निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने संसदीय विशेष समितिको निर्णय, भोलि संसद्मा बयान दिँदै
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष समितिले बयान लिने भएको छ । संसदीय विशेष समितिले बयान लिने भएसँगै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बयान दिनुपर्ने भएको हो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर...
अर्थ मन्त्रालयको सिसीटिभी फुटेज रिकभर गर्ने विशेष समितिको निर्णय, हार्डडिस्क प्रहरीमा पठाइयो
काठमाडौं । अर्थ मन्त्रालयको मेटिएको सिसीटिभी फुटेज रिकभर गरेर यथार्थ पत्ता लगाउने संसदीय समितिले निर्णय गरेको छ । संसदीय छानविन विशेष समितिले आज अर्थमन्त्रालयमा मेटिएको हार्डडिस्क रिकभर गर्ने निर्णय गरेरै हेर्ने निर्णय गरेको हो । बजेट बनाउँदाका बखत गत...
एसवाई प्यानलले साउन ६ देखि टिकटक प्रतियोगिता गर्दै, बिजेताले डेढ लाख पुरस्कार पाउने
काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक यहि साउन ६ गतेदेखि टिकटक प्रतियोगिता गर्ने भएको छ । एसवाई प्यानलका अुनसार प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ । इच्छुक...
टाटा विङ्गर बिएस ६ नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर BS 6 नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ...
दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गर्छौं: मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा वितरण...
नागरिक लगानी कोषको अध्यक्षमा डा.सूर्य बहादुर थापा नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको अध्यक्षमा प्रा.डा. सूर्य बहादुर थापा नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिपरिषद) को असार २१ गतेको निर्णयअनुसार धुर्कोट–६ गुल्मीका थापालाई नागरिक लगानी कोषको संचालक समितिको अध्यक्षमा आगामी तीन वर्षका लागि नियुक्त गरेको जनाएको छ...
भारत भ्रमणमा रहेका प्रचण्ड र आरजुद्धारा राष्ट्रघाती सहमति, चुच्चे नक्सा खारेज गर्ने प्रतिबद्धता !
काठमाडौं । यतिबेला भारत भ्रमणमा रहेका माओवादीका अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु देउवाले संयुक्त रुपमा भारत समक्ष राष्ट्रघाती सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा चर्को रुपमा विरोध भइरहेको छ । प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डले भारतसामू...
मर्जरको तयारीमा रहेका १६ बीमा कम्पनीको शेयर कारोबार रोक्का, अन्तिम कारोबार मूल्य कस्को कति ?
काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा मर्जरमा जाने क्रम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसयता, निर्जीवनमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न...
नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने
काठमाडौं । नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने भएको छ । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि मिति २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई...
मुक्त हलीया, मुक्त कमैया र कमलरीको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्ध भएर लागेका छौः मन्त्री श्रेष्ठ
काठमाडौं । भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताएकी छिन् । मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका...
सार्वजनिक यातायातको भाडादर फेरी बढ्यो, कुनमा कति ? (सूचीसहित)
काठमाडौं । सार्वजनिक यातायातको भाडादर बृद्धि भएको छ । यतायात व्यवस्था विभागका अनुसार यात्रुबाहक यतायातमा १.७९ प्रतिशत, पहाडी बाटोमा संचालन हुने यातायातमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारी साधनमा २.६ प्रतिशत बृद्धि गरिएको हो । नेपाल आयल...
एक वर्षमा मूल्य बृद्धि दोब्बर, जेठ महिनासम्ममा महंगी साढे ८ प्रतिशत पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनासम्ममा उपभोक्ता मुद्रास्फिती ८.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनासम्ममा उपभोक्ता मूल्य बृद्धि ४.१९ प्रतिशत रहेको थियो । एक वर्षको अन्तरालमा देशको महँगी दोब्बर बढ्न पुगेको छ । चालु आवको वैशाख...
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको कुल खर्च १० खर्ब ३५ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८।०७९ को जेठ मसान्तसम्ममा संघीय सरकारको कुल १० खर्ब ३५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको एघार महिनासम्मको देशको...
वैदेशिक राजगारीमा जानेको संख्या सवा ३ लाख पुगेसँगै रेमिट्यान्स ३ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको देशको वर्तमा आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ । चालु आवको एघार महिनासम्ममा रेमिट्यान्स ३.८ प्रतिशतले...
हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षको जिम्मेवारी रञ्जना दाहाललाई दिइएको छ । यसअघि कम्पनीको संचालक समितिको अध्यक्षमा रहेका कल्याण बिक्रम न्यौपानेले आफ्नो स्वास्थ्य स्थितिको कारणले सो पदबाट दिएको राजिनामा कम्पनीको असार २७ गते बसेको बैठकले...
जेटियुसीसीको धारणा सार्वजनिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, संशोधनका लागि अन्तरिक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो । सो कार्यक्रममा संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले सामाजिक सुरक्षा ऐनका विषयहरुसँग सम्बन्धित दफाहरु संशोधनार्थ...
राधेराधेमा यातायात कार्यालय सारिदै, आर्थिक चलेखल भएको लेखापढीको आरोप
भक्तपुर । विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स बितरण कार्य गर्दै आएको ‘यातायात व्यबस्था कार्यालय’ थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भए पछि बिरोध भएको छ । यातायात व्यबस्था कार्यालय जगातीको प्राङ्नमा आज स्थानीय...
ईसेवाबाट सातजना बीमितले पाए पुरस्कार
काठमाडौं । नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाबाट अनलाईनमा बीमाशुल्क भुक्तानी गर्ने बीमा कम्पनीका बीमितहरुलाई एक हजार रुपैयाँ पुरस्कार पाएका छन् । कम्पनीको १ जुलाईदेखि ७ जुलाईसम्म ईसेवामार्फत भुक्तानी गरेका बीमितहरुलाई गोलाप्रथाबाट छनोट गरि सात बीमा कम्पनीका बीमितलाई...
प्रोटोन मनसुन एक्सचेञ्ज अफर: भोलिसम्म मात्रै आफुसँग भएको सवारीसाधन साट्न सकिने
काठमाडौं । नेपालका लागि प्रोटोन मोटर्सको एकमात्र आधिकारी बिक्रेता जगदम्बा मोटर्सले गैरिधारास्थित आफ्नो शोरुममा ‘मनसुन एक्सचेञ्ज अफर’ ल्याएको छ । उक्त एक्सचेञ्ज अफर असार २३ गतेदेखि असार २७ गतेसम्म संचालनमा ल्याएको हो । सो अनुसार भोलिसम्म मात्रै आफुसँग भएको...
सडकमा लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी
काठमाडौं । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै...