एक लाख जनालाई खुल्यो म्यादी प्रहरीमा रोजगारीको अवसर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी माग गरेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि १ लाख म्यादी प्रहरी मागेको हो । १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न सक्ने कुनै पाटीको सदस्य नभएको...


लगानी प्रवद्र्धन, आर्थिक सहयोग बढाउन साउदी राजकुमारसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं...


फेसबुकमा होच्याएर स्टाटस लेख्ने धनगढीका नृप बहादुरलाई ६० दिन कैद सजाय

काठमाडौं । अबदेखि फेसबुकका स्टाटस लेख्नेहरु सचेत हुनु पर्ने भएको छ । नेपालमा जातीय रुपमा होच्याएर स्टाटस लेखेको आरोपमा एक सरकारी कर्मचारीलाई ६० दिन कैद २० हजार रुपैयाँ जरिवना तिराउनउ आदेश दिएको छ । उच्च अदालत दिपायल, राजपुरले कैलालीको...


चैत महिनाको पहिलो दिन सुन तोलामा १८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी...


हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु, यसरी बच्न सकिन्छ यो रोगबाट

नेपालमा हात्तीपाइले रोगविरुद्ध विभिन्न खालका अभियानहरु संचालन हुँदै आइरहेको छ । वार्षिक करोडौं रुपैयाँ खर्च गरेर नेपालमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएकोमा स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुले यसप्रति असन्तुष्टि जनाउँदै आइरहेको छन् । नेपालले सन् २००३ देखि हात्तीपाइले...


आठ वर्षदेखि युक्रेनमा शान्ति कायम गर्ने रसियाली प्रयत्न असफल हुँदा सैन्य कारवाही

काठमाडौं । युक्रेनमा रसियाले विगत आठ वर्षदेखि शान्ति कायम गर्न गरेको प्रयत्न असफल हुँदा अन्ततः भिषण युद्धमा परिणत भएको छ । रसियाली सेनाहरु जमिन र आकाशबाट एकैसाथ युक्रेनमा शान्ति कायम गर्न खटिरहेका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई...


नेपाल असंलग्नता परराष्ट्र नीतिमा अडिग हुनुपर्नेमा जोड

काठमाडौं । माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘विश्व भूराजनीति र नेपालले लिनुपर्ने बाटो’ विषय भर्चुअल प्रवचन आज सम्पन्न भएको छ । उक्त भर्चुअल प्रवचनलाई नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक डा खगेन्द्र प्रसाईँले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गर्दै डा प्रसाईँले...


जेठ २ गतेबाट भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान, बल्ल तयार भयो नेपालको दोस्रो विमानस्थल

काठमाडौं । नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गतेबाट सञ्चालनमा आउने भएको छ । थाई कम्पनीले गरेको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ...


खातामा रकम नभई एक करोडको चेक काट्ने पाण्डे काडाघारीमा लुकिरहेको अवस्थामा पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला...


बैतडीमा शीतभण्डार निर्माण सुरु

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ सिउडेमा शीतभण्डार निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत गाउँपालिकाले प्रपातालभुमेश्वर नारी एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थासँग सम्झौता गरी शीतभण्डार निर्माण सुरु गरेको हो । सङ्घीय सरकारको रु ४८ लाख र स्थानीयवासीको...


रसुवागढी नाका थप सहज बनाउन चिनियाँ पक्ष सहमत

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९...


Sri Lanka: Prices of essential commodities rise following currency devaluation

Colombo; The prices of a number of essential commodities including fuel and wheat increased significantly on Friday following Sri Lanka’s decision to relax the controls over the value of the Sri Lankan rupee, local media reported. The Sri Lankan...


विप्रेषण आप्रवाह ४ प्रतिशतले घट्यो

काठमाडौं । सात महिनमाको अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब...


भिजिट भिसालाई ब्यवस्थित गर्न गृहको १८ बुँदे निर्देशन, विदेश भ्रमणमा जान अब ५ लाखको बैंक स्टेटमेन्ट देखाउनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई आवश्यक ब्यवस्था गर्न भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ । भिसामा हुने मानव तस्करी नियन्त्रय गर्ने मन्त्रालयले नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो...


फेरी तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरी उकालो लागेको छ । हिजो तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...


एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न, थपियो यस्तो सुविधा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले (एनसेल)ले काठमाडौंको लैनचौरस्थित मैदानको पुननिर्माण कार्य सम्पन्न गरेको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सो मैदानको पुनर्निमाण कार्य सम्पन्न गरेको हो । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नती पश्चात् हालै काठमाडौं महानगरपालिका वडा नं....


आयल निगमको कार्यकारी निर्देशका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । बुधबार निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बैंठकले तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो । समितिले सिफारिस गरको तीनजनामा गोरखाका चण्डिकाप्रसाद...


प्रभु लाइफद्धारा गोंगबु शाखाका लागि अधिकृत माग, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोंगबु शाखा काठमाडौंका लागि अधिकृत पदका कर्मचारी मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता स्नातक उत्र्तिण गरेको तथा जीवन बीमा ब्यवसायमा अनुभव भएको कर्मचारी माग गरेको...


निरन्तर उकालो लागेको सुनको मूल्य आज ३५ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । बिहिबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजावी...


संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जादैं गरेको बा ४ ख ७३५ नम्बरको...