दुग्ध किसानको रकम भुक्तानीका लागि मन्त्रिपरिषदबाट ६० करोड स्वीकृत
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को विहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । यही भदौ १७...
बजाजको ‘क्यास सफारी’ अफर, ‘हातहातमा हात्ती, लकमा लखपति’
काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व...
हरितालिका तीजको दिन बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो । हरितालिका तीजको दिनमा नै सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक...
बाग्लुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा दुईको मृत्यु, एक बेपत्ता
बागलुङ । बागलुङ नगरपालिका-४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर...
सात वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई काठमाडौँ महानगरको पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सात वटा सहकारीलाई कारबाही गर्ने सिफारिस गरेको छ । सहकारीलाई अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्र पठाएको हो । ४० वटा सहकारीको अनुगमन गर्दा सात वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका...
नेपाल लाइफको मोटिभेसनल तालिम सम्पन्न, ३१४ जना सम्मानित
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ,...
अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईनमा देखिएका समस्या समाधान गर्न उर्जामन्त्रीको निर्देशन
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्। रुण तेस्रो जलविद्युत आयोजना, लगानी वोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले...
इन्ड्राइभ पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा
काठमाडौँ । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा गरेको छ। यो इनिशियटिभ इन्ड्राइभका ड्राइभर पार्टनर्सहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गरेर सहभागी हुन र समर्थन गर्नमा केन्द्रित...
बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस, कित सक्दिन भनेर हात उठाइदिनुस: इप्पान अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । बिहीवार मन्त्रालयमा भएको...
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै
काठमाडौँ । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने संख्या बढ्दै गएको हो । सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य...
गाडि बिक्री हुनै छोडेपछि पायोनियर मोटोकर्पको नयाँ रणनीति, पुराना ग्राहकलाई ठगेर नयाँलाई १० लाख छुट
काठमाडौँ । चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्सले नेपाली बजारमा ग्राहक नपाएपछि छुट योजना मार्फत व्यापारको योजना बनाइ रहेको छ । बजारमा नयाँ नयाँ ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीले मूल्य घटाएर छुट योजना ल्याई रहेको हो ।...
सयौं अत्याधुनिक हतियार भित्रिएको शंकास्पद ‘बागबजार काण्ड’ ढिसमिस, कता हरायो ५०० बढि हतियार ?
काठमाडौं । नेपालको राजधानी काठमाडौंमै शंकास्पद रुपमा सयौं अत्याधुनिक हतियार भित्राइएको एउटा घटनालाई गुपचुप रुपमा सामसुम पार्न खोजिएको छ । अझ छिमेकी देश चीन वा अन्य कुनै मित्र राष्ट्रका विरुद्धमा कनेक्सन देखिएको मुख्य अभियुक्तलाई समेत रिहा भएको ‘घटना’ कतै...
ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुरमा १५ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने
काठमाडौँ । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको हो । दुईवटा ट्रान्सफर्मरबाट करिब ९०...
लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो तिन यता सुनको मूल्य स्थिर अवस्थामा रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ...
यूएईमा अलपत्र तथा गैरकानूनी रुपमा बसिरहेकालाई आममाफी, कुनै शुल्क तिर्नु नपर्ने
काठमाडौं । बिना कागजात एवं भिसाको म्याद सकिएर अलपत्र विदेशी नागरिकलाई युनाइटेड इमिरेट्स अरब (युएई)ले आममाफीको अवसर दिएको छ । जसका लागि यूएई सरकारले ६० दिनको समय दिएको छ । योसँगै विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपाली नागरिकले समेत...
परिसंघ र मुख्यसचिव अर्यालबीच छलफल, निजी क्षेत्रले राहात अनुभूती गर्नेछः मुख्यसचिव
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । मुख्यसचिव अर्याललाई सफल कार्यकालको...
अर्थ मन्त्रालयका १९ जना उपसचिवहरूको सरुवा
काठमाडौँ । अर्थ मन्त्रालयले १९ उपसचिवहरूको सरुवा गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय मातहतका निकायहरूमा कार्यरत उपसचिवहरूको सरुवा गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय टिमुरे, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय काँकडभिट्टा,...
बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलनमा गरेः मन्त्री अधिकारी
काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाएका छन् ।सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...
टाटा पन्च ईभी र नामी ब्राण्डको विद्युतीय कारः कुन गाडीमा के छन् विशेषता ?
काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजार ईभीमय भइरहेको छ । आवश्यक पूर्वाधार बन्दै जाँदा दिनप्रति ईभी गाडि प्रतिको आकर्षण थपिदै गइरहेको हो । ‘नाडा अटो शो २०२४’ मा पनि यसपटक ८० प्रतिशत ईभी गाडि राखिएका थिए । ६...
एफईएमबीओएसएको १२औँ सम्मेलन आजदेखि काठमाडौंमा सुरु
काठमाडौँ । निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्च (एफईएमबीओएसए) को १२औं सम्मेलन काठमाडौंमा सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उक्त सम्मेलनको उद्घाटन गरी सूरु गरेका हुन् । काठमाडौं यहि महिनाको...