उत्पादनको लागत अनुसारको सिमेन्टको मूल्य निर्धारण भएको छ, बृद्धि होइन समायोजन होः अध्यक्ष मारु

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्ष तथा शिभम सिमेन्टका प्रबन्धक निर्देशक रघुनन्दन मारुले उत्पादनको लागत अनुसारको मूल्य निर्धारण गरेको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उधोगिहरुलाई सरकारले अपराधिको तरिकाले व्यवहार गर्न गरेको उनले बताए।...


अटोमोवाइल व्यवसायमा सुधारका लागि नाडाको २२ बुँदे सुझाव, विविआइएन सम्झौतामा चुनौती

काठमाडौं । नेपालमा खस्कँदो अटोमोवाइल व्यवसाय र अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले हालै कालोबजार नियन्त्रण ऐनलगायत विभिन्न प्रावधानहरूमा परिवर्तन गरेको छ। व्यवसायीहरूले २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था हटाउँदै सरकारले उदार र खुला बजार अर्थतन्त्रको मर्मलाई आत्मसात् गरेको छ।...


भारतमा भएको रेल दुर्घटना मृत्यु भएका ७ नेपालीको सनाखत

काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका...


नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई...


अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा डोटीका युवा नेता योगेन्द्र भट्ट निर्विरोध निर्वाचित

काठमाडौँ । नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम प्रदेशको भुगोल तर्फ डोटी जिल्लाबाट योगेन्द्र भट्ट केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको निर्वाचित यात्रा र यो उपलब्धिलाई सुदूरपश्चिमका युवाहरुले विशेष गर्वको विषयका रूपमा लिएका...


चिनियाँ ईभी निर्माता बिवाईडीको आगमनले कोरियामा विदेशी अटो ब्रान्डहरूलाई कडा चुनौती

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता बिवाईडीको आगमनले कोरियाका मध्यम स्तरका विदेशी अटो निर्माताहरूलाई कडा चुनौती दिने देखिएको छ । विशेषगरी गैर–लक्जरी ब्रान्डहरू, जससँग सीमित इलेक्ट्रिक र हाइब्रिड सवारी साधनको सूची छ, उनीहरूको सस्तो मूल्यको पहिचान गुम्ने खतरा...


चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् । व्यापार...


आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहन्छौ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन् । चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको...


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


अर्थमन्त्री पौडेलमाथि प्रधानमन्त्री ओलीको यतिसाह्रो अविश्वास !

काठमाडौं । पछिल्लो समय उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा राम्रो काम भएको भन्दै बचाउ गरिरहेका थिए । खास्सै चासो नदिइएको उक्त पत्रकार सम्मेलनको पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अर्थमन्त्रीप्रति चरम अविश्वास गरेको तथ्य...


महानगर यातायातलाई टाटाका ४० बस हस्तान्तरण, थानकोटदेखि धुलिखेलसम्म चल्ने

काठमाडौँ । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै आजबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ । बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड आयोजित एक कार्यक्रममा उक्त ४० वटा नयाँ बसको साँचो महानगर यातायातलाई हस्तान्तरण गरिएको हो । २०...


पालिकाका निमित्त प्रशासकिय अधिकृतहरुको जिम्मेवारी रद्द

काठमाडौँ । देशभरको स्थानीयतहमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रूपमा पालिकामा कार्यरत रहेका २३ अधिकृतहरुको जिम्मेवारी खोसिएको छ । संघीय , मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै देशभरका १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई  जिम्मेवारी...


गोल्यान ग्रुपले ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने, प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य

काठमाडौं। गोल्यान ग्रुपले नेपालमा ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने घोषणा गरेको छ। भारतीय सौर्य ऊर्जा कम्पनी प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य गर्दै उक्त परियोजनालाई अघि बढाइने गोल्यान ग्रुपले बुधबार आयोजित कार्यक्रममा जानकारी गराएको हो। गोल्यान ग्रुपका अनुसार, आगामी १८...


असनको एक गोदाममा आगलागी, निभाउने प्रयास जारी

काठमाडौँ । काठमाडौंको असनमा आगलागी भएको छ। बिहीबार दिउँसो असन चोकबाट महाबौद्ध मन्‍दिर जाने बाटोमा रहेको एक घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार होम अप्लायन्सहरू राखिएको गोदाममा आगलागी भएको हो। दिउँसो ३ः१७ बजे...


आजदेखि नेपागंजमा ‘क्यान इन्फोटेक २०२५’ सुरु, यस्ता छन् आकर्षणहरु

काठमाडौं । आजदेखि नेपालगंजमा ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गरेको हो । क्यान महासंघ...


आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो ‘लेपावर जेनसेट’

काठमाडौँ । कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका...


अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा युवा नेता अनिल बोहरा निर्विरोध निर्वाचित

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम प्रदेशको डडेल्धुराबाट अनिल बोहरा केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको निर्वाचित यात्रा र यो उपलब्धिलाई सुदूरपश्चिमका युवाहरुले विशेष गर्वको विषयका रूपमा लिएका छन्। डडेल्धुराको ग्रामीण क्षेत्रबाट उदाएका बोहरा...


सुनको उकालो यात्रामा ब्रेक, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार...


सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको ‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।...


समाचारको प्रभाव: शिखर नगरपालिकाले गर्‍यो एम्बुलेन्स २४ घण्टाभित्र मर्मत

काठमाडौँ।डोटीको शिखर नगरपालिकामा एक महिनादेखि बिग्रिएको एम्बुलेन्स बीमापोष्ट डटकमको समाचारले सार्वजनिक भएपछि २४ घण्टाभित्र मर्मत गरिएको छ।  ‘एउटा गाडी हुँदाहुँदै शिखरका मेयर बलायरले फेरी ५२ लाखको सवारी किन्दै, एम्बुलेन्स भने अलपत्र’ भनेर समाचार प्रकाशित गरेको एकदिन नपुग्दै एम्बुलेन्स मर्मत...