मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, ३८ करोड ६७ लाख बिगो माग

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्यालसहित १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा उनीहरूविरूद्ध मुद्दा दायर...


७७ करोड लगानीमा विश्व बैंकले पोखरामा सडक स्तरोन्नति गर्ने

काठमाडौँ । विश्व बैंकको ७७ करोड आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानरपालिका–१७ दोबिल्लाबाट सुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो । सडक आगामी तीन सय ९०...


जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोबल बढाऔं

काठमाडौं । सरकार, बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले...


विश्व बैंकको आइडीए–२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन् । चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन् । बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन...


काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरे । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन...


अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन्...


नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच एक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा असार ६ गते उक्त सम्झौता...


लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्दै, आईटी विज्ञ जन्माउनु हाम्रो उद्देश्य हो : अध्यक्ष पोखरेल

काठमाडौं– लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गरिँदै आएको वेबसाइट कम्पिटिसन–६ को विजेता घोषणा कार्यक्रम असार ९ गते नाचघर जमलमा गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए...


करको त्रासले विद्युतीय सवारी आयातमा नयाँ रेकर्ड, जेठ महिनामा भित्रिए साढे सात अर्बका तीन हजार गाडी

काठमाडौँ । विद्युतीय सवारी (ईभी) को आयात ह्वात्तै बढेको छ । सरकारले जेठ १५ गते बजेट ल्याइसकेको छ। बजेट मार्फत कर बढ्ने त्रासले ईभी गाडिको आयात निकै उच्च भएको हो । भन्सार विभागका अनुसार जेठ महिनामा मात्र ७ अर्ब ८८...


११ महिनामा १४ खर्बको आयात हुँदा १ खर्ब ३९ अर्बको निर्यात, व्यापार घाटा कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । उक्त आयात गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो...


नेपालको सार्वजनिक ऋण २४ खर्बभन्दा बढी, आन्तरिक र बाह्यतर्फ कति ?

काठमाडौँ। नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब माथि रहेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर...


पछिल्लो ९ महिनामा रिलायन्स सुगर एण्ड केमिकलको व्यापार करिब साढे एक अर्ब

काठमाडौँ । रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्राइभेटले करिब साढे एक अर्बको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा एक अर्ब...


समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया गर्दैनन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया नगर्ने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले...


एकैदिन तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४...


असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर उनले सामूहिक...


पेटमा लुकाएर ल्याएको साढे १५ करोडको कोकिन बरामद, ४ विदेशी प्रहरी नियन्त्रणमा

काठमाडौँ । पेट र टाँकमा लुकाएर ल्याएको साढे १५ करोडको कोकिन प्रहरीले बरामद गरेको छ । प्रहरीले १५ करोड ७६ लाख मूल्यको ४ किलो ५ सय ४ ग्रामस लागुऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो...


अर्बौ राजस्व छलि गरेको कोटीभीटी आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गरेर फरार

काठमाडौँ । नेपालमा दर्ता भएर काम गर्दै आइरहेको अमेरिकी प्रविधि कम्पनी कोटीभीटी अर्बौ राजस्व छलि गरी नेपालबाट बाहिरिएको छ । राजस्व छलि गरेको आरोपमा अनुसन्धान भइरहेको बेला कम्पनीले आफ्नो नाममा रहेको दायित्व नेपाल इन्फाइनाइटल कम्प्युटर सोलुसनलाई बिक्री गरेर फरार...


बजेटअपेक्षा अनुरुप नआएको प्रधानमन्त्री प्रचण्डको स्वीकार

काठमाडौँ । संसदमा पछिल्ला केहि दिन यता आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट माथि सांसदहरुले चर्को विरोध गरिरहेका छन् । प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरुले बजेट माथि विरोध गरी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बजेटअपेक्षा अनुरुप रुपान्तरण गर्न...


सिजी मोटर्सले ‘हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना

काठमाडौँ । सिजी मोटर्सले पहिलो पटक ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना सुरु भएको छ । नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले पहिलो पटक ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज असार १५ गतेसम्म संचालन...


सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ । नेपाल...