विश्वका ११० देशमा सञ्चालन भइरहेको ‘कम्ब्याट तेक्वान्दो’ नेपालमा पनि सुरु हुने
काठमाडौँ । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायीकरुपमा सञ्चालन हुने भएको हो । कम्ब्याट तेक्वान्दोले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना...
सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो सर्वाधिक बिक्री गर्ने डिलर
काठमाडौँ । अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्न सफल भई पुतलीसडक स्थित शुभ यात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ । उक्त स्किममा सर्वोत्कृष्ट डिलर हुन सफल शुभ यात्रा कलेक्सनका चेयरम्यान दर्शन...
१५ लाखभन्दा तलका चेक बाउन्समा कैद बस्नु नपर्ने, अर्थसमितिमा छलफल जारी
काठमाडौँ । चेक बाउन्समा एकमहिनादेखि दुई वर्षसम्म कैद हुने भएको छ । आइतबार अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भएको हो । संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा...
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुन्छः चेम्बर
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रलाई अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउँखा लगानी निरुत्साहित हुने बताएको छ।चेम्बरको प्रतिनिधिमण्डलले आइतबार मुख्यसचिव एकनारायण अर्याललाई सोबारे ध्यानाकर्षणसमेत गराएको हो । साथै उसले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान...
हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’
काठमाडौँ । हुन्डाईले नेपालमा बिक्री वितरण गर्दै आइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यहरु बाहिर आइरहेको छ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईका गाडिहरुको गुणस्तरमा गम्भिर समस्या देखि रहेको हो । गत बुधबार (भदौ १२ गते) गण्डकी मेडिकल कलेज नजिकै...
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
आज कुन विदेशी मुद्राको विनियमयदर कस्तो रहेको छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राहरुको विनिमयदरको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार आइतबार एक यूएस डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । त्यस्तै, १ यूरोको बिक्रीदर १४९ रुपैयाँ ६२ पैसा, १...
कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे
काठमाडौँ । कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्री परिषद्को बैठकले राजश्व सचिव घिमिरेलाई कोषको जिम्मेवारी दिने निर्णय गरेको हो । कोषको रिक्त रहेको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)...
निजी अस्पताललाई पनि बीमाको सुविधा दिने व्यवस्था गर्छौंः स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने...
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औं वार्षिकोत्सव सम्पन्न, ‘शिक्षा व्यवहारिक बनाउनु आजको आवश्यकता’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईंले उच्च शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउनु आजको आवश्यकता रहेको बताएकी छन्। डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको काठमाण्डौको ४३ औं वार्षिकोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा रहेका चुनौतीहरु...
नेपाललाई जर्मनले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने
काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको...
महासंघद्वारा प्यारालम्पिकमा काश्यपदक बिजेता पलेशा गोवर्धनलाई तीन लाख रुपैयाँसहित सम्मान
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैया...
गृहसचिवमा गोकर्णमणि दुवाडी, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । जस अनुसार सरकारले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृहसचिव बनाउने निर्णय गरेको हो । साथै, सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई...
पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्रचार
काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले...
विद्यार्थी बाहिरिँदा वर्षदिनमा १२५ अर्ब विदेशियो, शैक्षिक ऋण दिन बैंकहरुको प्रतिस्पर्धा
काठमाडौँ । नेपालबाट उच्च शिक्षाका लागि विदेशी भूमिमा जाने विद्याथीहरुको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । माध्यामिक शिक्षा हासिल गरीसकेपछि उच्च शिक्षाका अध्ययनका लागि विदेश जाने लहर नै चलेको देखिन्छ । स्वदेशी शिक्षाबाट टाढिएर विदेशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा...
हिन्दू नारीहरूको तीज पर्व र महत्व
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म...
टेस्लाको शोरुममा आगलागी (तस्विरहरु)
काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको टेस्ला गाडीको शोरुममा आगोलागी भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास श्रेष्ठका अनुसार आज अपरान्ह ११ बजेको समयमा विद्युत सर्किट भएर आगलागी भएको थियो । अहिले उक्त आगो...
आफूखुसी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ग्राहकबाट आफूखुसी शुल्क नलिन निर्देशन दिएको छ । आर्थिक विश्लेषण शाखामार्फत जारी गरेको परिपत्रमा ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणबाट स्वीकृति प्राप्त गरेर...
नक्सालस्थित प्रहरी हेडक्वाटरसँगैको टेस्ला शोरुममा आगलागी, करोडौं रुपैयाँको क्षति (भिडियोसहित)
काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको टेस्ला गाडीको शोरुममा आगोलागी भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास श्रेष्ठका अनुसार आज अपरान्ह ११ बजेको समयमा विद्युत सर्किट भएर आगलागी भएको थियो । अहिले उक्त आगो...