कामको खोजीमा हुनुहुन्छ ?
नेपालमा आफुले चाहेजस्तो काम पाउन त्यति सजिलो छैन । यदि तपाईं राम्रो जागिर खाने र त्यसमै आफ्नो करियर अगाडि बढाउने सोचमा हुनुहुन्छ भने शुरुवात कहाँबाट गर्ने भन्ने कुरा नै चुनौतीपूर्ण छ । अझ कानुनी रूपमा दर्ता भएको, काम गर्न...
सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार
काठमाडौं । काभे्रपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा...
सनसिल्क प्रतियोगिताका विजेताहरु सीमित विशेष दशै प्याकमा प्रस्तुत हुने
काठमाडौं । सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ । निस्सन्देह, यो नेपालको नं. १ ब्यूटि ब्राण्ड पनि हो । युवतीहरुमा लुकेको सम्भावनाहरु उजागर गर्न र हर प्रकारका सम्भावनाहरुका...
नेपाल इको प्यानलद्धारा ७० वर्षको वारेन्टी घोषणा
काठमाडौं । नेपाल इको प्यानलले ७० वर्षको वारेन्टी घोषणा गरेको छ । स्थायी तथा अस्थायी संरचनामा पार्टेशन वालको रुपमा नेपाल इको प्यानल लगाइसकेपछि ७० वर्षभित्र नेपाल इको प्यानलमा केही म्यानुफ्याक्चरिंग डिफेक्टलगायत अरु केही समस्या आएमा रिप्लेसमेन्ट ग्यारेन्टी दिने घोषणा...
विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौता, २५ स्थानमा विद्युतीय चार्जिङ स्टेशन स्थापना हुने
काठमाडौं । नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणकातर्फबाट कार्यकारी...
नेपाल वन निगम लिमिटेडद्धारा सिइओ माग
काठमाडौं । वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले पदपूर्ती सम्बन्धी एक सूचना प्रकाशित गर्दै सिइओ माग गरेको हो । पदपूर्ति समितिले इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा...
बुटवलदेखि पाल्पासम्म एन्टर्क राइड सम्पन्न, सहभागी राइडरलाई आकर्षक उपहार प्रदान
काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । भदौ ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर...
रियलमी ९प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा, यस्ता छन् बजारमूल्य र विशेषता
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सि ३० लन्च गरेको छ । लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, “यो हाम्रो...
चालु आर्थिक वर्षको पहिलो महिनामै करिब दुई अर्बको विद्युत निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै भारतमा झण्डै दुई अबै रुपैयाँको विद्युत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो । प्राधिकरणले...
महिला चेम्बरको आयोजनामा डिजीटल मार्केटिङ तालिम सम्पन्न
काडमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससंगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब...
नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य चयन
काठममाडौं । नेपाल पावर एक्सचेञ्ज(नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्ष पदमा चयन गरेको हो । साथै कम्पनीको प्रबन्ध संचालकमा आशिष गर्ग रहेका छन् । विद्युत व्यापारका लागि निजी क्षेत्रका तर्फबाट स्थापना...
नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको आज साँझ निधन भएको छ । केही समयदेखि घातक रोग क्यान्सरबाट ग्रस्त गिरीको आज उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका नेता नैन सिंह महरले जनाएका छन् । ७५ वर्षका नेता...
अफ्रिकी राष्ट्र केन्याको निर्वाचन पर्यवेक्षणमा गएको टोली स्वदेश फर्कियो
काठमाडौं । पूर्वी अफ्रिकाको प्रभावशाली देश केन्यामा यही अगष्ट ९ मा आम निर्वाचनको पर्यवेक्षण गर्न नेपालबाट गएको टोली हिजो स्वदेश फर्किएको छ । सामाजिक अभियान्ता तथा इन्जिनियर दीपेन्द्र कँडेल, शान्ता शर्मा सहितको टोली स्वदेश फर्किएको हो । अफ्रिकी मुलुकमा...
रिद्धिसिद्धि सिमेन्टमा कार्यरत महिलामाथि अभद्र व्यवहार, एक पुरुष कर्मचारी हटाइए
काठमाडौं । अम्बे ग्रुप र शंकर ग्रुपको लगानीमा हेटौडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्टमा कार्यरत एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा सो कम्पनीमा कार्यरत एक कर्मचारी निकालिएका छन् । पाँच महिना पहिलेको घट्नाको ढिलोगरी प्राप्त सूचना अनुसार महिला कर्मचारीहरुको लागि कम्पनी...
डिजी पे र स्टार हस्पिटलबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच नौलो र विशेष सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य...
पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजना विकासका लागि लगानी बोर्ड र एनएचपीसीबीच सम्झौता
काठमाडौँ । पश्चिम सेती जलविद्युत परियोना र सेती नदी–६ जलविद्युत परियोजना विकासका लागि लगानी बोर्ड र भारतीय स्वामित्वको सरकारी कम्पनी एनएचपीसीबीच सम्झौता भएको छ । बिहिबार होटल सोल्टीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुसिल भट्ट र एनएचपीसीका चेयर...
भृकुटीमण्डपमा भदौ २३ देखि फर्निचर एक्स्पो हुने, अधिकांश स्टल बुकिङ सकियो
काठमाडौं । राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ । यही भदौ २३ देखि...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र विक्रीदर १२७ रुपैयाँ ४२ पैसामा...
पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा...
नेपालमा १० अर्बमाथि रेमिट्यान्स भित्रियो, खुद ट्रान्सफर कति ?
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार रेमिट्यान्स ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो...