प्रदेश र केन्द्रीय सरकारको मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु

काठमाडौं । स्थानीय निकायको निर्वाचन सकिए लगत्तै केन्द्रीय सरकार र प्रदेश सरकार पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको छ । ओली सरकारलाई ढालेर देउवा सरकार गठन भए लगत्तै भएको सहमति अनुसार आधा आधा कार्यकालको सिद्धान्त अनुसार प्रदेश सरकारको नेतृत्व...


यसरी झर्यो बालेन साहलाई काठमाडौंमा भोट, कुन वडामा कसको कति ?

काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहको चर्चा देशभरि मात्रै नभई विश्वभरका नेपालीहरुका माँझ भइरहेको छ । काठमाडौंमा उनले जित्छन् वा जित्दैनन् अहिले राष्ट्रिय राजनीतिको आम चासोको विषय बनेको छ । कूल ३२ वटा वडा...


देशभर ११२ स्थानमा कांग्रेस बिजयी, एमालेले ६५ स्थानमा जित्दा माओवादीले ५३ स्थानीय तहमा बिजयी

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम आउने क्रम जारी छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार देशैभरिमा २४४ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेकोछ । जसमध्ये नेपाली ११२ स्थानमा जित हात पार्दै...


बालेन साहले आठ हजार कटाए, एमाले–कांग्रेसले गति लिन सकेनन्

काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका काठमाडौंको बालेन्द्र साहले आठ हजार मत कटाएका छन् । केहीबेर अघि उनको मत आठ हजार कटेको गणनास्थलबाट प्राप्त जानकारीमा उल्लेख छ । सार्वजनिक भएको पछिल्लो तथ्याङ्क अनुसार साहले ७७७१ मत...


बालेन साहको भोट केशव स्थापितको भन्दा ३३४३ ले बढी, स्थापितलाई पछ्याउँदै सिर्जना

काठमााडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि हालसम्म बालेन साहले ७ हजार बढी मत प्राप्त गरेका छन् । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धी केशब स्थापितले...


हुप्सेकोट ३ मा नेपाली काँग्रेस पाण्डेको प्यानल बिजयी

काठमाडौं । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस प्यानलको बिजयी भएको छ । स्थानीय तहको निर्वाचनमा हुप्सेकोट ३ मा कुल २९८९ भोट खसेकोमा नेकपा एमालेलाई पराजित गर्दै सो वडामा नेपाली काँग्रेसको टिमले नै जिते हासिल गरेको...


काठमाडौं महानगरपालिका वडा नं. ३२ को मतगणना स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.३२ को मतगणना स्थगित भएको छ । उक्त वडाको मतगणना विवादमा तानिएपछि हाललाई स्थागित गरिएको हो । आज बिहान मत गणना भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी एमाले र सत्तारुढ दलका प्रतिनिधीबीच विवाद भएपछि मतगणना...


बालेन साहको भोट छ हजार नाघ्यो, स्थापितकाे ३२४३ हुँदा सिर्जना सिंह तेस्रोमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धी केशव स्थापित भन्दा करिब तीन हजार भोटका लागि अगाडि बढिरहेका...


बालेन शाहको मत २०७१ पुग्यो, स्थापित निकै पछाडि पर्दै

काठमाडौं । बहुचर्चित काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २०७१ मत प्राप्त गरेका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका पूर्व प्रदेश मन्त्री तथा २०५४ सालमै काठमाडौंमा मेयर बनिसकेका केवश...


काठमाडौं महानगरमा बालेन शाहको भन्दा सुनिता डंगोलको भोट धेरै

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा निकै रोचक परिणाम देखिएको छ । आज विहानसम्मको तथ्याङ्क अनुसार मेयरमा बालेन शाह प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । बालेन शाहभन्दा अगाडि उप मेयरकी उम्मेवार सुनिता डंगोल रहेकी छिन्...


कठामाडौंमा बालेन शाहको चमत्कार, ४४५३ मत गणना हुँदा बालेनले पाए १५७८

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचनमा चमत्कारिक रुपमा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि आएका छन् । आज विहानसम्मको ताजा परिणाम अनुसार लौरी चुनाव चिन्ह लिएर उठेका बालेन शाहले १५७८ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका केशव स्थापित ९८५ मत...


