विष्णु पौडेलभन्दा माथि छायाँ अर्थमन्त्री ! अर्थतन्त्र सुधार्ने एजेण्डा बोकेर प्रधानमन्त्री कार्यालय छिरे डा. खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आर्थिक सल्लाहकारको रुपमा डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयमा मन्त्री सरहको सुविधासहित डा. खतिवडालाई भित्राएपछि अर्थमन्त्री विष्णु पौडेलमाथि छायाँ अर्थमन्त्रीका रुपमा अब दुई जना अर्थमन्त्री हुनेछन् । अर्थतन्त्रका कम...


प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा बनेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री बनेका थिए भने उनले नेपाल राष्ट्र बैंक र योजना...


अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ, निजी क्षेत्र आशावादी हुनुहोस्ः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घ आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले नीतिको...


निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’ मा राख्नुपर्छ, आइटीमा जोड दिनुपर्छः पूर्वअर्थमन्त्री पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको टिमीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको भूपरिस्थितिका...


रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्छः उर्जामन्त्री खड्का  

काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकमा रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने बताए । नेपाल ईन्जिनीयर्स एशोसियशनको ६२ औँ स्थापना दिवसका अवसरमा आज प्रज्ञा भवनमा आयोजित ‘६२ औँ इन्जिनियर्स दिवस’ को कार्यक्रममा बोल्दै मन्त्री खड्काले...


नाडाले राख्यो अर्थमन्त्री पौडेलसँग अटोमोवाइल ब्यवसाय सुस्ताएको गुनासो, सुधारका लागि २२ बुँदे सुझाव पेश

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन...


देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन, यसलाई बदल्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका...


होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको भएको हो । ९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् । श्रेष्ठ...


राधी विद्युत कम्पनीको सञ्चालकमा मनिषा थापा मगर

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा मनिषा थापा मगर नियुक्त भएकी छिन । साउन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । यस अघिका सञ्चालक श्रेय राज भण्डारीको राजिनामा स्वीकृत गर्दै थापा मगरलाई सञ्चालकमा...


टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध चौथो मुद्दा दायर

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अर्को मुद्दा दायर भएको छ । पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोलेको अभियोगमा विभागले पौडेलविरुद्ध काठमाडौँ...


घट्यो सुनको मूल्य, एक तोला किन्न एक लाख ४९ हजार ५०० रुपैयाँ चाहिने

काठमाडौँ । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ५ ०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख...


निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छुः अर्थमन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने...


चन्द्रागिरी केवलकार अवरूद्ध हुँदा अड्किए यात्रु, उद्धार प्रयास हुँदै

काठमाडौँ । चन्द्रागिरी केबलकारमा यात्रु अड्किएका छन् । विधुत् अवरुद्ध भएपछि केबलकारमा यात्रुहरु अड्किएका हुन् । केवलकारमा अड्किएहरुलाई वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको जनाइएको छ । समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो...


आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टील्सले ९ महिनामा गर्यो ५ अर्बको व्यापार

काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडले ९ महिनमा ५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ९ अर्ब ९० लाख रुपैयाँको व्यापार गरेको हो ।...


चौधरी ग्रुपको सीजी कम्युनिकेसन्सले आठ महिनामा गर्यो ३६ करोड ३० लाख रुपैयाँको व्यापार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको चौधरी ग्रुपको सीजी कम्युनिकेसन्स लिमिटेडले आठ महिनामा साढे ३६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।...


रामशाहपथमा ट्रान्समिटर पड्किँदा विद्युत प्रसारण प्रभावित

काठमाडौं । काठमाडौंको रामशाहपथमा रहेको विद्युत ट्रान्समिटर पड्किँदा सो क्षेत्रको विद्युत प्रसारण प्रभावित बनेको छ । प्रशासनिक रुपले निकै महत्वपूर्ण सरकारी कार्यालय रहेका् क्षेत्रको विद्युत प्रभावित बन्दा सेवाग्राही मारमा परेका हुन् । यस क्षेत्रमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से),...


बुधबार सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न करिब एक लाख ५० हजार चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । बुधबार सुनको मूल्यले हालसम्मकै उच्च बनेको हो । आजमात्रै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । यसदिन छापावाला सुनकोे मूल्य प्रतितोला १ लाख ४९...


निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछः प्रधानमन्त्री ओली

काठमाडौँ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको वताउनुहुँदै उद्यमी...


सहरी योजना आयोगबाट १ अर्व ७५ करोड लागतका १२५ वटा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । यसमध्ये ५८...


काठमाडौँका सुकुम्बासी बस्तीलाई राहतस्वरुप नगद दिएर हटाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँस्थित नदी किनारका सुकुम्बासीलाई राहतस्वरुप नगद दिएर नै खाली गराउन आदेश दिएको छ । आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले काठमाडौँमा सरकारी जग्गा ओगटेर बसेका सुकुम्बासीलाई केहि रकम दिएर भएपनि जग्गा खाली गर्न आदेश...