काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुल बालिकाको  मृत्यु भएको छ । बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा न १ को मेलम्ची चोकमा स्कुल जादै गरेका दुई बालिकाको ठिपरले ठक्कर दिएर मृत्यु भए पछि सो क्षेत्रमा तनाव सिर्जना भएको...


हालसम्मकै ठूलो आयोजना ‘दमक सपिङ्ग कम्प्लेक्स’ मा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाह

काठमाडौं । झापाको दमकमा हालसम्मकै ठूलो आयोजना ‘दमक सपिङ्ग कम्प्लेक्स’ बन्ने भएको छ । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अुमानित लागतको ‘दमक सपिङ्ग कम्प्लेक्स’ मा कोषको ४२ करोड रुपैयाँ...


सुन तोलामा चार रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


नेपाल क्लीयरिङ हाउसले माग्यो २४ जना कर्मचारी, बुधबार आवेदन दिने अन्तिम दिन

काठमाडौं । नेपाल क्लीयरिङ हाउसले खुल्ला गरेको विभिन्न १४ वटा पदमा चैत्र १६ गते बुधबार आवेदन दिने अन्तिम दिन रहेको छ । नेपालका बैंक तथा नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको पब्लिक कम्पनी नेपाल क्लीयरिङ हाउसले १४ वटा पदमा...


जोन्टा क्लब अफ काठमाडौँमा राष्ट्रपति भण्डारीको सम्बोधन

काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ बैठकलाई सम्बोधन गर्नुभएको छ । प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका...


सुदुर पश्चिमको भाग्य निर्माता पश्चिमसेती जलविद्युत आयोजना अन्योलमा, सुदूरका एक लाख पत्र प्रधानमन्त्रीलाई बुझाउदै ‘बोलन्या थली’

काठमाडौं । पश्चिम सेतीजलविद्युत निर्माणका लागि निरन्तर अभियान चलाउदैं आएको बोलन्या थलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन सुदुर बासीका १ लाख चिठी र २२ डोका सहित काठमाडौंको माईतीघर मण्डला प्रदर्शन गरेको छ । ३ दिन मण्डलामा प्रदर्शन गरेर प्रधानमन्त्रीलाई...


रिपोर्टर्स क्लब नेपालद्वारा विभिन्न विधाका पुरस्कार घोषणा

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विद्याका पुरस्कारहरु घोषणा गरेको छ । क्लबले यही चैत्र १७ गते काठमाडौंमा आयोजना गर्ने विशेष समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ती पुरस्कार वितरण गर्ने जनाएको छ...


नास्ट र मसरुम सीड नेपालबीच च्याउनको अनुसन्धान सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. भक्तपुरबीच च्याउको अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ । सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच दुईपक्षबीच समझदारी भएको हो । बहुमूल्य...


भृकुटीमण्डपमा चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला हुँदै, स्वदेशी तथा विदेशी सामानहरु सुपथ मूल्यमा पाइने

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भईरहेकोे आयोजक संस्थाले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै...


ऊर्जामन्त्रीद्धारा १३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन

काठमाडौं । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गरेकी हुन्...


‘खल्ती’ बन्यो डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनर

काठमाडौं । खल्ती डिजिटल वालेटलले डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ को एकमात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको उक्त शो को भोटिङ पार्टनरको रुपमा नेपाल को...


सुन तोलामा १३ सय रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको...


जगदम्बा मोटर्सद्धारा पोखरामा एन्टर्क राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदसको...


नयाँ स्वादसहित फ्यान्टा एप्पल नेपाली बजारमा

काठमाडौँ । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ स्वाद सँगै फ्यान्टाले...


नेपाली सेनामा रोजगारीको अवसर (सूचना सहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुला गरेको छ । सेनाले लेखा उप सेनानी, प्राडा उप सेनानी, पाइलट उप सेनानी तथा विभिन्न टेडका प्राविधिक अधिकृत पदहरुको लागि दरखास्त आव्हान गरेको हो । सेनाले उप– सेनानी एमबीबीएस...


चीनको सांघाईमा आजदेखि लकडाउन सुरु

काठमाडौं । चीनको आर्थिक राजधानी सांघाई शहरमा लकडाउन गर्ने घोषणा गरिएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार पछिल्लो समय चीनमा कारोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनियाँ अधिकारीहरुले सोमबार बिहानदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेको हो । सो शहरमा...


उन्नति सहकार्य लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीले बरिष्ठ प्रबन्धक/सिए (बरिष्ठ प्रबन्धक), प्रबन्धक/सिए (प्रबन्धक), सहायक प्रबन्धक, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत (आईटि), कनिष्ठ अधिकृत, बरिष्ठ सहायक प्रशिक्षार्थी/बरिष्ठ सहायक,...


छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभाले चालु आर्थिक वर्ष २०७८।०७९ को कुल आम्दानी ६ करोड ६९ लाख एक हजार ५०० रुपैयाँ र...


सुन तोलामा चार सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाल बजारमा आज सुनको मूल्य घटेको छ । हिजो स्थिर रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र...


हाइड्रो एक्स्पोको मिति परिवर्तन, चैत १९ देखि २१ सम्म आयोजना हुने

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ...