पुर्वाञ्चल क्यानसर अस्पतालमा पेट सिटी स्क्यान सेवा सुचारु, ४५ हजारमै क्यान्सर पत्ता लगाउने सुविधा

बिर्तामोड । पूर्वको झापास्थित पुर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका बाहिर क्यान्सर रोगको वास्तविक अवस्था पत्ता लगााउने पहिलोपटक सो सेवा पुर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो । ५१ वर्षीया मुखको क्यानसरबाट पीडित...


भदौ २३ गतेदेखि आठौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो हुँदै, एक लाख अवलोकनकर्ता सहभागी हुने प्रक्षेपण

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले यहि भदौ २३ गतेदेखि भदौ २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फर्नेक्स नेपाल’ मेला संचालन गर्ने भएको छ । संघले २०१२ देखि भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ्ग सामाग्रीहरुको बृहत मेला गर्दै आइरहेको छ । विगतका...


४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, मधेश प्रदेशमा सबैभन्दा बढी, कुन तहमा कति ? (तथ्याङ्कसहित)

काठमाडौंं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका...


कैलाली ५ मा पुस्करनाथलाई पेलेर आरजु राणाको एकल नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसभित्र यति बेला संघीय संसदको निर्वाचनमा उम्मेदवार चयन गर्न नाम सिफारिस गर्ने क्रम देशैभरि चलिरहेको छ । यसै क्रममा पुस्करनाथ ओझालाई आगामी प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट नेपाल कांग्रेसका पुराना एवम् निष्ठावान नेता पुस्करनाथ...


एनसेललाई ‘नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’ अवार्ड

काठमाडौं । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड...


अब मोटरसाइकलमा मोबाइल होल्डर राखे २० हजार रुपैयाँ सम्म जरिवाना

काठमाडौं । अब दुई पाँग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेमा २० हजार सम्म जरिवाना दिनुपर्ने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेकपनि पाटपूर्जा परिवर्तन गर्ने थप्ने क्रम बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले कडाइ गर्ने भएको...


फनपार्कलाई कर तिर्न काठमाडौं महानगरपालिकाको निर्देशन, २४ घण्टाभित्र नतिरे शिलबन्दी गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानरपालिकाले प्रदर्शनी मार्गमा रहेको फनपार्क प्रा.लि.लाई कर तिर्न ताकेता गरेको छ । महानगरपालिकाले एक पत्र जारी गर्दै २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको हो । साथै महानगरपालिकाले तोकिएको समयभित्र...


शान्ति विद्यागृहको हीरक वार्षिकोत्सवको तयारी पूरा

काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय...


डलर कार्डमार्फत बीमाको रकम भुक्तानीमा कडाई, कुन कुन बीमाशुल्क प्रतिबन्धित र कुन खुल्ला ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्ड भुक्तानीमा कडाई गर्दै बीमाको रकम भुक्तानी नगर्न बैंकहरुलाई परिपत्र जारी गरेको छ । जस अनुसार सबै प्रकारको बीमा शुल्क भुक्तानी नभई मर्चेन्ट कोड नं ५९६० को डाईरेक्ट मार्केटिङ इन्स्योरेन्स सर्भिस र...


चेम्बरद्वारा ब्यापार प्रवर्द्धन र लगानी भित्र्याउन राजदूतहरुसंग आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ब्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसंग भएको छुट्टाछुट्टै भेटबार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त...


तीजको दिन थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमाउक्त संख्यामा संक्रमण पुष्टि भएको हो । आज १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा...


विद्युतीय फाष्ट चार्जिङ स्टेसनको उद्घाटन, आन्तरिक ऊर्जा खपतमा क्रान्तिः  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेकी हुन् ।...


अर्थमन्त्री शर्माद्धारा उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र प्रदान

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री शर्माले...


दशैंका लागि भदौ २६ देखि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट सटही सेवा सुरु गर्न लागेको हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका...


नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘एमबान स्पोर्ट्स मिट २०२२’ आयोजना हुँदै

काठमाडौं । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दि लाइफस्टाइल’ भन्ने नारासहित पहिलो पटक “एमबान स्र्पोट्स मिट २०२२” अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागीएको छ । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक...


कक्षा १२ को परीक्षाको नतिजा भोली मात्रै सार्वजनिक हुने

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल भोली प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । प्राविधिक कठिनाइ र आज...


सुदूरपश्चिम सरकारले पारित गरेको निजामती सेवा विधेयक खारेज गर्न अखिल क्रान्तिकारीको माग (विज्ञप्ति सहित)

काठमाडौं । सुदूरपश्चिम सरकारले पारित गरेको निजामती सेवा विधेयक तत्काल खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका माहासचिब बिप्लब निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) निकट अखिल नेपाल...


वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनालाई सहजीकरण गरिदिन इप्पानको माग

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरणमन्त्री प्रदिपकुमार यादवसमक्ष वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गरिदिन माग राखेका छन् । इप्पानका का.वा. अध्यक्ष गणेश कार्कीको नेतृत्वमा महासचिव गोरे शेर्पा, कार्यसमिति सदस्य बिक्रम विष्टलगायतका उर्जा डेभलपर्सहरु...


आज हरितालिका तीजः महिलाहरुले भव्य रुपमा मनाउँदै

काठमाडौं । नेपाली महिलाहरुले आज हरितालिका तीज भव्य रुपमा मनाउँदैछन् । महिलाहरुको पर्व तीज अन्तर्गत आज ब्रत बसी दिनभर पुजाआजा गर्र्ने र महिला मुक्तिका गीत गाएर मनाउने सांस्कृतिक प्रचलन रहेको छ । तीज पर्र्वको अवसरमा महिलाहरुले महादेवको ब्रत तथा...


चालु पुँजी कर्जाका प्रावधानले उद्योगव्यवसाय धरापमा, चेम्बर तत्काल संशोधन गर्न माग

काठमाण्डौं। नेपाल चेम्बर अफ कमर्सले चालु पुँजी कर्जासम्बन्धी नेपाल राष्ट्र बैंकको प्रावधानले उद्योगी–व्यवसायीलाई हतोत्साही बनाएको निष्कर्ष निकालेको छ। राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भीर असर गर्न...