एक वर्षमा मूल्यबृद्धि दोब्बर बढ्यो, उपभोक्ता मारमा

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति (मूल्यबृद्धि) ८.०८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको गत आवको असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्कअनुसार मूल्यबृद्धि ८ प्रतिशतले बढ्न पुगेको हो ।...


शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँ घाटामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार सो अवधिसम्म शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको । अघिल्लो वर्षको...


केएनपी नेरोल्याकको ‘पर्व सँगै रङ्गमा दङ्ग’ चाडपर्व अफर

काठमाडौं । केएनपी नेरोल्याक प्राईभेट लिमिटेडले आफ्ना ग्राहकको लागि चाडपर्व अफर ल्याएको छ । कम्पनीले उक्त योजना अनुसार ग्राहकले ७५ हजार सम्मको खरिद गरेबापत मान्य हुने छ । जुन इम्प्रेशन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाएको छ । उक्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीले १५।१५ दिनमा पेट्रोलियम पदार्थको...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा...


पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि र १ जनाको मृत्यु भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा...


आईएमई लाइफ इन्स्योरेन्सद्धारा एकैदिनमा पाँच हजार बिद्यार्थीमा बीमा साक्षरता

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । कम्पनीले आज एकै दिन पाँच हजार भन्दा बढि विद्यार्थीहरुलाई बीमा सचेतना सम्बन्धी तालिम दिएको जनाएको...


पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा...


इन्जिनियर दीपेन्द्र कँडेलद्धारा केन्या आम निर्वाचनको पर्यवेक्षण, शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाउँदै

काठमाडौं । पूर्वी अफ्रिकाको प्रभावशाली देश केन्यामा यही अगष्ट ९ मा आम निर्वाचन सम्पन्न भएको छ । नेपालका सामाजिक अभियान्ता तथा इन्जिनियर दीपेन्द्र कँडेलले अफ्रिकी मुलुकमा सम्पन्न भएको आम निर्वाचनको निष्पक्षता र स्वतन्त्रता पर्यवेक्षण गरेका छन् । गत साता...


एकैदिन कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, ८१५ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो । आज २...


केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन निःशुल्क गरिदिने चीनको घोषणा

काठमाडौं । चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीले चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँगको भेटवार्तामा सो सम्बन्धि सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् । उक्त भेटवार्तामा...


रियलमीको ‘रियलमी नार्जो ५०ए प्राइम’ नेपाली बजारमा, यस्ता छन् बजार मूल्य र फिचर्स

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० mब्ज ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु...


सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने, ग्राहकलाई आकर्षक छुटको व्यवस्था

काठमाडौं । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने...


बालाजु बाईसधारामा भिषण आगलागी, क्षतिको बिवरण आउन बाँकी

काठमाडौं । राजधानीको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । जुत्ता कारखानाबाट सुरु भएको आगलागी निभाउन प्रहरी र स्थानीयहरुलाई हम्मेहम्मे परिरहेको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी...


एनसेलको युवावर्ग लक्षित ‘सही हो ! पावर सिम’ पुनः सचांलनमा, विभिन्न डिजिटल सेवाहरु निःशुल्क उपलब्ध

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो...


पछिल्लो २४ घण्टामा ५५३ मा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार...


उद्योगी सुमार्गी च्याउ किसान संघद्धारा सम्मानित

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी च्याउ किसानद्धारा सम्मानित भएका छन् । मकवानपुरका उद्योगी, नेपाल उद्योण बाणिज्य महासंघका केन्दिय सदस्य समेत रहेकका सुमार्गीलाई मकवानपुर च्याउ उत्पादक किसान संघले सम्मान गरेको हो । हेटौडामा...


कोरोना बीमा रकम तत्काल भुक्तानी गर्न संसदमा माग

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा कोरोना बीमाको दावी भुक्तानी तत्काल सुरु गर्न माग गरिएको छ । संसदको आजको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले शेर बहादुर देउवा नेतृत्वको सरकार बनेदेखि नै कोरोना बीमाको दावी भुक्तानी एक रुपैयाँ पनि हुन...


कुमारी जबमा रजिस्टर गरे वापत जिमको सदस्यतामा आकर्षण छुट पाइने

काठमाडौं । कुमारी जवमा रजिस्टर गरे पछि जिममा आकर्षण छुट पाउने भएका छन् । के तपाइँ जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाइँ फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाइँको लागि खुसीको खबर छ। अब तपाइँले...