पोखरामा भिषण असिनाको बर्षा, सडकमै तीन फिट माथिसम्म जम्यो असिना, यातायात अबरुद्ध
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा आज भिषण असिना वर्षा भएको छ । अत्याधिक मात्रामा परेको असिनापानीका कारण सर्वसधारणहरु घरभित्रै थुनिएका छन् । पोखराको सडकमा तीन फिटसम्म असिना जमेका कारण सडकहरु समेत अबरुद्ध हुन पुगेको छ । स्थानीयबासीले पोखरामा...
वृद्धवृद्धाका लागि वरदान बन्दै स्वास्थ्य बीमा
गलेश्वर । म्याग्दीमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुँदै गएको छ । युवा तथा बालबालिकामा भन्दा पनि वृद्धवृद्धामा यसको प्रभावकारिता बढी देखिएको पाइएको हो । बिरामी हुँदा हजारौँ रुपैयाँ खर्च गर्दै आएका वृद्धवृद्धाहरु अहिले स्वास्थ्य बीमा गरेपछि अस्पतालमा आउनसाथ...
तीन दिनसम्म पानी पर्नसक्ने मौसम पूर्वानुमान
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली हुनाका साथै मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उक्त मौसमी प्रणालीको आंशिक प्रभाव रहे पनि आगामी तीन दिनसम्म बदली र वर्षा गराउने...
आजै मध्यरातिदेखि पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय, इन्धनको नयाँ मूल्य कति ?
काठमाडौं । केही पहिले मात्रै जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यबृद्धि गरेको सरकारले आज मध्यरातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । सरकार नियन्त्रण नेपाल आयल निगमनले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्न निर्णय...
जुम्लामा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, ५५ हजार बढीले गराए बीमा
काठमाडौं । जुम्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रति त्यहाँका स्थानीयवासीहरुको आकर्षण बढ्दै गएको छ। सरकारको ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३ सय ५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कमल रावतले बीमा पोष्टलाई बताएका छन् ।...
अर्थमन्त्री शर्माद्धारा एमसीसी कुनै हालतमा टेबुल नगर्ने, सरकार छोड्ने तयारीमा माओवादी
काठमाडौं । प्रधानमन्त्री शेयर बहादुर देउवाले दलिय सहमति भंग गर्दै एमसीसी संसदमा टेबुल गर्ने तयारी गरेपछि गठबन्धन धरापमा परेको छ । आज विहान बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरेसँगै गठबन्धन संकटमा परेको...
बिप्लव–बैद्यसहितका पाँच पार्टीद्धारा भोलि नेपाल बन्दको घोषणा
काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी भोलि संसदमा टेबुल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले...
आधा दर्जन बैंकहरु आगामी वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा, यस्तो छ २७ बाणिज्य बैंकको सिसिएआर रेसियो
काठमाडौं । प्राथमिक पुँजी र तलरता अनुपातमा ह्रास आएसँगै आधा दर्जन वाणिज्य बैंकहरु आगामी आर्थिक वर्षमा पनि लाभांश दिन नसक्ने अवस्था पुग्ने भएका छन् । माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैैंक, सिद्धार्थ बैंक र कुमारी बैंक र एनआइसी एसिया...
चोरिएका २८ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा लिएर धनीलाई बुझाइयो
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आज एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।...
जनउत्थान सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो पटक पोखरेल नियुक्त
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा राम पोख्रेललाई पुनः नियुक्त गरेको छ । बुधबार बसेको संचालक समितिको १८१ औं बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पोख्रेलललाई दोस्रो कार्यकालको निरन्तरता दिने निर्णय गरेको हो ।...
कर्पोरेट डेभलपमेण्ट बैंकको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन दिने अवधि थप
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन अवधिमा थप गरेको छ । बैंकले माघ ७ गतेदेखि १ः१.५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन माघ २७ गतेसम्म तोकेकोमा सो अवधि बढाएर फागुन...
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ३ सय रुपैयाँले बढेको सुन बिहिबार समेत ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ९...
छ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा, अर्थतन्त्रका अधिकांश सूचांक खराव
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू...
कोरियामा अबैध रुपमा लुकेर बस्दै आएकालाई बम्पर छुट योजना, खोप लगाए जरिवना सबै छुट
एजेन्सी । दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पु¥याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ । सोअनुसार यहाँ अवैधानिकरूपमा बसोबास गर्ने विदेशीलाई कोरोना भ्याक्सिनको तेस्रो बुस्टर डोज खोप लगाएकाले स्वेच्छाले स्वदेश...
श्रमिकका लागि छुट्टै अस्पताल बनाउने कार्य अघि बढ्यो, सरकारले गठन गर्यो अध्ययन समिति
काठमाडौं । सरकारले श्रमिक अस्पताल निर्माणका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गरेको छ । मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण...
१२ करोडको राजस्व छली गर्ने चार जना विरुद्धमा मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध...
कर्णाली सरकारका नवनियुक्त पाँच मन्त्रीद्वारा शपथ ग्रहण
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गर्नुभएका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ...
भन्सार छलेर सुन र मोबाइल ल्याउने चार जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका...
आजै राति १२ः०० बजेदेखि जोर–बिजोर प्रणाली खारेज, उपत्यका प्रशासनले गर्यो निर्णय
काठमाडौँ । राजधानी काठमाडौं उपत्यकामा केही साता अघिदेखि लगाइएको जोरबिजोर प्रणाली आज माघ २३ गते आइतबार मध्य राति १२ः०० बजेदेखि हटाउने सम्बन्धमा तीन वटै स्थानीय प्रशासनले निर्णय गरेको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको...
सिता एयरका दुई जहाज सिमकोट विमानस्थलमै हिउमा डुब्यो
काठमाडौं । हिउँदे वर्षाको क्रममा हिजोदेखि हुम्लाको सिमकोट विमानस्थलमा दुर्ई जहाज हिउँमा पुरिएपछि उडान अबरुद्ध बनेको छ । सिता एयरका दुई वटै जहाज हिजोदेखि बाक्लो हिउँका कारण उडान भर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ । हिजो विहानै सिता एयरका...