बालेनलाई कस कसले हाले भोट ? कुन वडाबाट कति भोट ?

काठमाडौं । यतिबेला देशको राजधानी काठमाडौं महानगरमा बालेन साह बिजयी (सुुनिश्चित, औपचारिक घोषणा हुन बाँकी) भएपछि नेपालमा मात्रै नभई काठमाडौंबाट धेरै परसम्म यसको चर्चा र परिचर्चा भइरहेको छ । बालेन साह बिजय हुनुका पछाडि धेरै स्वयम् सेवक, उनको सहृदयी...


फुलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिए धरानका मेयर हर्क राई

काठमाडौं । धरान उप महानगरपालिकामा मेयर पदमा निर्वाचित भएकै भोलिपल्ट हर्क राई फूलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिएका छन् । निर्वाचनमा बिजयी भएको भोलिपल्ट अन्य मेयर तथा पालिका अध्यक्षहरु बिजय उत्सव र जुलुस मनाइरहँदा हर्क साङपाङ राइ भने धराने...


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । मेयर...


भरतपुर महानगरपालिकामा रेनु दाहालको बिजयी हुँदा भारतीय षडयन्त्र चकनाचुर

काठमाडौं । कतिपयले गठबन्धनलाई अनेकन कोणबाट गाली गरेको पनि सुनिन्छ । तर हालै सम्पन्न भएको निर्वाचनको क्रममा चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष रेनु दाहालको बिजयसँगै राष्ट्रघात गर्ने भारतीय षडयन्त्र पराजित हुन पुगेको छ । रेनु दाहाल बिजयी हुँदा...


बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न प्रतिबद्ध छौं: मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको बताईन् ।...


सलमान खान नेपाल आउने कार्यक्रम दोस्रोपटक स्थगित

काठमाडौं । भारतीय अभिनेता सलमान खान नेपाल नआउने भएको छ । खानले प्रस्तुत गर्ने भनिएको कन्सर्ट स्थागित भएसँगै उनी नेपाल नआउने भएका हुन् । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको ‘दबंग टुर रिलोडेड’ अन्तिम समयमा रोकिन पुगेको...


यमाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा, यस्ता छन् फिचरहरु

काठमाडौं । यमाहाले बाइक एफ जेड एक्स १५० को एमडब्लू इन्टरप्राइजेजभृकृटीमण्डपस्थित कम्पनीद्धारा बैशाख १५ देखि २१ गतेसम्म आयोजित महा एक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो रियो रेट्रो...


चुनाव जित्दाजित्दै बालेन साहले दिए सन्देश : घोषणापत्र पुरा भएको दिन मात्रै बिजयी उत्सव मनाउँछु

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात ९० प्रतिशत भन्दा बढी स्थानीय तहको मत परिणाम सार्वजनि भइकसेको छ । कुल ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म नेपाली काँग्रेसले ३२४ स्थानमा बिजयी हासिल गरेको छ । पछिल्लो...


काठमाडौंमा २२ हजार मात्रै मत गणना बाँकी, बालेन साहले ५४ हजार पुग्दा सिर्जनाको ३४ हजार

काठमाडौं । गत बैशाख ३१ गतेदेखि जारी काठमाडौं महानगरपालिकाको मत गणना अब लगभग अन्तिम चरणमा पुगेको छ । आजबाट बालेन साहले जित सुनिश्चित हुने भएको छ । कूल खसेको एक लाख ९० हजार भोट मध्ये एक लाख ६८ हजार...


विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका...


पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न उपभोक्ता मञ्चको माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न सरकारसमक्ष माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई एक निवेदन पेश गर्दैै पछिल्लो सयम बढेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि न्युनिकरण गर्दै आम जनतालाई राहत दिलाउन माग...


खानीखोलाको पहिलो निर्णय : दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । खानीखोला गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि एसईई...


स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपालमा नयाँ प्रयोगको रुपमा स्वास्थ्य संस्थामा हुने मृत्युको अडिट गर्ने घोषणा गरेको छ । सरकारले आज संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गरिने घोषणा गरेको छ ।...


सवारी चालक अनुमति पत्र शीघ्र वितरण गरिने सरकारको घोषणा

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सहज बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज संसदमा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । सवारी चालक अनुमति पत्र सरल...


एक घर एक धारा पुर्याउने घोषणा

काठमाडौं । सरकारले जनतालाई खानेपानी उपलब्ध गराउन एक घर एक धारा उपलब्ध गराउन सुरु गर्ने घोषणा गरेको छ । आज संसदमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको खानेपानी वितरण...


आगामी आर्थिक बर्षमा निगजढ विमानस्थको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाईने

काठमाडौं । सरकारले निगजढ विमानस्थल आगामी आर्थिक बर्ष २०७९÷८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाउने भएको छ। आज संसद्मा राष्ट्रपति विद्यादेवि भण्डारीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । उनका अनुसार यस आवमा निर्माण सम्पन्न...


कृषि बीमाको पहुँच बृद्धि गर्ने, लघुबीमालाई दुर्गम बस्तीहरुमा पुर्याइने

काठमाडौं । सरकारले किसान राहत दिन देशैभरि कृषि बीमाको पहुँच बृद्धि गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै कृषकको संरक्षण गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...


स्वदेशी उत्पादनलाई प्रर्बद्धन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपालमा उत्पादित वस्तु तथा सेवालाई प्रबर्द्धन गर्ने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालमा उत्पादन भएका बस्तुलाई निर्यात गर्नमा जोड दिने घोषणा गरेकी हुन् । ‘मेक इन नेपाल’ र...


आर्थिक समुन्नतीको आधार तयार पार्ने

काठमाडौं । सरकारले आर्थिक समुन्नतीको आधार तयार पार्ने भएको छ । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले आर्थिक समुन्तीको आधार तयार पार्ने घोषणा गरेकी हुन् । स्थानीय आर्थिक गतिविधिलाई राष्ट्रिय आर्थिक गतिविधिसँग सम्बद्ध गरी आर्थिक...


दुई दिने बिदा हटाउने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने हटाउने तयारी गरेको छ। सरकारले दुई दिने बिदा खारेज गरेर शनिबार मात्रै कायम गर्ने तयारी सुरू गरेको छ । परिक्षणको रूपमा रहेको दु दिने बिदा असफल भएपछि...