बीमा समितिका उप निर्देशक भट्टलाई पितृशोक

काठमाडौं । बीमा समितिका उप निर्देशक बिरोध भट्टलाई पितृ शोक परेको छ । बीमा समितिको उजुरी शाखामा कार्यरत उप निर्देशक भट्टको पिता ईश्वरी दत्त भट्टको आज विहान ७४ वर्षको उमेरमा ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो । कोरोनाको बुष्टर...


काठमाडौंबाट धनगढी जाँदै गरेको जहाजको इन्जिन फेल, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनआर जहाज जहाज उडेको केहीबेरमै इन्जिन फेल भएपछि काठमाडौंस्थित विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । उडान नं एन ९२२३ बाट ८० जना यात्रु, चालक दलका सदस्य तथा क्रु मेम्वरसहित उडेको...


झुक्किएर माधव नेपालले मागे एमालेलाई भोट

काठमाडौ । समाजवादीको आज भएको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा अध्यक्ष माधवकुमार नेपालले सभामा सम्बोधनका क्रममा अध्यक्ष नेपालले झुक्किएर आफ्ना उम्मेदवारहरूलाई ‘सूर्य’ चिन्हमा मात्र छाप हाल्नुपर्ने धारणा राखेका थिए । जहाँ अध्यक्ष नेपालले उक्त चुनावी सभामा सम्बोधन...


समता घरेलु लघुवित्त चित्रसारी शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

चितवन । समता घरेलुु लघुबित्त बित्तीय सस्था लिमिटेड शाखा कार्यलय चित्रसारी सौराहा चितवनले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रम केन्द्र नम्बर १ का केन्द्र प्रमुख पार्वती मरट्ठाको अध्यक्षतामा सम्पन्न भएको कम्पनीले जनाएको छ । उक्त इलाकाका...


स्वास्थ्य बीमा बन्यो बालेन शाहको एजेण्डा

काठमाडौं । महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफनो चुनावी घोषणापत्रमा स्वास्थ्य बीमा सुविधा जोडेको छ ।बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । युवाहरुको मनमष्तिकमा बस्न सफल भएको बालेन शाहले आफनो घोषणापत्रमा उनले...


१० मन्त्री र १५ सांसदको घरमा आगजनीपछि श्रीलंका तनावग्रस्त, एक सांसदको मृत्यु

काठमाडौं । आर्थिक संकटबाट देशलाई निकास दिन नसकेको भन्दै आक्रोसित भिडले श्रीलंकका प्रधानमन्त्री महेन्द्रा राजापाक्षेको घरमा आगजनी गरिएको छ । उनी मात्रै नभई सरकार समर्थित कैयौं सांसद, नेता तथा मन्त्रीहरुको घरमा आगजनी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।...


सरकार, संसद र न्यायालय निर्वाचनमार्फत गठनको एजेण्डासहित नेपाल कम्युनिष्ट पार्टी बहुमतको घोषणा

काठमाडौं । नेपालमा पहिलो पटक वर्तमान संसदीय व्यवस्थाको विकल्पमा निर्वाचित प्रत्यक्ष कार्यकारी सरकार, जनताद्धारा निर्वाचित संसद र जनताबाटै निर्वाचित न्यायालय गठन हुनुपर्ने माग सहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन भएको छ । एकीकृत जनक्रान्ति गर्दै भन्दै निर्वाचन बहिस्कार गर्दै...


कर्जन्हामा पार्टीका उम्मेद्धवार विजयी गराउन अशोक राई र डा. वीरेन्द्र महतो फिल्डमा उत्रिए

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीबाट मेयरका उम्मेद्धवार र उपमेयर लक्ष्मी श्रेष्ठ यादवको चुनावी माहोल राम्रो देखिएको छ । जसपाका उम्मेद्धवारलाई विजयी गराउन यतिवेला पूर्व सभासद तथा पार्टीका...


सिभिल बैंकको केन्द्रीय कार्यालय रहेको सिटीसी मल लिलामीमा, सञ्चयकोषले निकाल्यो सूचना

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल बैंक रहेको सिभिल ट्रेड सेन्टर (सिटिसी मल) बिक्री गर्न कर्मचारी सञ्चय कोषले लिलामीको सूचना प्रकाशित गरेको छ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकोको उक्त सिटिसी मल धितोबापतको रकम तिर्न अध्यक्ष तामाङ असफल भएपछि कर्मचारी...