आन्तरिक तथा सीमा पर्यटन प्रवद्र्धनका लागि आन्तरिक ट्राभल मार्ट

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश नं १ को धरानमा ‘इस्टर्न...


सेञ्चुरी बैंकद्धारा एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले निःशुल्क दन्त शिविर कार्यक्रस सम्पन्न गरेको छ । बैंकले एक आज (चैत ७ गते) एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम गरेको थियो । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा लिएको बैंकले जनाएको...


बाम एकताको एजेण्डा बोकेर चिनियाँ विदेशमन्त्री काठमाडौं आउँदै

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले अमेरिकी योजनामा ल्याप्चे लगाएपछि सशंकित बनेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा विदेशमन्त्री वाङ यही चैत ११ गते काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले वाङ यी यही चैत्र ११ गते काठमाडौंमा आउने पुष्टि...


एनआरएनएको महाधिवेशनमा उच्च अदालतको अन्तरिम आदेशले सहमतिको बाटो खुलाउला ?

काठमाडौंः गैरसंस्थापन पक्षले दायर गरेको रिटमा सुनुवाई गर्दै पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशसँगै दुवै पक्षबीच सहमतिको सम्भावना बढाइदिएको छ । संस्थापन पक्षबाट चयन भएका प्रतिनिधि अवैध भएको र १० औं अधिवेशन आफूहरुको सहभागीताबिना हुन लागेको भन्दै रोक्न माग...


जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । सोमबार २१ मार्चमा ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ...


नेपाल पर्वतारोहणको सङ्घको निर्वाचन जेठ तेस्रो साता हुने

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । सङ्घको हिजो भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको...


अर्काको जग्गामा झुक्याएर ४५ लाख रुपैयाँ बैना लिने ध्रुव घिमिरे पक्राउ

काठमाडौं । आफ्नो नाममा हुँदै नभएको जग्गा आफ्नो हो भनी झुक्याएर जग्गा बैना बापत भनि ४५ लाख रुपैयाँ लिने ध्रुव घिमिरेलाई प्रहरी पक्राउ गरी कानुनी कारवाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया...


मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग

चितवन । निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् । निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो । सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने...


सामुदायिक वनमा भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको साविक बराहक्षेत्र गाविस–३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवद्वय दीपक थापा मगर र जनक थापा तथा रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेल निजका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर...


ज्योति लाइफ बुर्तिबाङ शाखाद्धारा अभिकर्ता सम्मानित

पोखरा । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बागलुङ जिल्लाको बुर्तिबाङ शाखाले अभिकर्ता अभिकर्ता भेटघाट, सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले शनिबार बुर्तिवाङमा आयोजित कार्यक्रममा सफल बीमा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरिएको कम्पनीको सो शाखाले...


सात अर्बको फलफूल आयात, उत्पादन घट्दा आयात बढ्दै

काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलपूmलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी...


२० लाखको चेक काट्ने राजेन्द्र बिक टोखाबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंँडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा २० लाख जरिवाना र...


पञ्चसिल र असंलग्नता परराष्ट्र नीतिमा सरकार दृढः प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा...


स्थानीय तहको निर्वाचन कार्यतालिक सार्वजनिक, बैशाख ११ देखि उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार...


आज तराईमा होली मनाइदै, सार्वजनिक विदा

काठमाडौं । हिजो राजधानी काठमाडौं सहितका पहाडी र हिमाली जिल्लाहरुमा होली पर्व मनाइयो । यद्यपि देशमा आज पनि होली पर्व मनाइदैछ । रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । तराईका जिल्लामा आज रंग अवीर दलेर,...


पर्यटन प्रवद्र्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृतिक कार्यक्रममा मन्त्री...


आज काठमाडौं उपत्यकामा ठूलो संख्यामा ट्राफिक परिचालन

काठमाडौं । सरकारले आज पहाडी क्षेत्रको होलीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ठूलो संख्यामा ट्राफिक परिचालन गरेको छ। काठमाडौं लगायत पहाडी जिल्लामा मनाइने होलीमा नियम उल्लंघनका साथै ट्राफिक दुर्घटनाको जोखिम हुने भएकाले आज बिहानै देखि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा...


फ्यान्टाको कलरफुल हामी क्याम्पेन सञ्चालन हुँदै

काठमाडौं । फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गरिने कम्पनीले जनाएको छ । यस वर्षको उक्त नयाँ अभियान विगतका वर्षहरु भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीले जनाएको छ । नयाँ अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको...


नेपाल टेलिकमको होली अफर अन्तर्गत ६९ रुपैयाँमा एक दिने अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले होली अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति मार्फत अनलिमिटेड डाटासहितको फागु अफ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म लागु हुने छ । उक्त सार्वजनिक अफर...


भारतबाट बढेर आयो पेट्रोलको मुल्य, आयल निगमलाई १५ दिनमा ५ अर्ब बढी घाटा

काठमाडौं । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ ।मूल्य बढेर आएसँगै निगमले घाटा बढेको उल्लेख गरेको छ । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा,...