्सी...
टेलिकमको प्रबन्धक निर्देशक बन्न १७ जनाको आवेदन, तीन जनाको सम्भावना बलियो
काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाको आवेदन परेको छ । संचार तथा सूना प्रविधि मन्त्रालयका अनुसार यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् । आवेदन दिनका लागि ३५ वर्ष...
दुध किसानहरुमाथी प्रहरीको दमन, सयौं किसान पक्राउ
काठमाडौं । दुध बिक्री गरेबापतको रकम भुक्तानीको माग गर्दै प्रदर्शन गरेको किसानमाथी प्रहरीले दमन गरेको छ । बुधबार उक्त भुक्तानीको माग गर्दै दुग्ध विकास संस्थानको केन्द्रिय कार्यालय घेराउ गर्ने क्रममा उनीहरुमाथी प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गरेको पाईएको हो...
एक तोला सुन किन्न एक लाख ४२ हजार २०० रुपैयाँ चाहिने
काठमाडौँ । लगातार दुई दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार पनि सुन स्थिर रहको हो । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार...
संसद् भवनभित्रै अस्ताए एक जना सुरक्षाकर्मी
काठमाडौं । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएको छ । दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले...
सरकार छोड्ने तयारीमा रास्वपा ! बालुवाटारमा मध्यराति देउवासँग किन भयो छलफल ?
काठमाडौं । सरकार सञ्चालनको क्रममा एमाले अध्यक्ष केपी ओलीले अत्याचार गरेपछि अत्तालिएका प्रधानमन्त्री प्रचण्ड पुनः कांग्रेससँग छलफल अघि बढाएका छन् । उता, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने मनस्थितिमा पुगेको छ । नेपाल धितोपत्र बोर्ड लगायतका नियुक्तीलाई बजेटसँग जोडेर आफ्नै...
११ महिनामा १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले विभिन्न समयमा नविकरण नगरेका कम्पनीहरुको लाइसेन्स खारेज गरेको हो । दुरसञ्चार नियमावली, २०५४ को नियम १२ मा व्यवस्था...
च्याँउसरी खुलेका आइएनजीओको सहयोगमा कार्यक्रम नगर्न संघीय संसदको निर्देशन
काठमाडौं । च्याउँसरी खुलेका विभिन्न एनजीओ, आईएन्जीओको सहयोगमा आयोजना गरेका कार्यक्रमहरुमा सांसद्हरुलाई सहभागि नहुन संघीय संसदले निर्देशन दिएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गैरसरकारी संस्था एनजिओ र आइएनजिओहरूले संघीय संसद अन्तर्गतका समिति तथा...
२०५६ सालमा ८५ करोड राजस्व छलि गर्ने श्री डिस्टिलरी आइपीओ निकाल्दै, सेबोनबाट पाउला त अनुमति ?
काठमाडौं । नेपालमा नियामक निकाय, कर कार्यालय गरिब जनताको लागि मात्रै हो तर तस्कर, माफिया, दलालहरुले गरेका जुनसुकै अपराधमा यि निकायहरु नतमस्तक हुन्छन् भन्ने उदाहरण श्री डिस्टिलरीलाई हेरे पुग्छ । वि.स २०५६ सालमा ८५ करोड (हालको मूल्यमा अर्बौ रकम)...
सिटिजन्स बैंकका ग्राहकलाई शुभ स्वस्तिक हस्पिटलमा १५ प्रतिशत छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबास, महोत्तरी स्थित शुभ स्वस्तिक हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले शुभ स्वस्तिक हस्पिटलका...
तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने पशुपति क्षेत्र विकास कोषको अल्टिमेटम
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने ताकेता गरेको छ । कोषले एक सूचना जारी गर्दै १५ दिन भित्र अधिग्रहण भएका संरचना हटाउन भनेको हो । संरचना नहटाए कानुनबमोजिम...
चाइना उच्चस्तरिय शैक्षिक प्रदर्शनी काठमाडौंमा सुरु, नेपाली विद्यार्थीले यसरी लिन सक्छन् फाइदा
काठमाडौं । नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलको लागि सजिलो बनाउने उदेश्यका साथ ‘चाइना उच्चस्तरिय शैक्षिक प्रदर्शनी’ भव्य रुपमा सुरु भएको छ । चिनका विश्व चर्चित ३१ वटा विश्व विद्यालयको सहभागितामा उक्त प्रदर्शनी मंगलबार बिहान १० बजेदेखि काठमाडौंको हायात रिजेन्सी,...