विहानै काठमाडौंमा भुकम्पको धक्का, सिन्धुपाल्चोकमा गयो भुकम्प

काठमाडौं । आज विहानै काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ६ः०७ बजे केन्द्रबिन्दु भएर सिन्धुपाल्चोक जिल्लाको हेलम्बु नजिकै इचोक केन्द्र बिन्दु भएर ४.७ रेक्टर स्केलको भुकम्प गएको हो...


सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम...


ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटर

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लि.ले ललितपुर महानगरपलिका लाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेका हो । आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक...


घरजग्गा धितोमा ऋण लिन कडाई, कूल धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

काठमाडौं । सरकारले घरजग्गा धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्ने लक्ष्यमा अघि बढेको सरकारले अब देखि घर जग्गा धितोमा प्रयोजन नखुलेक कर्जाहरुमा कडाई गर्दै फेयर भ्यालुको जम्मा ३० प्रतिशत मात्रै...


बैंकबाट प्रवाह भएका कूल कर्जा देश कूल ग्राहस्थ उत्पादन हाराहारी पुग्यो, राष्ट्र बैंकले नयाँ कर्जामा कडाई गर्ने

काठमाडौं । मौद्रिक नीतिसँग बैंकहरुमार्फत कर्जा खुकुलो होला कर्जा लिउला भनेर बसेकाहरुलाई निराश पार्दै राष्ट्र बैंकले नयाँ ऋणीहरुका लागि राष्ट्र बैंकले स्तब्ध हुने घोषणा गरेको छ । चालु आवको मौद्रिक नीति घोषणा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने,...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६२ पैसा र विक्रीदर १२८ रुपैयाँ २२ पैसामा...


१ हजारले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

काठमाडौं । आज सुनचाँदीको भाउ ह्वातै बढेको छ । आज सुन तोलामा १ हजार र चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ...


थप ४३५ जनामा कोरोना संक्रमण, ५६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६७ पीसीआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि...


९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका सामाग्री पाइने बिग डिजिटलको शुभारम्भ

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ भएको छ । नायिका तथा यस स्टोरकी ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा रहेको ग्वार्को कम्प्लेक्समा अवस्थित उक्त स्टोरको उद्घाटन गरेकी हुन् । उक्त समारोहमा बोल्दै खड्काले बिग...


कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्ता वापत नेपाल एयरलाइन्सले तिर्यो १ अर्ब ३५ करोड ऋण

काठमााडौं । नेपाल वायुसेवा निगमले १ अर्ब ३५ करोड बराबरको रकम भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिनुुपर्ने ऋण दायित्वको किस्ता तिर्नको लागि सो रकम भुक्तानी गरेको हो । वायु सेवा निगमले न्यारोबडी...


ओमानमा एक नेपाली एक पर्यटक अभियान शुरु गरौं: नेपाल चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसंग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसंग आग्रह...


अन्नपूर्ण केबलकारले ल्यायो ‘मनसुन अफर’, साउन ६ गतेदेखि संचालनमा आएसँगै २०% छुट पाइने

काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारले ‘मनसुन अफर’ ल्याएको छ । नियमित मर्मत तथा सम्भारपश्चात पूर्व निर्धारित समय भन्दा एकदिन अगावै साउन ६ गते देखि संचालनमा आउने भएसँगै उक्त अफर पनि ल्याएको हो । केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि...


निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने संसदीय विशेष समितिको निर्णय, भोलि संसद्‌मा बयान दिँदै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष समितिले बयान लिने भएको छ । संसदीय विशेष समितिले बयान लिने भएसँगै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बयान दिनुपर्ने भएको हो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर...


अर्थ मन्त्रालयको सिसीटिभी फुटेज रिकभर गर्ने विशेष समितिको निर्णय, हार्डडिस्क प्रहरीमा पठाइयो

काठमाडौं । अर्थ मन्त्रालयको मेटिएको सिसीटिभी फुटेज रिकभर गरेर यथार्थ पत्ता लगाउने संसदीय समितिले निर्णय गरेको छ । संसदीय छानविन विशेष समितिले आज अर्थमन्त्रालयमा मेटिएको हार्डडिस्क रिकभर गर्ने निर्णय गरेरै हेर्ने निर्णय गरेको हो । बजेट बनाउँदाका बखत गत...


एसवाई प्यानलले साउन ६ देखि टिकटक प्रतियोगिता गर्दै, बिजेताले डेढ लाख पुरस्कार पाउने

काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक यहि साउन ६ गतेदेखि टिकटक प्रतियोगिता गर्ने भएको छ । एसवाई प्यानलका अुनसार प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ । इच्छुक...


टाटा विङ्गर बिएस ६ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर BS 6 नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ...


दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गर्छौं: मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा वितरण...


नागरिक लगानी कोषको अध्यक्षमा डा.सूर्य बहादुर थापा नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको अध्यक्षमा प्रा.डा. सूर्य बहादुर थापा नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिपरिषद) को असार २१ गतेको निर्णयअनुसार धुर्कोट–६ गुल्मीका थापालाई नागरिक लगानी कोषको संचालक समितिको अध्यक्षमा आगामी तीन वर्षका लागि नियुक्त गरेको जनाएको छ...


भारत भ्रमणमा रहेका प्रचण्ड र आरजुद्धारा राष्ट्रघाती सहमति, चुच्चे नक्सा खारेज गर्ने प्रतिबद्धता !

काठमाडौं । यतिबेला भारत भ्रमणमा रहेका माओवादीका अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु देउवाले संयुक्त रुपमा भारत समक्ष राष्ट्रघाती सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा चर्को रुपमा विरोध भइरहेको छ । प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डले भारतसामू...


मर्जरको तयारीमा रहेका १६ बीमा कम्पनीको शेयर कारोबार रोक्का, अन्तिम कारोबार मूल्य कस्को कति ?

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा मर्जरमा जाने क्रम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसयता, निर्जीवनमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न...