बडादसैं आजदेखि सुरु, घटस्थापनाको साइत बिहान १०: २३ बजे
काठमाडौं । बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दसैँको पहिलो...
चाडपर्वमा खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर
काठमाण्डौं । नेपालीको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताका लागि खल्तीफुल’ अफर ल्याएको छ। यस अफरअन्तर्गत खल्ती प्रयोगकर्ताले युनियन पेको क्यूआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम ५०० रुपैयाँ...
राष्ट्रपतिले आज कुन–कुुन विधेयक पारित गरिन् ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका निम्न विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ...
हेटौंडास्थित सरकारको डाटा ‘रिकभरी सेन्टर’मा आगलागी
काठमाडौं । हेटौंडास्थित ४ को हुप्रचौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मै आगलागी भएको हो । ब्याट्री सट भइ आगलागी भएको हो । आगो निभाउन...
भृकुटीमण्डपमा सुरु भयो दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला
काठमाडौं । दशैंका लागि एकै छानामुनी किनमेल गर्न सक्नेगरी राजधानीको भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला...
सहारा एपले ल्यायो ‘सहारा चाडपर्व अफर’, स्कुटर जित्ने मौका
काठमाडौं । लोकप्रिय राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद...
हिमालयन रि इन्स्योरेन्स अर्बौ घोटाला काण्ड अख्तियारको प्राथमिकतामा परेन
काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था हिमालयन रि इन्स्योरेन्स कम्पनीले हालै आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । सो प्रतिवेदन अनुसार गत आवमा कूल १७ हजार १६९ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए । सो...
नेकपा (एमाले) डोटी काठमाडौं सम्पर्क मञ्चको शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेकपा (एमाले) को डोटी काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको दशै, तिहार तथा छठ पर्वको शुुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । नेकपा...
‘हामी आफ्ना लागि घर बनाउँछौं, अब आफ्नै लागि बीमा गरौं’: अध्यक्ष सिलवाल
धनगढी । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आम सुदुरपश्चिम क्षेत्रका जनतालाई मानिसहरुले बस्नको लागि घर बनाए जस्तै आफ्ना लागि बीमा गर्नु अपरिहार्य भएको बताएका छन् । सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा बीमा समितिको प्रदेश शाखा कार्यालयको उद्घाटन समारोहमा बीमा...
सम विकास केन्द्र डोटीद्धारा के.आई.सिहं गाउँपालिकाको लस्कर गाँउमा ११६ वटा बाख्रा वितरण
काठमाडौं । सम विकास नेपाल केन्द्र (इडिसी) नेपाल डोटीले बाख्रा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आज एक कार्यक्रम आयोजना गरी डोटीको के आई सिँह गाउँपालिका वडा नम्बर ४ स्थित वायलको लस्कर गाँउका २९ घरधुुरीलाई बाख्रा वितरण गरेको...
लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल
काठमाडौं । शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले अवरोध पुर्याउँदा तामाकोशी–काठमाडौैं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकेको छैन । स्थानीयले ३ वर्षदेखि सबस्टेशन निर्माणमा अवरोध पुर्याइरहेका छन् । लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब ७० जग्गाधनीहरुको एक सय...
अग्नि ग्रुपद्धारा नाडा विद्युतीय सवारीसाधन अटो एक्स्पोमा महिन्द्राका नयाँ विद्युतीय गाडी सार्वजनिक
काठमाडौं । काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इजर्नीले यस पटकको नाडा इभि एक्स्पो २०२२ मा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ । ट्रीयो...
नाडा इभि एक्स्पो २०२२ आजदेखि सुरु
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले आज (असोज ६ गते)देखि ‘नाडा इभि एक्स्पो २०२२’ संचालन गरेको छ । आज प्रदर्शनी हल, भृकृटिमण्डप काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उक्त नाडा इभि एक्स्पो २०२२ को उद्धाटन गरेको हो । कार्यक्रममा...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार?
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज स्थानीय बजारमा छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार...
लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न
काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी...
नेपाल र जापानबीच तराई सिंचाई र शहरी प्रशारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब २ अर्ब रुपैयाँ) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन...
नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीको चट्टानी अडान, अन्ततः स्वीकृत भएन राष्ट्रघाती विधेयक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै विवादित नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक निर्णय लिनु भएको छ । विदेशीहरुबाट प्रभावित संसदले विवादित र राष्ट्रघाती नागरिकता विधेयक दुई पटक पारित गरी राष्ट्रपति समक्ष सिफारिसका लागि...
निक्षेप तथा कर्जा सुरक्षण कोषले मनायो ४९औं वार्षिकोत्वस, आफ्नो सेवामा थप गुणस्तरीयता कायम गर्दै अघि बढ्ने प्रतिबद्धता
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कोषले आज प्रदर्शनी मार्गस्थित सभा गृहमा एक कार्यक्रम आयोजना गर्दै बार्षिकोत्वस कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा विशिष्ट तथा प्रमुख अथितिका रुपमा अर्थमन्त्री जनार्दन...
नागरिकता विधेयकमा राष्ट्रपति सामु एउटा विकल्प अझै बाँकी, सर्वोच्चसँग राय माग्न सुझाव
काठमाडौं । विवादित नागरिकता विधेयक प्रमाणिकरण गर्ने नगर्ने बारेमा राष्ट्रपति कार्यालय गम्भिर विचार विमर्शमा रहेको छ । विवादित नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपति भण्डारीमाथि चर्को नागरिक दवाव छ भने जसरी पनि पास हुनुपर्ने भारतीय समर्थक दल र तिनका नेताहरुले...
निक्षेप सुरक्षण कोषको दायरा बढेसँगै जिम्मेवारी बढेको छ: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निक्षेप सुरक्षणको दायरा बढेको बताएका छन् । आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ३९औं वार्षिकोत्वसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले प्रतिव्यक्ति निक्षेपको दायरा ५ लाख रुपैयाँ कायम गरिएको बताएका हुन् । उनले भने, ‘पछिल्लो समयमा...