सार्वजनिक यातायातको भाडादर फेरी बढ्यो, कुनमा कति ? (सूचीसहित)

काठमाडौं । सार्वजनिक यातायातको भाडादर बृद्धि भएको छ । यतायात व्यवस्था विभागका अनुसार यात्रुबाहक यतायातमा १.७९ प्रतिशत, पहाडी बाटोमा संचालन हुने यातायातमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारी साधनमा २.६ प्रतिशत बृद्धि गरिएको हो । नेपाल आयल...


एक वर्षमा मूल्य बृद्धि दोब्बर, जेठ महिनासम्ममा महंगी साढे ८ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनासम्ममा उपभोक्ता मुद्रास्फिती ८.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनासम्ममा उपभोक्ता मूल्य बृद्धि ४.१९ प्रतिशत रहेको थियो । एक वर्षको अन्तरालमा देशको महँगी दोब्बर बढ्न पुगेको छ । चालु आवको वैशाख...


चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको कुल खर्च १० खर्ब ३५ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८।०७९ को जेठ मसान्तसम्ममा संघीय सरकारको कुल १० खर्ब ३५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको एघार महिनासम्मको देशको...


वैदेशिक राजगारीमा जानेको संख्या सवा ३ लाख पुगेसँगै रेमिट्यान्स ३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको देशको वर्तमा आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ । चालु आवको एघार महिनासम्ममा रेमिट्यान्स ३.८ प्रतिशतले...


हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षको जिम्मेवारी रञ्जना दाहाललाई दिइएको छ । यसअघि कम्पनीको संचालक समितिको अध्यक्षमा रहेका कल्याण बिक्रम न्यौपानेले आफ्नो स्वास्थ्य स्थितिको कारणले सो पदबाट दिएको राजिनामा कम्पनीको असार २७ गते बसेको बैठकले...


जेटियुसीसीको धारणा सार्वजनिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, संशोधनका लागि अन्तरिक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो । सो कार्यक्रममा संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले सामाजिक सुरक्षा ऐनका विषयहरुसँग सम्बन्धित दफाहरु संशोधनार्थ...


राधेराधेमा यातायात कार्यालय सारिदै, आर्थिक चलेखल भएको लेखापढीको आरोप

भक्तपुर । विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स बितरण कार्य गर्दै आएको ‘यातायात व्यबस्था कार्यालय’ थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भए पछि बिरोध भएको छ । यातायात व्यबस्था कार्यालय जगातीको प्राङ्नमा आज स्थानीय...


ईसेवाबाट सातजना बीमितले पाए पुरस्कार

काठमाडौं । नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाबाट अनलाईनमा बीमाशुल्क भुक्तानी गर्ने बीमा कम्पनीका बीमितहरुलाई एक हजार रुपैयाँ पुरस्कार पाएका छन् । कम्पनीको १ जुलाईदेखि ७ जुलाईसम्म ईसेवामार्फत भुक्तानी गरेका बीमितहरुलाई गोलाप्रथाबाट छनोट गरि सात बीमा कम्पनीका बीमितलाई...


प्रोटोन मनसुन एक्सचेञ्ज अफर: भोलिसम्म मात्रै आफुसँग भएको सवारीसाधन साट्न सकिने

काठमाडौं । नेपालका लागि प्रोटोन मोटर्सको एकमात्र आधिकारी बिक्रेता जगदम्बा मोटर्सले गैरिधारास्थित आफ्नो शोरुममा ‘मनसुन एक्सचेञ्ज अफर’ ल्याएको छ । उक्त एक्सचेञ्ज अफर असार २३ गतेदेखि असार २७ गतेसम्म संचालनमा ल्याएको हो । सो अनुसार भोलिसम्म मात्रै आफुसँग भएको...


सडकमा लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाडौं । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै...


रोटरी क्लव अफ गोंगवुले गर्यो वृक्षारोपण

काठमाडौं  । रोटरी क्लव अफ गोंगवुले शनिबार ९आज० वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले तारकेश्वर नगरपालिका ६ बस्नेतटारका राधाकृष्ण मन्दिरको खर्कापाखोमा वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर उप प्रमुख सिर्जना बुर्लाकोटीले वृक्षारोपण कार्यको...


श्रीलंकाका राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, आर्थिक संकटपछि आक्रोसित जनताले राष्ट्रपति राजापाक्षेलाई लखेटे

काठमाडौं । देशमा गम्भिर आर्थिक संकटपछि पनि पद छोड्न तयार नभएका श्रीलंकाली राष्ट्रपति गोटावाया राजापाक्षेलाई प्रदर्शनकारीले राष्ट्रपति भवनबाट लखेटेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोडेर राष्ट्र भवनमा प्रवेश गर्दा उनी सुरक्षित तरिकाले सेनाको बंकरहुँदै बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले...


सडकमा भाषण गर्दागर्दै जापानका पूर्व प्रधानमन्त्री आवेको गोली प्रहार गरी हत्या

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली प्रहार गरी हत्या गरिएको छ । चुनावी सभामा सहभागी भएर भाषण गरिरहेको बेला उनीमाथि एक ४१ बर्षिय पुरुषले दुई गोली प्रहार गरेका थिए । लगत्तै ढलेका उनलाई तत्कालै अस्पताल पुर्याइएकोमा केहीबेरपछि...


राष्ट्रिय परिचयपत्रका लागि आवश्यकता भन्दा बढी मेकअप भए मुख धुन लगाईने !

काठमाडौं ।   नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरिसकेको छ । बजेटमार्फत २०७९/०८० भित्र २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अपनाउनुपर्ने नियमहरू भने केही रोचक...


नेपाल चीन लगानी सम्मेलनका लागि सहयोग गर्न एफएनसीसीआईको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् । कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली...


सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन...


अर्थमन्त्री शर्माद्धारा पदबाट राजिनामा, संसदमा गरे यस्तो घोषणा

कामठाडौं । अर्थमन्त्री शर्माद्धारा पदबाट राजिनामा दिएको घोपाणा गरेका छन् । आज संसदमार्फत अर्थमन्त्री शर्माले आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले संसदमा सम्बोधन गर्दै सडकबाट र नागरिक समाजले उठाएको आफ्नो राजिनामाको विषयलाई सम्मान गर्ने...


‘अर्थमन्त्री शर्माले राजिनामा दिएका छैनन्’ प्रम देउवाले राजिनामा मागेको कुरा सत्य होइन’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे अनेकन कुराहरु बाहिर आइरहँदा उनले आफ्नो पदबाट राजिनामा नदिएको र प्रधानमन्त्री राजिनामा पनि नमागेको मन्त्रिपरिषदको बैठकमा सहभागी एक जना सदस्यले भर्खरै बीमापोष्टलाई जानकारी दिएका छन् । मन्त्रिपरिषदको बैठकमा सहभागी ति मन्त्रीका अनुसार अर्थमन्त्री शर्माले...


‘नेपहपको श्रीपेच’ विवाद बढेपछि निर्णायक बालेन साहले दिए बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता

काठमाडौं । याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै...


डिलर पार्टनरले निगमलाई एनसीएचएलको प्रणाली मार्फत कसरी भुक्तानी गर्ने ?

काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको माध्यबाट पनि गर्न सकिन्छ । यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा...