राजनीतिक स्थायित्वको आशा बढ्यो, आम लगानीकर्ता उत्साहित छौंः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सत्तासमीकरणले आम लगानीकर्ता उत्साहित भएको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका...
राष्ट्रपतिद्वारा आर्थिक र भन्सार महसुलसहित तीन विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको...
नवनियुक्त ऊर्जामन्त्रीसामु इप्पानले भन्यो- ‘विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्नुपर्छ’
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत...
परराष्ट्रमन्त्री आरजु राणालाई पाकिस्तानी विदेशमन्त्रीले दिए बधाई
काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले कांग्रेस नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका छन् । दारले आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका...
नव नियुक्त प्रधानमन्त्री ओलीलाई पाकिस्तानी प्रधानमन्त्री सरिफको बधाई
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलिलाई बधाई दिएका छन् । उनले समाजिक सञ्जालमार्फत ओलीलाई चौथौ पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन् । पाकिस्तानका प्रधानमन्त्री शरिफले क्षेत्रीय साझेदारको रुपमा पाकिस्तान र नेपालले सुमधुर सम्बन्ध...
ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु
काठमाडौं । ठेउले खोला जलविद्युत आयोजनबाट विद्युत उत्पादन कार्य सुचारु भएको छ । काठमाडौँ । बाराही हाइड्रोपावर जलविद्युत कम्पनीले निर्माण गरेको १.५ मेगावाट क्षमताको उक्त आयोजनामा गत असार २२ गते आएको पहिरोका कारण क्षति पुर्याएको थियो । आयोजनामा क्षति...
नेशनल डेन्टलले एक लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ। नेशनल डेन्टल हस्पिटलले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जगेडामा रहेको १ लाख बढी कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो । नेशनल डेन्टल हस्पिटलको वि.सं २०८० असोज १३ गते सम्पन्न साधारण सभाले तत्काल कायम सेयरधनीहरूले...
नयाँ आर्थिक वर्षमा सुनले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८१।८२ को पहिलो दिनमै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूलयले पुनः कीर्तिमानी उचाइ छोएको हो। मंगलबार सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको...
वर्षभरिमा उठ्यो जम्मा १० खर्ब ३० अर्ब राजश्व, पुँजिगत खर्च दुई खर्ब पुगेन, अर्थतन्त्र झन् दयनीय बन्दै
काठमाडौं । सरकारले आव २०८०।०८१ का लागि तोकिएको कूल राजश्व संकलनको लक्ष्य जम्मा ७२.४३ प्रतिशत मात्रै पुरा गरेको छ । सो आधारमा गत आवमा झण्डै २८ प्रतिशत कम राजश्व उठेको छ । त्यस्तै, कूल तीन खर्ब दुुई अर्ब पुँजिगत...
ईभीले तातिएको अटो बजारः आर्थिक वर्षलाई फर्किएर हेर्दा बिवाईडीको कालो कर्तुतदेखि इन्धन गाडी व्यवसायीको हैरानी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपाली अटो बजार ईभीमय भएको छ । यस आर्थिक वर्षमा नेपालमा विद्युतीय सवारी (ईभी) को विस्तार तीव्र रूपमा बढेको हो । सार्वजनिक अथवा यात्रु बोक्ने ठुला विद्युतीय गाडीको आयात समेत बढेको छ...
चालु आव ०८०/०८१ मा चर्चाको केन्द्रबिन्दु बनेको सहकारी क्षेत्रमा के–के भयो परिवर्तन ?
काठमाडौं । नेपाली समाजमा सञ्चालन रहेका सहकारी संस्थाहरुको लागि आर्थिक वर्ष २०८०।०८१ को अवधि सम्झिन लायक छैन् । राजनीतिक क्षमताको आडमा केही सहकारी सञ्चालकहरुले बचतकर्ताको बचत अपचलन गरेपश्चात यस क्षेत्रमा हाल भयाभह अवस्था सिर्जना भएको छ । नागरिकहरुलाई सस्तो...
अन्तत: संशोधन भयो बजेट, कर छल्ने माफियाको योजना असफल
काठमाडौँ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको ठुला कम्पनीले कर छल्न सहयोग पुग्ने आयकर ऐनको दफा ५७ मा संशोधन नहुने भएको छ । ठुलो कम्पनीलाई लाभ हुने गरी पुनको योजनाअनुसार ऐन संशोधन नहुने भएको हो । राष्ट्रिय सभाकी...
उद्योगहरुको लाइन काट्न ऊर्जा प्रर्वद्धकहरुलाई चिन्ता, बिजुली खेर नजाने वातावरण बनाईदिन आग्रह
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरुबीच भएको डेडीकेटेड÷ट्रक लाइनको बक्यौता सम्बन्धी विवादबारे स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको र केही उद्योगहरुले यसको...
जिल्ला प्रशासन कार्यालय रुपन्देही र बीमा प्राधिकरणको आयोजनामा बुटवलका विभिन्न राजमार्गमा ट्राफिक प्रहरी सचेतना कार्यक्रम
काठमाडौं । जिल्ला प्रशासन कार्यलय, रुपन्देही र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा बुटवलको राजमार्ग चौराहामा ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धि ट्राफिक कार्यक्रम सञ्चालन भएको छ । आम नागरिक तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुको जनचेतना फैलाउने उद्देश्यले असार २६ गतेदेखि...
त्रिभूवन विमानस्थल भन्सारबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ । भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु सहित भारतीय नागरिक ४१ वर्षीय दिपक जयरामदासलाई गएराति प्रहरीले पक्राउ गरेको छ । एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा...
अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, राष्ट्रपतिबाट लिए शपथ
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै अर्थतन्त्रले नयाँ लय दिने आश आम लगानीकर्ताले गरेका छन् । उनी आउने आशले पछिल्लो...
प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । योसँगै नयाँ आर्थिक वर्ष २०८१।०८२ मा देशले नयाँ प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष ओली पाएको छ...
बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति
काठमाडौँ । सिन्धुपाल्चोकको याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्याएको छ । ७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको हो । जिल्लाको क्षेत्र...
कालिका पावरकी अध्यक्ष पाण्डेको राजिनामा स्वीकृत, नयाँ अध्यक्षमा सुरेन्द्र पाण्डे चयन
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडका सञ्चालक समिति अध्यक्ष पार्वती राई पाण्डेले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असार ३० गते बसेको बैठकले अध्यक्ष राईको राजिनामा स्वीकृत भएको हो । साथै, सोही बैठकले नयाँ...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार...