निरन्तर उकालो यात्रामा सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको हो । बिहिबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३...


अटो शोः दुई पाङ्ग्रे सवारी साधनमा युवाहरुको आकर्षण, हेर्नुहोस् तस्बिरहरु

काठमाडौँ । अहिले काठमाडौँको भृकृटीमण्डबमा ‘नाडा अटो शो २०२४’ चलि रहेको छ । अटो शो यसवर्ष चिनिया ईभीमय बनेर संचालक भइरहेको हो । बिक्रीमा सुस्तता देखिएको दुई पाङ्ग्रे साधन हेर्ने आउनेहरुहरुको भने पहिलो नजरमा पर्ने गरेको छ । १०...


उपत्यकाका ४५ स्थानमा गोगोरोको स्वापिङ स्टेसन, ब्याट्री ६ सेकेन्डमा चार्ज हुने

काठमाडौँ । गोगोरोले काठमाडौंको नाडा अटो शोमा विश्वकै पहिलो हाइपर–इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर–जीएक्स २५० स्मार्टस्कुटरहरूको अनावरण र काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेशनहरूको घोषणा गरेको छ । शहरहरूका लागि...


प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थ मन्त्रालयका ५८ उपसचिवको सरुवा

काठमाडौँ । अर्थ मन्त्रालयले एकैपटक ५८ जना उपसचिवको सरुवा गरेको छ । बुधबार मन्त्रिस्तरिय निर्णय गर्दै मन्त्रालयले ५८ जना उपसचिवको सरुवा गरेको हो । मन्त्रालयले मातहतका निकायमा कार्यरत प्रमुख कर अधिकृत र निर्देशकका उपसचिवको सरुवा गरिएको छ ।  आन्तरिक...


नाडा अटो शोमा खल्तीको एकाधिकार, नाडा कै मिलेमतोले दर्शकलाई सास्ती

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले मंगलबारदेखि आयोजना गरेको ‘नाडा अटो शो २०२४’ मा टिकटमा खल्ती एपको एकाधिकार देखिएको छ । अटो शोमा प्रवेशका लागि सर्वसाधारणबाट २०० रुपैयाँ असुल गर्ने गरेको भएपनि टिकट ब्यवस्था निकै अब्यवस्थित बनाएको पाइएको...


जापानले नेपाल सरकारलाई ४२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने

काठमाडौँ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल...


नाडा अटो शोः कमर्सियल गाडिका स्टलमा शून्य चहल–पहल, हेर्नुहोस् ६ तस्बिर

काठमाडौँ । गाडि प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ मा कमर्सियल गाडिमा प्रदर्शनीकर्ताको आकर्षण शून्य देखिएको छ । मंगलबारदेखि सुरु भएको अटो शोमा ग्राहकहरुले कमर्सियल गाडि स्टलको बारेमा बुझ्न समेत नआउने गरेको पाइएको हो । पछिल्लो समय कमर्सियल...


बजाज पल्सर एनएस ४०० जेड नेपालमा सार्वजनिक, कतिमा किन्न सकिन्छ ?

काठमाडौँ । बजाज पल्सरको अहिलेसम्मकै ठुलो बाइक एनएस ४०० जेड नेपाली बजारमा सार्वजनिक भएको छ । बजाजको नेपालको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कोले नाडा अटो शो २०२४ को अवसर पारेर उक्त बाइक सार्वजानिक गरेको हो । नयाँ पल्सर...


नाडा अटो शोमा जी मोटर्सले स्काइवेलको ‘बीई ११’, २ लाखसम्म छुट पाइने

काठमाडौँ । नेपालमा सबैभन्दा लामो रेन्ज दिने प्रिमियम ईभी स्काइवेल भित्र्याएको जी मोटर्सले थप दुई नयाँ गाडी नेपाली अटो बजारमा ल्याएको छ । कम्पनीले नाडा अटो शो २०८१ मार्फत स्काइवेलको ई–११ ईभीको दुइटा भेरिएन्ट सार्वजनिक गरेको हो । कम्पनीले...


नाडा अटो शो: चिनिया स्तरहीन ईभी गाडिले भरियो, दुई सय तिरेर के हेर्ने ?

काठमाडौँ । हिजो अर्थात् भदौ ११ गतेदेखि सुरु भएको गाडि प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ चिनिया थोत्रा  तथा स्तरहीन विद्यूतीय (ईभी) गाडिले भरिएको छ । चिनमा वर्षौ अघि लन्च भइसकेका गाडि भर्खर नेपालमा भित्रिएर अटो शोमा पदर्शनीमा...


केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकः चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्ने निर्णय

काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व सङ्कलनमा...


मोलुङ्ग हाइड्रोपावरकी सञ्चालक सूर्यमाया महर्जनको राजिनामा स्वीकृत

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक सूर्यमाया महर्जनले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले भदौ २ गते आफ्नो स्वास्थ्य स्थितिका कारण सञ्चालक पदबाट राजिनामा दिएको बताएकी छिन् । कम्पनी सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले सञ्चालक...


बुधबार एक तोला सुन किन्न एक लाख ५३ हजार १०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ...


माओवादी अध्यक्ष प्रचण्डद्वारा सत्ता कब्जा गर्ने उद्घोष, सरकारलाई जनतासँग माफीमाग्न आह्वान

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धनसँग आगामी दिनमा सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा विशेष समय लिएर बोल्दै वर्तमान सरकार माफियाको सेवामा लागि परेको आरोप लगाउँदै...


अर्थ समितिको बैठक आज बस्दै, बैंकिङ कसुर विधेयकमाथि छलफल हुने, लेखा समितिको बैठकमा विद्युत महसुलको एजेण्डा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विभिन्न चार वटा समितिको बैठक आज बस्दैछ । अर्थ समितिको बैठक आज विहान ११ बजे बस्नेछ । आजको अर्थ समितिको बैठकमा बैंकिङ कसुर सजाय सम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदैछ...


भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैनः सांसदहरु

काठमाडौँ । सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा बोल्दै सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुनेमा जोड दिएका...


गुणस्तरमा समस्या देखिदा ‘रेड्मी नोट १३ प्रो’ व्यापार खुम्चिंदै, बजार पाउन छुट योजना

काठमाडौँ । बजार पाउनै छोडेपछि ‘रेड्मी नोट १३ प्रो’ को बिक्री गराउन कम्पनीले विभिन्न छुट अफर सार्वजनिक गरेको छ । नेपाली बजारमा आइरहेका नयाँ–नयाँ मोबाइल फोनसँग प्रतिस्पर्धा गर्ने नसकेपछि छुट अफर मार्फत बिक्री योजना कम्पनीले बनाइरहेको हो । पुराना...


गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीमा समस्या आयोः प्रधानमन्त्री ओलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले आम नागरिकको विश्वास गुमेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उनले यस्तो बताएका हुन् । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था...


अर्थतन्त्रका समस्याहरु केलाउँदै समाधान गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सबै सिर्जनशिल युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय...


‘उद्यमशीलता बिकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्नु हुँदैन’

स्टार्टअप नेसन सम्मेलन हामी तेस्रो पटक आयोजना गर्दैछौ । शुरुमा महासंघ, इसिमोड, पम नेदरल्याण्डस् अन्तरप्रेरणा लगायतका संस्था मिलेर कार्यक्रम आयोजना गरेका थियौ । यसपटक सरकार यसको आयोजनामा सघन रुपमा आएको छ । सम्माननीय प्रधानमन्त्री लगायत मन्त्रीहरुको उपस्थितिले स्टार्ट अपको...