ठूला निर्माण परियोजनाहरुमा वर्चस्व जमाउदै मङ्गलम

काठमाडौं । बजारमा पाइपका प्रशस्त ब्रान्डहरु उपलब्ध रहेका छन्, ती मध्य धेरै सुनिने र उपभोक्ताहरुमा लोकप्रिय ब्रान्ड हो मङ्गलम पाइप्स । मङ्गलम पाईप्स विदेशी उत्पादनहरूलाइ प्रतिस्थापन गर्ने उद्देश्यले २००९ देखि ठुलो लगानीको साथ नेपालमै उत्पादन गरिने नेपाली ब्रान्ड हो...


मन्त्री फेर्ने एकीकृत समाजवादी निर्णय बदर, तत्काल फेरबदल नहुने

काठमाडौं । पार्टीभित्र सहमति नभई मन्त्रीहरु फेरबदल गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय बदर भएको छ । निर्णय बदर भएसँगै मन्त्रीहरु आजबाट मन्त्रालयमा फर्केका छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रीहरु परिवर्तन गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नगर्न अध्यक्ष...


बजेटले राष्ट्रका जल्दावल्दा सवालहरु समेटेन : बुद्धिजीवी

काठमाडौं । नेपाल बृद्धिजीवी परिषद (नेबुप)ले बजेटले राष्ट्रका जल्दावल्दा सवालहरुलाई सम्वोधन गर्न नसकेको वताएको छ । नेपाल बुद्धिजीवी परिषद्ले राजधानीमा आयोजना गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बजेट यथार्थता भन्दा वाहिर गएर ल्याइएकाले...


फर्पिङको जंगलमा एक युवक र युवती मृत अवस्था भेटिए

काठमाडौं । फर्पिङको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२÷२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिएको छ। घटनास्थलमा अनुसन्धान टोलि...


एनआरएनए अमेरिकाको विवाद समाप्त, यस्तो भयो सहमति

काठमाडौं । केही समयदेखि एनआरएनए अमेरिकामा देखिएको दोहोरो संस्थाको विवाद समाप्त भएको छ । अध्यक्ष बुद्धी सुवेदी र कृष्ण लामिछानेबीच आइतवार ६ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । उक्त सहमतिपत्रमा केन्द्रीय एमआईएस प्रणाली मार्फत सदस्यता वितरण गर्ने, पंजीकृत सदस्य...


झापामा रमाउँदै नेशनल लाइफका एमडिआरटी बिजेताहरु, तालिम र सम्मानपछि घुमफिर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरु यतिबेला झापामा भेला भएका छन् । कम्पनीले आयोजना गरेको एमडिआरटी बिजेतालाई तालिम तथा सम्म्मान कार्यक्रममा सहभागी हुन तथा इलामको कन्याम घुमफिर गर्न झापा पुगेका हुन् । देशकै उत्कृष्ट बोनसदर भएको...


पूँजिगत क्षेत्रमा लगानी नै नगरी कसरी आर्थिक वृद्धि हुन्छ: शंकर पोख्रेल

काठमाडौं । बजेटले राष्ट्रका जल्दावल्दा सवालहरुलाई सम्वोधन गर्न नसकेको बुद्धिजीवीहरुले वताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानी आयोजना गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बजेट यथार्थता भन्दा वाहिर गएर ल्याइएकाले राष्ट्रका समस्या...


राम कुमारी झाँकी मन्त्रीबाट हट्दै, सबै मन्त्री फेर्न एकीकृत समाजवादी पार्टीको निर्णय

काठमाडौं । वर्तमान सरकारका चर्चित राम कुमार झाँक्री, विरोध खतिवडाहरु मन्त्रीबाट हट्ने भएका छन् । वर्तमान गठबन्धन सरकारमा सहभागी आफ्नो तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु परिवर्तन गर्ने एकीकृत समाजवादीले निर्णय गरेसँगै सो पार्टीका सबै मन्त्रीहरु हट्ने भएका हुन् । स्रोतका...


ओप्पोह्याक २०२२ सञ्चालनमा, विश्वका टेक प्रतिभाहरुलाई आमन्त्रणा

काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना भइरहेको छ । । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र...


कालिगण्डकीको बिजुली भारतमा निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँसम्म बिक्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरु गर्न लागेको हो...


स्थानीय जनप्रनिधिलाई अर्थमन्त्रीको निर्देशन : ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्

काठमाडौं । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गरेका छन् । मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रियामा रुकुम पश्चिमका...


बन्चरोडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छिन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् । बुधबार...


आज राती १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्याँसको भने यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाउने निर्णय गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषदको जेठ १० गतेको निर्णयअनुसार पेट्रोलियम...


सात वटा प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन, कुन प्रदेशले कति पाए ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।सात वटा प्रदेशलाई विनियोजन उक्त बजेटमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशलाई बजेट विनियोजन गरिएको...


बजेटले एनआरएनएको लगानी भित्रिने वातावरण बनाएको छः अध्यक्ष कुँवर

काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेश गरेको बजेटले एनआरएनएको लगानी स्वादेशमा भित्र्याउने वातावरण बनाउन खोजेको बताएका छन् । उनले बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । बुधबार संवाद डबलीले गरेको...


झुत्रो टायर राखेर जहाज उडाउँदै बुद्ध एयर, यात्रुहरुको जोखिम झनै बढ्यो

काठमाडौं । निजि हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले यति लापरवाही गर्न थालेको छ कि झुत्रो टायर प्रयोग गरेको कारण उड्दाउड्दै टायरको रबरहरु झर्न थालेका छन् । गत बुधबार काठमाडौंबाट भद्रपुरका लागि विहान १०ः४३ बजे उडेको जहाज विराटनगरमाथिको आकाशमा...


जोन्टा कल्ब अफ काठमाण्डौको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जोन्टा कल्ब अफ काठमाण्डौको नवौं बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो । नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य , शिक्षा, मानवअधिकार, समानता र...


लौरो चिन्हबाट मेयर बनेका बालेन साहले केपी ओली भेटेको तस्विरले हंगामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा खादा लगाएको तस्विर सार्वजनिक भएपछि हंगामा मच्चिएको छ । उक्त तस्विर कहिले खिचिएको हो भन्ने कुरा भने खुल्न बाँकी छ । स्वतन्त्र रुपमा उम्मेदवारी दिई...


अर्थमन्त्रीको बजेट बक्तव्यमा सचिवको कैंची

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा पढ्न तयारी अवस्थामा राखिएको बजेट बक्तव्यमा अर्थ मन्त्रालयका सचिवहरुले कैची लगाएको पुष्टि भएको छ । प्रारम्भिक रुपमा प्राप्त विवरणमा एक वटा बुँदामा कैंची लगाएका पुष्टि भएपनि मन्त्री शर्माले तयार पारेको अन्य कति...


मुस्ताङको थासाङ–२ कोबाङसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको ट्वीनअटर जहाज

काठमाडौं । हिजोदेखि फेला नपरेको तारा एयरको जहाज आज विहानै दुर्घट्नाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङ्को लेतेबाट एक स्थानीयबासीले दिएको जानकारी अनुसार लेते र कोबाङ्भन्दा माथि थासाङ–२ कोबाङसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटना भएको...