Lebanon starts 2nd phase of expat voting in parliamentary elections

BEIRUT,  May 9 The second phase of Lebanese expatriates voting in parliamentary elections kicked off in the United Arab Emirates (UAE) and 48 other countries on Sunday.  More than 25,000 Lebanese voters residing in the UAE are eligible to...


‘राम्रो अवसर खोजेकालाई कुमारी जब सजिलो’

आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र पाइए पनि परिश्रम अनुसारको तलब पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले...


नेपाल टेलिकमले ल्यायो ‘निवार्चन अफर’, ९८ रुपैयाँमा यस्तो सुविधा पाइने

काठमाडौं । नेपाल टेलिकमले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अफर सार्वजनि गरेको छ । टेलिकमले जीएसएम प्रिपेड तथा पोस्पेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको हो । कम्पनीले ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै...


जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपनको चेतावनी

काठमाडौं । नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघ (इपन)ले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने आफ्नो अडान अघि सारेको छ । पानीको मुहान सुक्ने,...


युनियन हाइड्रोपावरका संचालकमा विष्णु प्रसाद गौतम नियुक्त

काठमाडौं । युनियन हाइड्रोपावरको संचालकमा विष्णु प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनीको वैशाख २३ गते सम्पन्न साधारण सभाले उनलाई संचालक पदमा नियुक्त गरेको हो । यसअघि संचालक पदमा रहेका विष्णु प्रसाद पाण्डेले कम्पनीको संचालक पदबाट राजिनामा दिएकोमा संचालक...


क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाले ल्यायो भ्वाइस सेवा

काठमाडौं । क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाले चुनावको मुखैमा भ्वाइस म्यासेज सेवा सार्वजनिक गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै सूचना प्रवाहमा थप सहज बनाउने उद्देश्यले क्रिएटिभ भ्वाइसको नाममा नयाँ सेवा उपलब्ध गराउने जनाएको हो । यो सेवा बल्क...


इमर्जिङ नेपालका सिइओ शिखर भट्टराईले दिए राजिनामा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिखर भट्टराईले राजिनामा दिएका छन् । उनले आफ्नो स्वच्छाले उक्त पदबाट दिएको राजिनामा कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।


निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड

काठमाडौं । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र...


चुनाव प्रचारप्रसारमा प्रयोग गरिएका १५ थान माइक बरामद

काठमाडौं । कास्कीको जिल्ला आचारसंहिता समितिले पोखराका विभिन्न वडामा निर्वाचन प्रचारप्रसारमा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता...


इन्टरनेटका लागि डलर साट्न सञ्चारमन्त्रालय सहमत, इन्टरनेट बन्द नहुने

काठमाडौं । विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले देशभर बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द हुन नदिन संचार मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ । सोमबार इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका प्रतिनिधि र...


रिभर फल्स पावरको आयोजना प्रभावित स्थानीयमा जारी आइपिओ बाँडफाँड सम्पन्न, नतिजा तुरुन्तै

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । मिति २०७९ साल बैशाख १९ गते सोमबार रिभर फल्सको आयोजना प्रभावितको आईपिओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।...


सुनचाँदीको मूल्य सस्तिँदै, प्रतितोला कति ?

काठमाडौ । सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सयले घटेर ९८ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको...


१३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा पत्रकार खड्का सम्मानित

काठमाडौं । मे दिवस अर्थात् १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले पत्रकार रामचन्द्र खड्कालाई सम्मानित गरेकाे छ । साथै साेही अवसरमा बिभिन विधामा योगदान पुर्याएका ब्यक्तिहरु लाइ कदर एवम् समान गरेको छ। श्रमिक मजदुरको...


सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको हो । २०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक...


काठमाडौं ट्रयास कलेक्शन रेस २०२२ मा कुमारी जबको सहकार्य

काठमाडौं । मैनादेवी फाउन्डेशनले गत शनिबार काठमाडौं ट्रयास कलेक्शन रेस २०२२ सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो देशको लागि आफैँले केही गर्नुपर्छ भन्ने उद्धेश्य सहित फाउन्डेसनले उक्त रेस सम्पन्न गरको हो । उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करीयर...


सूचना तथा संचार प्रविधि दिवसको अवसरमा एनटिसीको कम्बो अफर

काठमाडौं । नेपाल टेलिकमले वैशाख १९ गते अर्थात् मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस–२०७९ को अवसरमा ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस अफर’ उपलब्ध गराउने भएको छ । एनटिसीले आफ्ना ग्राहकहरुका लागि अनलिमिटेड डेटा...


असुरक्षित बन्दै बुद्ध एयरका उडान, धावनमार्गमै पड्किन थाले टायर

काठमाडौं । बुद्ध एयरको नेपालको निजि हवाई क्षेत्रमा गौरवपूर्ण ब्राण्ड र नाम दुवै हो । तर, पछिल्लो समय बुद्ध एयरको ब्राण्ड, विश्वसनीयतामाथि यसका प्राविधिक पक्षले कडा चुनौति दिन थालेका छन् ।   पछिल्लो छ महिनाको तथ्याङ्क हेर्ने हो भने...


ग्रीनहिल सिटीलाई त्रिपक्षिय सम्झौता लिएर इजलाशमा उपस्थित हुन उच्च अदालतको आदेश

काठमाडौं । ग्रीनहिल सिटीलाई आफूले बिक्री गर्न सम्झौता गरेको घरको त्रिपक्षिय सम्झौतालगायतका सक्कल फाइल लिएर इजलाशमा उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । साथै सेन्चुरी बैंकलाई समेत उपस्थित हुन भनेको छ । शान्ता शर्माले घर किन्न भनेर...


पठाओका उत्कृष्ट राइडरलाई श्रम दिवसको अवसरमा सम्मान गरिँदै

काठमाडौं । शेयर राइडिङ एप ‘पठाओ’ले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । पठाओ नेपालका प्रवक्ता सुरक्षा हमालका अनुसार २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरूलाई सम्मान गर्ने तयारी गरिएको हो । पठाओको यात्रामा राइडर,...


पर्यवेक्षणका जटिलता फुकाउँदै निर्वाचन आयोग

काठमाडौं । निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई आफ्नो मतदाता नामावली कायम रहेको पालिकामा पर्यवेक्षण गर्न विगतका निर्वाचनमा रोक लगाइएको थिएन । केही पर्यवेक्षकबाट उक्त अवसरको दुरुपयोग भएको भन्ने गुनासाका आधारमा निर्वाचन आयोगले यसपटक मतदाता भएको स्थानीय तहमा ती व्यक्तिलााई पर्यवेक्षण...