डिम्याट खाता अब एक घण्टामै, एनआईसी एशिया क्यापिटलले ल्यायो नयाँ योजना

काठमाडौं । शेयर कारोबारको लागि खोलिने डिम्याट खाता अब एक घण्टाभित्रैमा खोलिने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले एक घण्टामा खाता खोलिने नयाँ योजना आजदेखि सार्वजनिक गरेको हो । विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”...


छ्याङ्दि हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । छ्याङ्दि हाइड्रोपावरको एक लाख ४१ हजार ७५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । छ्याङ्दि हाइड्रोपावरको साधारण सभाबाट पारित कुल चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर...


काठमाडौंसहितका दर्जनबढि जिल्लामा शक्तिशाली हुरीबतास्, लाखौं रुपैयाँ बीमा दावी पर्ने

काठमाडौं । हिजो साँझदेखि मध्यरातिसम्म राजधानी काठमाडौंसहितका दर्जनबढि जिल्लाहरुमा शक्तिशाली हुरीबतासले बितण्डा मच्चाएको छ । हिजो साँझ पाँच बजेदेखि गण्डकीबाट सुरु भएको हुरीबतास्, राजधनी काठमाडौंसहित पूर्व क्षेत्रका जिल्लाहरुमा मध्यरातिसम्म चलेको थियो । हिजोको हुरीबतासबाट लाखौं रुपैयाँको भौतिक सम्पत्तिमा क्षति...


राजश्व चुहावट नियन्त्रणमा सम्भौता नगर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिएका छन् । बिहिवार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ ।’...


१५.७८% लाभांश दिने सिद्धार्थ इन्स्योरेन्सको घोषणा, साधारणसभा छिट्टै

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधवार सम्पन्न सो कम्पनीको संचालक समितिकोे बैठकले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३.७८९४ प्रतिशत नगद लाभांश...


नागरिक स्टक डिलरले बीमा कम्पनीको शेयर किन्न नपाउने, बैंक, लघुवित्तका ३९ कम्पनीको शेयर सूचि सार्वजनिक

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले बीमा कम्पनीहरुको सेयर किनबेच गर्न नपाउने भएको छ । शेयर बजारमा चलखेल हुन नदिन स्टक डिलरको रुपमा अघि सारिएको कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबार ३९ वटा कम्पनीको शेयर खरिद गर्न अनुमति दिएको छ...


दुर्ई लाख ६४ हजारले पाउने सिंगटी हाइड्रोपावरको आईपिओमा १५ लाख २३ हजारको आवेदन

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने समय आज अपरान्हबाट सकिएको छ । सो कम्पनीका अनुसार मंगलबार अपरान्हसम्ममा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन् । बैंकहरुबाट थप प्रमाणिकरण भइ आउने तथ्याङ्क समेत जोड्दा १५...


नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानी कोषका ५० हजार कित्ता...


काभ्रे र सिन्धुपाल्चोकमा भेटियो नोट छाप्ने मेशिन, नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकमा नक्क्ली नोट बनाउने मेशिन भेटिएको छ । नक्कली नोट छापेर बजारमा पठाउने कार्यमा संलग्न चार जनालाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली...


बुटवल पावरको २६ लाख ७४ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । विद्युल उत्पादन सम्बन्धी अग्रणी कम्पनी बुटवल पावर कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाए अनुसार बुटवल पावर कम्पनीले जारी गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धी निर्णय...


सिंगटी हाइड्रोको २९ लाख कित्ता आईपीओ आजदेखि बिक्री सुरु, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओमा आवेदन खुल्ला गरेको छ । सो कम्पनीले निष्काशन गर्न लागेको २९ लाख कित्ता आईपीओमा आजदेखि आवेदन खुल्ला गरिएको हो । उक्त आईपिओको आवेदन यही चैत्र १० गते कार्यालय समयभित्र बन्द हुनेछ...


बिग्रियो देशको अर्थतन्त्र, चालु खाताको घाटा खर्ब नाघ्यो

काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्लो तीन महिनामा नराम्ररी बिग्रिएको छ । आयात ह्वात्तै बढ्दा चालु खाता समेत घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु खाता एक खर्ब एक अर्ब ९० करोड रुपैयाँले घाटा...


राष्ट्रपतिलाई साक्षी राखेर ७ दलका नेता सामू प्रम ओलीद्वारा पुनः संसद विघटन गर्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर पुनः संसद विघटन गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा,...


अर्थमन्त्रालयद्वारा नयाँ बजेट निर्माण सुरु, चालु खर्च बृद्धि नगर्न निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को बजेट निर्माणको प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । मन्त्रालयले सोमबार नेपाल सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यको उपस्थिति छलफल आयोजना गरेर बजेट निर्माणका मार्गदर्शन सार्वजनिक गरेको छ ।...


ज्योति लाईफको आईपिओ भरेका १२ लाख ५० हजारले शेयर नपाउने निश्चित, कसरी हुन्छ बाँडफाँड ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । नेपालको प्राथमिक शेयरको इतिहासमा यस पटक सबैभन्दा धेरै अर्थात करिब साढे १२ लाख मानिसको हात खाली हुने भएको छ । आईपिओ भरेका मध्ये साढे लाख आवेदकले...


रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले ‘विश्व रोट्रयाक्ट सप्ताह’ मनाउँदै

काठमाडौं । रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसैबीच क्लबले विश्व रोट्रयाक्ट अन्तर्गत मनाउँदै आइरहेको ‘विश्व रोट्रयाक्ट सप्ताह’ मार्च ८ देखि मार्च १४ सम्म मनाउँदै छ । क्लबले मार्च ८ तारिखमा...


सुनको भाउ १०० रुपैंया बढ्यो, तोलाको ८६ हजार २ सय

काठमाडौं । सोमबार सुनको भाउ बढेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैंया बढेर ८६ हजार २ सय पुगेको हो । त्यस्तै सुनमा प्रतितोला १०० रुपैंया र चाँदीमा प्रतितोला १५ रुपैंया बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...


एमाले र माओवादी एकता प्रक्रिया सर्वोच्च अदालतद्वारा खारेज, तीन वर्षपछि ब्यूतिए एमाले र माओवादी

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगमा २०७५ साल जेठमा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रको पार्टी एकता गर्ने सम्बन्धमा भए गरेका सम्पूर्ण प्रक्रिया खारेज गर्दै एमाले र माओवादी पूर्ववत रुपमा फरक फरक दुई दल भएको फैसला गरिदिएको...


एफवान सफ्ट इन्टरनेशनल १८ औं वर्षमा प्रवेश

काठमाडौं । विद्युतीइ माध्यमबाट रकम भुक्तानी गर्ने इसेवाको संस्थापक कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ । विद्युतीय कारोबारमा सफ्टवेयरको माध्यमबाट गर्दै आएको एफवान सफ्टले सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो...


सरकार र बिद्रोही नेकपाबीच वार्ता आजै

काठमाडौं । आजै मात्रै वार्ता टोली गठन गरेको विद्रोही नेकपा र सरकारबीच आजै वार्ता हुने भएको छ । राजधानी वरपर गोप्य स्थानमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा बादल तथा विद्रोही नेकपाका वार्ता टोलीका संयोजक प्रकाण्डबीच वार्ता...