बीआरआईमा राष्ट्रिय सहमति हुनुपर्छः सांसद साउद

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न ११ देशबाट राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद एनपी साउदले कच्चा कूटनीतिक खेल खेलेर राजदूत फिर्ता बोलाईनुले सरकारको परराष्ट्र नीतिबारे...


एलआईसी नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न, आउँदो दिनमा उचित प्रतिफल दिने सीईओको प्रतिवद्धता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा नगद प्रवाह लगायतका...


आइपीओ निष्कासन गर्ने तयारीमा रहेको लक्ष्मी स्टील्सले एक वर्ष गर्यो साढे ९ अर्बको व्यापार

काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको लक्ष्मी स्टील्स लिमिटेडको व्यापारमा उल्लेख्य सुधार भएको छ । कम्पनीले सन् २०२३ मा मात्र ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा...


कुन-कुन साइटबाट हेर्ने सकिन्छ एसईईको नतिजा ?

काठमाडौँ । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले बिहीबार एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । जसमा १८६ जनाले ४ जीपीए...


‘सेरेस थ्री’ विद्युतीय गाडीको अपग्रेडेड भर्सन नेपालमा, ५० लाख मूल्य

काठमाडौं । नेपाली अटो बजारमा ‘सेरेस थ्री’ विद्युतीय गाडीको अपग्रेडेड भर्सन भित्रिएको छ । सेरेसका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले बुधबारदेखि बिक्री सुरु गरेको हो । कम्पनीले दुई भेरियन्टमा नयाँ सेरेस थी उपलब्ध गराएको हो । जसमा...


घट्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । बिहिबार सुन तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला...


वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो, एक वर्षमा ८२ लाखको निधन

काठमाडौँ । स्टेट अफ ग्लोवल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो । स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१...


ढल्केबर-इनरुवा प्रसारण लाइन सञ्चालनमा, देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पल्ट विद्युत प्रवाह सुरु

काठमाडौँ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर...


स्थानीय तहलाई व्यवसायको प्रकृति अनुसार मनोरञ्जन कर तिर्न बागमती प्रदेशको निर्देशन

काठमाडौँ । बागमती प्रदेश सरकारले स्थानीय तहलाई व्यवसायको प्रकृति अनुसार मनोरञ्जन कर लिन आग्रह गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता लक्ष्मीकुमार रिमालले व्यवसायीले टिकट वा अन्य माध्यमबाट आम्दानी गरेको भए त्यसको आधारमा मनोरञ्जन कर तिर्नुपर्ने बताए...


सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले जापानको इमोसियन क्रिएसनसँग गर्‍यो सम्झौता

काठमाडौँ । सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसनबीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो । कलेजका तर्फबाट समिर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा एकसाथ हस्ताक्षर गरेका थिए । सम्झौताले...


सूर्यदर्शनसहित ९ सहकारीको कागजात माग्ने छानबिन समितिको निर्णय

काठमाडौँ। सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न गठिन संसदीय छानबिन समितिले ९ वटा सहकारीको कागजात माग्ने निर्णय गरेको छ । बुधबार सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीसहितका अनुसूची २ मा उल्लेखित...


झलनाथको सर्प पालनमा भ्रष्टाचार, ५ जना दोषी ठहर

काठमाडौँ। पूर्व प्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन्। मङ्गलवार विशेष अदालतले मुद्दाको सुनुवाइ गर्दै प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार...


कोशी प्रदेश सरकारले ट्रक पार्किङ स्थल निर्माणका लागि छुट्यायो दुई करोड

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल...


सूर्यज्योति लाइफका विभिन्न मितिमा प्रकाशित समाचारहरूको खण्डन

काठमाडौं । सुर्यज्योति लाइफले बीमापोष्टमा विभिन्न मितिमा प्रकाशित समाचारहरूको एकमुष्ठ खण्डन गरेको छ । प्रेस काउन्सिलको मिति २०८१।०३।१० गतेको मितिमा प्राप्त पत्रसहितको खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ । साथै बीमापोष्टका सम्पादकीय टिमको आफ्ना भनाई समेत समावेश गरी प्रकाशित...


मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिलले गर्यो एक वर्षमा चार अर्ब ६८ करोडको व्यापार

काठमाडौं । मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिल प्रालिको व्यापारमा निरन्तर सुधार आइरहेको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ११.४९ प्रतिशतले बढी हो...


वर्ल्डलिंकको आम्दानीमा नयाँ उछाल, एक वर्षमा १० अर्ब ३३ करोडको व्यापार

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले व्यापारमा निरन्तर नयाँ फड्को हान्दै गएको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन व्यापार सन् २०२२...


एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, आज बोर्ड बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । नतिजा सार्वजनिक निर्णयका लागि बोर्डको बैठक आज बस्दैछ । प्राविधिक कार्य नसकिएकाले आज नतिजा आउने सम्भावना नरहेको बोर्डले जनाएको छ ।...


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला...


एसईईको नतिजा भोलि सार्वजनिक हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि (बिहीबार) सार्वजनिक गर्ने तयारी गरेको छ । एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले भोलि बिहान बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका...


जस्तापाता उत्पादन गर्ने हुलास स्टिलले एक वर्षमा गर्यो साढे १२ अर्बको व्यापार

काठमाडौँ । हुलास स्टील्स इन्डस्ट्रिज लिमिटेडले एक वर्षमा साढे १२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ४४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा भने २०.४७...